१३ औं दक्षिण एसियाली खेलकुदको सागको लोगो र मस्कट सार्वजनिक

१३ औं दक्षिण एसियाली खेलकुदको सागको लोगो र मस्कट सार्वजनिक
तुलसीपुर, ३१ बैशाख । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । नेपालले आयोजना गर्ने साग खेलकुद सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म हुनेछ । युवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ...

दाङमा भोलि साईकल यात्रा हुने

दाङमा भोलि साईकल यात्रा हुने
घोराही,२७ वैशाख । दाङमा भोलि अर्थात वैशाख २८ गते साईकल टुर हुने भएको छ । दाङ्गमा पहिलो पटक हुन गैरहेको साईकल यात्रा दाङ जिल्ला साईकिलिङ संघको आयोजनामा ‘टुर डे दाङ भ्याली कार्यक्रम हुने भएको हो । (more…)...

तुलसीपुरमा गोरखा कप शुरु

तुलसीपुरमा गोरखा कप शुरु
दाङको गोरखा गु्रपद्धारा सञ्चालित गोरखा कप शुरु भएको छ । गोरखा कपको बिहीबार तुलसीपुर ६ बरुवा गाउँमा रहेको गोरखा सेकेन्डरीबाट उद्घाटन गरिएको हो । विद्यार्थीहरुको शारीरिक, मानसिक र संबेगात्मक बिकासका लागि गोरखा कप अन्तर्गत छात्र र छात्रा फुटबल प्रतियोगिता शुरु भएको हो । (more…)...

मजदुर दिबसको अबसरमा मैत्रीपुर्ण फुटबल

मजदुर दिबसको अबसरमा मैत्रीपुर्ण फुटबल
थारु पत्रकार सघ र थारु कलाकार सघ बिच मजदुर दिबसको अबसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता दाङको ढिकपुरमा सम्पन्न भएको छ । प्रतियोगितामा थारु कलाकार सघ बिजयी भएको छ । (more…)...

मलेसियालाई हराउँदै नेपालले जित्यो उपाधि

मलेसियालाई हराउँदै नेपालले जित्यो उपाधि
दाङ  बैशाख १५ । नेपाली युवा क्रिकेट टोलीले एसिसी १६ वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको छ । थाइल्याण्डको चियाङमाईमा आज भएको फाइनल खेलमा नेपालले मलेशियालाई ५९ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । (more…)...

तुलसीपुरमा अध्यक्ष कप फुटबल सुरु

तुलसीपुरमा अध्यक्ष कप फुटबल सुरु
तुलसीपुर उपमहानगरपालिका वडा नं ७ को आयोजनामा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ आईतबार देखी सुरु भएको छ । प्रतियोगिताको उद्घाटन सविधान सभा सदस्य पुर्व सांसद बुद्धि राम भण्डारीले गरेका हुन् । उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी भण्डारीले खेल नै स्वास्थ्यको धन भएको बताए । (more…)...

आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको उपाधी एपीएफलाई

आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको उपाधी एपीएफलाई
दाङ, ११ बैशाख | आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलको उपाधी एपीएफले हात पारेको छ । बुधबार बेलुका बेलझुण्डी रंगशालामा भएको फाइनल खेलमा ट्राइबेकरबाट त्रिभुवन आर्मीलाई पराजित गर्दै एपीएफले स्वर्णपदक हात पारेको हो । (more…)...

महिला फुटवलमा नेपाल पुसिल तेस्रो, फाइनलमा आज आर्मी र एपीएफ भिड्ने

महिला फुटवलमा नेपाल पुसिल तेस्रो, फाइनलमा आज आर्मी र एपीएफ भिड्ने
रीता लामा घोराही, ११  वैशाख । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटवलमा आज विहान तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ । (more…)...

जेसिजको साप्ताहिक कार्यक्रम, घैटा फोड प्रतियोगिता सम्पन्न

जेसिजको साप्ताहिक कार्यक्रम, घैटा फोड प्रतियोगिता सम्पन्न
घोराही, १० बैशाख । नेपाल महिला जेसिजले घैटोफोर प्रतियोगीता कार्यक्रमको आयोजना गरेको छ । दाङ महिला जेसीजको सप्ताहाव्यापि कार्यक्रम अन्र्तगत घैटोफोर प्रतियोगीता कार्यक्रमको आयोजना गरेको हो । (more…)...

महिला क्रिकेटको उपाधी एपीएफलाई

महिला क्रिकेटको उपाधी एपीएफलाई
घोराही, १० वैशाख । दाङको लमहीमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला क्रिकेटको उपाधीमा एपीएफले जितेको छ । उपाधिका लागि आज प्रदेश नम्बर १ र एपीएफ बीच भएको खेलमा एपीएफले जीत निकाल्दै उपाधि हात पारेको हो । प्रदेश नम्बर १ ले एपिएफसँग ८७ रनको हार बेहोर्यौ । (more…)...