सामुदायिक विद्यालयमा गुणस्तरीयता कायम हुँदैछ : श्रेष्ठ

सामुदायिक विद्यालयमा गुणस्तरीयता कायम हुँदैछ : श्रेष्ठ
नारायणपुर, जेठ ५ । प्रदेश सभा सदस्य अर्जुन कुमार श्रेष्ठले सामुदायिक विद्यालयको शिक्षामा गुणस्तरीयता कायम गर्न प्रदेश सरकार लागिपरेको बताउनु भएको छ । शिक्षा चेतना र विकासको सोपान भएकाले यसमा देखिएका कमी कमजोरी हटाउँदै सरकार अघि बढेको बताउनु भएको हो । घोराही उपमहानगरपालिका १० नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ माध्यमिक विद्यालयको ५३औं...

शरिरमा २५ वटा छर्रा बोकर बाँचेका नन्दुराम दाहाल

शरिरमा २५ वटा छर्रा बोकर बाँचेका नन्दुराम दाहाल
नवीन अभिलाषी दाङ, जेठ ५ । नन्दुराम दाहालको शरिरमा अहिले पनि २५ वटा छर्रा छन् । गोली लागेको दाँया खुट्टामा अहिले पनि रगत चुहिने घाउ छ । दश वर्षे युद्धका क्रममा तत्कालिन नेकपा माओबादीको तर्फबाट जनमुक्ती सेनाको रुपमा सहभागी दाहाल अहिले पनि उपचारमै हुनुहुन्छ । स्वच्छिक अवकाश पश्चात रुकुमबाट दाङ झर्नुभएका दाहालले...

घर जग्गामा महिलाको स्वामित्व बढ्दै

घर जग्गामा महिलाको स्वामित्व बढ्दै
जीतसागर जी.एम.। तुलसीपुर, ५ जेठ । दाङमा पछिल्लो समय महिलाको घरजग्गामा स्वामित्व बढ्दै जान थालेको छ । पुुरुषले चल, अचल सम्पति महिलाको नाममा गर्न थालेपछि घरजग्गामा महिलाको स्वामित्व बढ्न थालेको छ । सरकारले महिलाका नाममा जग्गा रजिष्ट्रेशन गर्दा २५ प्रतिशत छुुट दिने व्यवस्था गरेपछि सम्पति महिलाका नाममा गर्नेहरु आर्कषित हुन थालेका छन् ।...

झिङनीमा जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच

झिङनीमा जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच
घोराही, ४ जेठ | घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ३ को झिङनीमा निशुल्क स्वास्थ्य शिबिर गरिएको छ । जेष्ठ नागरिकहरुलाई लक्षित गरी शिबिरको आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ । (more…)...

बढ्न सकेनन् संयुुक्त लालपुुर्जा बनाउने दम्पति नीति राम्रो, व्यवहारीक रुपमा चुुनौति

बढ्न सकेनन् संयुुक्त लालपुुर्जा बनाउने दम्पति नीति राम्रो, व्यवहारीक रुपमा चुुनौति
जीतसागर जी.एम दाङ, ४ जेठ | सरकारले पति–पत्नीमा समान हक कायम गर्न ल्याएको संयुुक्त जग्गाधनी पुुर्जा व्यवहारीक रुपमा चुुनौति देखिएको छ । श्रीमानको नाममा भएको सम्पतीमा श्रीमतीको पनि स्वामित्व बढाउन करिब ५ वर्ष अघि सरकारले ल्याएको संयुुक्त लालपुुर्जाको बारेमा सेवाग्राहीले जानकारी नपाउँदा अपेक्षित रुपमा संयुुक्त लालपुुर्जा बनाउने दम्पतीको संख्या बढ्न नसकेको...

उपमहानगरले सुर्तिजन्य पदार्थ मुक्त टोललाई एक लाख दिने

उपमहानगरले सुर्तिजन्य पदार्थ मुक्त टोललाई एक लाख दिने
तुलसीपुर, ४ जेठ | दाङको तुलसीपुर उपमहानगरपालिकाले सुर्तीजन्य पदार्थ मुक्त टोललाई एक लाख रुपैया दिने भएको छ । सुर्तीजन्य पदार्थको सेवन तथा बिक्रि वितरणमा कमि ल्याउन उपमहानगरले यस्तो योजना अघि सारेको हो । (more…)...

मदन आश्रीतको सपना साकार पार्नु पर्छ ः नेता के.सी

मदन आश्रीतको सपना साकार पार्नु पर्छ ः नेता के.सी
दिप्तीशिखा चौधरी दंगीशरण जेठ, ४ |नेकपाका प्िरदेश कमिटी सदस्य गिरीराज के.सीले मदन भण्डारीको राजनितीक योगदान अबिश्मरणीय रहेको भन्दै उहाँको सपना पूरा गर्नका लागि कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाली कम्यूनिष्ट आन्दोलनलाई प्रगतिशील, आर्थीक र रामाजिक सारसहितको लोकतान्त्रीक प्रतिस्पर्धाको सिद्धान्तमा डो¥याउँने आधिकारीक दस्तावेज भण्डारीले नै दिएको भन्दै के.सीले त्यसलाई नेकपाले मार्गदर्शन सिद्धान्तको...

द्धन्द्धको घाउ बोकेर बाँचेकाहरु

द्धन्द्धको घाउ बोकेर बाँचेकाहरु
रीता लामा घोराही, ४ जेठ । पुरानो घर रुकुम भएका घोराही १६का नन्दराम पुनको खुट्टामा अझै २५ वटा गोलीका छर्रा छन् । खुट्टाको मासुभित्र पसेका ती छर्राले मासुसँग मिसिएर घर बनाइसके । जसको कारण फेरी काटेर फाल्नै मिल्दैन । गोलीले प्वाल पारेको घाउँ अझै सन्चो हुन सकेको छैन । २०५७ सालमा १७...

आज देशभर २५६३ औँ बुद्ध जयन्ती मनाइँदै

आज देशभर २५६३ औँ बुद्ध जयन्ती मनाइँदै
दाङ जेठ ४ । वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६३ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन् । (more…)...

पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य घट्याे
दाङ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएकाे छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । (more…)...