मावि रतनपुरमा महायज्ञ सुरु, पहिलो दिन साढे १० लाख दान

मावि रतनपुरमा महायज्ञ सुरु, पहिलो दिन साढे १० लाख दान
घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा रहेको मावि रतनपुरमा महायज्ञ आज विहीवारदेखी सुरु भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि आयोजना गरिएको “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” को राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले उद्घाटन गर्नुभएको हो । महायज्ञको उद्घाटन गर्दै देवकोटाले...

महायज्ञको आयव्यय सार्वजनिक

महायज्ञको आयव्यय सार्वजनिक
घोराही, १३ चैत । घोराही उपमहानगरपालिका वडा नम्वर ५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरले गत माघ १० गते देखि १८ गतेसम्म आयोजना गरेको श्रीमद भागवत सप्ताह तथा धन धान्यान्चल ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरेको छ । (more…)...

उद्योग बाणिज्य संघको १४ औ साधारणसभा एवम ४९ स्थापना दिवस (फोटो फिचर)

उद्योग बाणिज्य संघको १४ औ साधारणसभा एवम ४९ स्थापना दिवस (फोटो फिचर)
लगानी बढाए मात्रै समृद्ध नेपालको नारा पुरा हुन्छ ः अध्यक्ष राणा रीता लामा घोराही, ९ चैत । नेपाल उद्योग वाणिज्य संघकी केन्द्रिय अध्यक्ष भवानी राणाले सरकारले व्यावसायीहरुका लागि लगानी मैत्रि वातावरण एवम नीति बनाउनुपर्ने बताएकी छन । विशेष गरि उत्पादन मुलक उद्योग स्थापना गर्न ध्यान दिए समृद्ध नेपालका नारा पुरा हुन समय...

थारु कल्याणकारीणीको वडा कमिटी गठन

थारु कल्याणकारीणीको वडा कमिटी गठन
घोराही, ८ चैत । थारू कल्याणकारीणी सभा जिल्ला कार्यसमिती दाङको आयोजनामा घोराही ७ मा वडा समिति गठन गरिएको छ । कल्याण कारिणी सभाको सगठन बिस्तार तथा जागरण अभियानको क्रममा उक्त वडामा वडा कार्यसमिती गठन गरिएको थियो । जेष्ठ नागरिक बेसलाल चौधरीको अध्यक्षता एवम घोराही उपमहानगरपालीका नगर प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा...

थारुहरुको होली अर्थात ढुह्रेरी

थारुहरुको होली अर्थात ढुह्रेरी
दिप्तीशिखा चौधरी थारु समुदायको पर्व मध्य होली अर्थात ढुह्रेरी पर्व एक महत्वपूर्ण चाड हो । फागुन महिनाको शुल्कपक्षको पूर्णिमालाई डङ्गौरा थारुहरुले ढुह्रेरी भन्ने चाडको रुपमा मनाउने गर्दछन् । यसलाई ढुह्रेरी अर्थात होली अर्थात फागु पूर्णिमा पनि भन्ने गरिन्छ । (more…)...

पर्यटक तान्दै जखेरा

पर्यटक तान्दै जखेरा
तुलसीपुर, चैत । दाङको लमही नगरपालिका वडा नं ३ मा अवस्थित प्राकृतिक जखेरा ताल रमणीय स्थल हो, जुन प्राकृतिक सुन्दरताले भरिपुर्ण छ । ताल अवलोकन गर्न दाङ सहित अर्घाखाची, प्युठान, रोल्पा, सल्यान, रुकुम, बर्दिया, बाँके, सुर्खेत लगाएतका स्थानबाट आन्तरिक प्रर्यटकहरु आउने गर्दछन् । (more…)...

मन्त्रिपरिषद् पुनर्गठन हुँदै

मन्त्रिपरिषद् पुनर्गठन हुँदै
काठमाडौं  ।  सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको भन्दै उनले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्यलाई तीव्रता दिएका हुन् । प्रधानमन्त्री ओलीकै निर्देशनअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयदेखि मन्त्रालय र...

मगर भेषभुषा प्रतियोगितामा सभामुख महरा (फोटो फिचर)

मगर भेषभुषा  प्रतियोगितामा सभामुख महरा (फोटो फिचर)
    रीता लामा संघिय संसदका सभामुख कृष्णबहादुर महराले जातिय संस्कारलाई झल्काउने खालका कार्यक्रमले राष्ट्रियतासँग जोडिएको सांस्कृतिक सम्पतिलाई पहिचानमा ल्याउन भुमिका खेल्ने बताए । साथै उनले यस्ता भेषाभुषा संस्कारलाई जोगाउने खालका कार्यक्रम निरन्तर गर्नको लागि आयोजकलाई आग्रह समेत गरे । (more…)...

गाउँगाउँमा बैंक, स्थानियलाई सहज

गाउँगाउँमा बैंक, स्थानियलाई सहज
दिप्तीशिखा चौधरी सदियौ देखि सहज बैकिङ सेवाबाट विमुख पश्चिम दाङका स्थानियहरु बन्चित हुदै आएका थिए । तर पछिल्लो समय स्थानीय तहमा बैंकिङ सेवा पुगे पछि यहाँका जनतालाई कारोवारको काम सहज भएको छ । सरकारको देशका सबै स्थानीय तहमा बैँक शाखा स्थापना गर्ने लक्ष्य अनुसार स्थानीय तहमा बैँकको स्थापना भएका छन् । दाङको...

विदेशको पैसा स्वदेशमा लगानी गर्ने सोचमा युवा

विदेशको पैसा स्वदेशमा लगानी गर्ने सोचमा युवा
पार्वती बस्नेत घोराही भरतपुर निवासी संञ्जीब श्रेष्ठको पाँच बर्षे कोरियाको बसाई पछि विदाको समयमा घर आए । साथीभाइ, आफन्तसँगको भेट पछि झण्डै तीन महिनाको विदा सकेर श्रेष्ठ अहिले फेरी कोरिया पुगेका छन् । (more…)...