कपिलवस्तुमाथि दाङको सानदार जीत

कपिलवस्तुमाथि दाङको सानदार जीत
दाङ, मंसिर  । कपिलवस्तुमाथि दाङले सानदार जीत निकालेको छ । घोराहीको गुलरिया खेल मैदानमा भएको मैत्रीपूर्ण सिरिजमा दाङका महिला खेलाडीहरुले कपिलवस्तुमाथि १ सय ६१ रनको फराकिलो अन्तरले सानदार जीत निकालेका हुन् । (more…)...

फुटवल खेलाडी छनोटप्रति असहमति

फुटवल खेलाडी छनोटप्रति असहमति
दाङ,२० मंसिर । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि दाङ जिल्लामा भएको खेलाडी छनोटप्रति खेलाडीहरुले गम्भीर ध्यानाकर्षण भएको बताएका छन । (more…)...

इतिहास रच्ने तयारीमा महिला क्रिकेट खेलाडी

इतिहास रच्ने तयारीमा महिला क्रिकेट खेलाडी
दाङ मंसिर  । आठौं राष्ट्रिय खेलकुद प्रतियोगीताको मिति नजिकिदै गर्दा दाङका महिला क्रिकेट खेलाडीहरु तयारीमा जुटेका छन् । यही आउँदो माघ २५ गतेदेखि हुन लागेको प्रतियोगीतामा विजय हासिल गर्नका लागि खेलाडीहरुले तयारी तीब्र पारेका हुन् । (more…)...

मिशन आठौ राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट सुरु

मिशन आठौ राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट सुरु
लक्ष्मण बस्नेत मिशन आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५का लागि दाङ जिल्ला स्तरिय खेलाडी छनोट आज वुधबार देखी सुरु भएको छ । (more…)...

श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा स्थान सुरक्षित

श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा स्थान सुरक्षित
काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोचोटि हो । बिभिन्न...

एनसीसी कार्यक्रममा गोरखाका विद्यार्थीलाई तालिम

एनसीसी कार्यक्रममा गोरखाका विद्यार्थीलाई तालिम
  घोराही,  मंसिर । घोराही उपमहानगरपालिका वडा नम्वर १५ रब्बेमा रहेको नेपाली सेनाको रिपुमर्दन गणले राष्ट्रिय सेवा दल(एनसीसी) कार्यक्रम अन्र्तगत गोरखाका विद्यार्थीहरुलाई विभिन्न प्रकारको तालिम दिएको छ । (more…)...

जेसीज हाफ म्याराथुनमा रमेर मुगराती प्रथम

जेसीज हाफ म्याराथुनमा रमेर मुगराती प्रथम
घोराही, १५ मंसिर । त्रिभुवन नगर जेसिजले आयोजना गरेको हाफ म्याराथुनमा काठमाडौँका रमेर मगराती प्रथम भएका हुनुभएको छ । धाववकका रुपमा जर्सी नम्बर पाँच लगाउनुभएका मुगरातीले एक घण्टा १० मिनेट ४५ सेकेण्डमा २१ किलोमिटर पार गर्नुभएको थिया । उहाँले २५ हजार नगद, प्रमाणपत्र, शिल्ड प्राप्त गर्नुभएको छ । (more…)...

युएनबीसीमा नयाँ नेतृत्व चयन

युएनबीसीमा नयाँ नेतृत्व चयन
घोराही, १५ मंसिर । घोराही १४ नयाँ बजारमा रहेको युएनविसी फुटवल क्लबले शनिवार एक कार्यक्रमको आयोजना गरि आगामी कार्यकालको लागि नयाँ नेतृत्व चयन गरेको छ । (more…)...

प्रथम दुधेना कप फुटबल हुने

प्रथम दुधेना कप फुटबल हुने
 दाङ , मंसीर । दाङको तुलसीपुरमा प्रथम दुधेना कप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । दुधेना फुटबल क्लब तुलसीपुर उपमहानगरपालिका वडा नं ८ को आयोजनामा संचालन गरिन लागेको जिल्ला स्तरिय खुला फुटबल प्रतियोगिता यहि मंसिर २२ गते देखी सुरु हुनेछ । (more…)...