जलाशयको नगर बन्दै घोराही

जलाशयको नगर बन्दै घोराही
घोराही, ३१ वैशाख । केही वर्षयता घोराही उपमहानगरले महत्वपूर्ण योजनाका रूपमा जलाशय निर्माणलाई तीव्रता दिएको छ । विगत दुई वर्ष अगाडिदेखि घोराहीमा शुरु भएको जलाशय निर्माणकार्य अहिले निकै फलदायी, सफल र सबैको आकर्षणको केन्द्र बनेको छ । (more…)...

दाङमा भोलि साईकल यात्रा हुने

दाङमा भोलि साईकल यात्रा हुने
घोराही,२७ वैशाख । दाङमा भोलि अर्थात वैशाख २८ गते साईकल टुर हुने भएको छ । दाङ्गमा पहिलो पटक हुन गैरहेको साईकल यात्रा दाङ जिल्ला साईकिलिङ संघको आयोजनामा ‘टुर डे दाङ भ्याली कार्यक्रम हुने भएको हो । (more…)...

दाङमा हुने साईकल यात्रामा पुष्कर शाह आउने

दाङमा हुने साईकल यात्रामा पुष्कर शाह आउने
दाङ, वैशाख २५ । दाङमा एक दिने साईकल यात्रा हुने भएको छ । आगामी शनिबार २८ गते दाङ जिल्ला साईकिलिङ संघको आयोजनामा ‘टुर डे दाङ भ्याली कार्यक्रम हुने भएको हो । कार्यक्रममा सहभागी हुन विश्व साईकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह दाङ आउनु हुने भएको छ । (more…)...

धार्मिक भ्रमणमा रमाए जेष्ठ नागरिक

धार्मिक भ्रमणमा रमाए जेष्ठ नागरिक
रीता लामा घोराही, २१ वैशाख । लमही नगरपालिका वडा नम्वर ५का ७४ बर्षिया लक्ष्मीनारायण खनाल लामो समय पछि पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा आउने मौका पाए । आफु जत्तिकै उमेर पुगेकी पत्नी दुर्गादेविलाई पनि साथमा लिएर आएका खनालले वडा भरीकै जेष्ठ नागरिकसँग घुम्न पाउँदा औधी खुसि लागेको बताए । (more…)...

प्रदेश स्तरिय सौन्दर्य प्रतियोगिता हुने

प्रदेश स्तरिय सौन्दर्य प्रतियोगिता हुने
देउखुरी, १९ बैशाख | पाँच नम्बर प्रदेशका पर्यटकिय गनतब्यलाई बढवा दिने उदेश्यका साथ प्रदेश स्तरियख खुल्ला सुन्दर सुन्दरी प्रतियोगिता हुने भएको छ । (more…)...

युवालाई गाउँमा रोक्दै कृत्रिम जलाशय

युवालाई गाउँमा रोक्दै कृत्रिम जलाशय
घोराही, १७ वैशाख । घर छेउको कुलोबाट कलकल पानी बगिरहेको छ । गाउँमा यसरी कुलोमा कसरी पानी आयो भन्ने जो कोहीले सोध्छन । गाउँ देखी उत्तरपूर्वतर्फ निकै ठूलो जलाशय छ । जेनेरेटरबाट त्यही जलाशयको पानी बारी र खेतमा पु¥याईएको छ । (more…)...

सडक बनेपछि सवारीकोटमा अवलोकन गर्नेको संख्यामा वृद्धि

सडक बनेपछि सवारीकोटमा अवलोकन गर्नेको संख्यामा वृद्धि
नबिन अभिलाशी दाङ, २  बैशाख | दाङको पर्यटकिय गन्तब्यहरु मध्य सबै भन्दा चर्चित शिखर सवारीकोटमा मेला लाग्यो । प्राकृतिक र ऐतिहासिक सम्पदाको रुपमा चर्चित सवारीकोटमा प्रत्येक वर्ष जस्तै यो नयाँ वर्षमा पनि लागेको मेलामा संयौ मानिसहरु सहभागी भए । (more…)...

इतिहासदेखि बर्तमानसम्मको झल्को दिने.. थारु संग्रालय

इतिहासदेखि बर्तमानसम्मको झल्को दिने..  थारु संग्रालय
तुलसीपुर, ३० चैत | वरपर रातो र सेतोले रंगले सजाइएका रुख, बिचतिर केहि साना केहि ठुला घर, अलिपर खोला , दृश्य निकै मनमोहक । आराम गर्नका लागि बनाईएका साना घर अनि ठुला घर । (more…)...

उखुुबारीमा समृद्धि खोज्दै छु : डम्बर

उखुुबारीमा समृद्धि खोज्दै छु : डम्बर
दाङ, २३ चैत | राज्य व्यवस्था परिवर्तनका लागि जनयुुद्धमा होमिएँ, तत्कालीन शसस्त्र जनयुुद्धमा चेतनाको ध्वनि छर्नका लागि कलाकार पनि बनेँ, गितसंगितमा धेरै रुचि छ, तत्कालिन समयमा साहित्य र गितसंगितले नै धेरैलाई चेतना छर्न प्रयास गरेँ । (more…)...

जखेरा तालको क्षेत्रफल बढ्दै

जखेरा तालको क्षेत्रफल बढ्दै
दिवाकर पोख्रेल देउखुरी, चैत १९ गते । दाङको प्रशिद्ध पर्यटकिय क्षेत्र जखेरा तालको क्षेत्रफल बढाउने गरी काम भइरहेको छ । हाल रहेको जखेरामा पानीलले आगटेको कुल क्षेत्रफल साडे पाँच हेक्ब्टर क्षेत्रफललाई बढाएर १० कठ्ठा थप गरिएको छ । (more…)...