नगर प्रमुख चौधरीले दिए शुभकामना

नगर प्रमुख चौधरीले दिए शुभकामना
घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नगरवासीमा नयाँ बर्षको शुभकामन दिएका छन । उनले लेखका छन ‘सर्वप्रथम त नयाँ बर्ष २०७६ सालको पावन अबसरमा सम्पूर्ण नगरबासीहरुलाई शुभकामना व्यक्त गर्दछु । समय, परिस्थती र कालखण्डको परिर्बतन सँगै आउने नयाँ बर्षहरुले देशलाई शान्ति र संबृद्धीको दिशा तर्फ अघि बढाएको छ ।’ उनले नगरवासीको...

अनमोल केसीको फिल्ममा किन डेव्यु नायिका मात्र ? (सुचिसहित)

अनमोल केसीको फिल्ममा किन डेव्यु नायिका मात्र ? (सुचिसहित)
  नायक अनमोल केसी सदाबहार नायक भुवन केसीका सुपुत्र हुन् । अनमोलले सन् २०१३ मा रिलिज भएको सुनिल रावलको फिल्म ‘होस्टेल’बाट नेपाली फिल्म क्षेत्रमा डेव्यु गरेका हुन् । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय अनमोलका भागमा सधै नयाँ अनुहार अर्थात नव नायिकाहरु पर्दै आइरहेका छन् । उनको आठौं प्रोजेक्ट ‘ब्याचलर बन्टी’मा...

घोराहीमा आधा बढी विद्यार्थी अनुतिर्ण

घोराहीमा आधा बढी विद्यार्थी अनुतिर्ण
  रीता लामा घोराही, २६ चैत । पहिलो पटक आधारभुत तह कक्षा आठको परिक्षा संचालन गरेको घोराही उपमहानगरपालिका शिक्षा शाखाले सोमवार नतिजा सार्वजनिक गरेको छ । (more…)...

पुलैपुलले जोडिदै दाङ, ३१ पुल बन्दै

पुलैपुलले जोडिदै दाङ, ३१ पुल बन्दै
रीता लामा दाङमा ३१ वटा पुल बन्दै छन् । सडक डिभिजन कार्यालय दाङले २३, पुर्वाधार विकास कार्यालयले आठ तथा पुल महाशाखा नेपालगञ्जले दुइ वटा पुल निर्माण गरिरहेका छन् । (more…)...

गुपचुपमा सबैलाई चकित पारिन् अभिनेत्री श्वेता खड्काले

गुपचुपमा सबैलाई चकित पारिन् अभिनेत्री श्वेता खड्काले
काठमाडौं, २५ चैत । विभिन्न संघ संस्था र व्यक्तिले सामाजिक कार्य गर्नेभन्दै मिडियाबाजी गरिरहेका बेला अभिनेत्री श्वेता खड्काले सुटुक्क थुप्रै घरहरू बनाएर गरिव जनताको मन जितेकी छिन् । (more…)...

सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका

सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका
काठमाडौं / सीटीईभीटीमा करिब १४ प्रतिशत कर्मचारी नातागोताका छन् । हाल कार्यरत ९ सय ३२ कर्मचारीमध्ये १ सय ३० भन्दा बढी पारिवारीक सदस्य त छन् नै, श्रीमान श्रीमतीसमेत ३१ जोडी छन् । (more…)...

सभामुख महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेट

सभामुख महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्रीबीच शिष्टाचार भेट
कतार (दोहा),  सभामुख कृष्णबहादुर महरा र कतारका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख मोहम्मद विन अब्दुलरहमान विन जस्सिन अल थानीबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर व्यवस्थापिका संघ (इन्टर पार्लियामेन्ट्री युनियन–आइपियू)को १४० औं सभामा सहभागी हुन कतार आउनुभएका सभामुख महराले अल थानीसँग दोहास्थित होटल सेराटनमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटका अवसरमा सभामुख महराले...

घोराहीमा स्मरणशक्ति बढाउन तालिम हुने

घोराहीमा स्मरणशक्ति बढाउन तालिम हुने
  संसारकै सबै भन्दा बढि स्मरणशक्ति भएका नेपाली युवा अर्पण शर्मा दाङको घोराहीमा आउनु हुने भएको छ । चैत्र २३ गतेदेखि घोराहीमा आयोजना गरिएको स्मरणशक्ति अभिबृद्धि तालिमका लागि मेमरी किङ्ग आउन लाग्नु भएको आयोजक एनआईएचईले बताएको छ । (more…)...

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुकाे बैठक

प्रधानमन्त्री र मुख्यमन्त्रीहरुकाे बैठक
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातवटै प्रदेशका मुख्यमन्त्रीहरुले बिहीबार बिहान भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । (more…)...

डेढ विगाह जमिनमा व्यवसायीक केरा खेती

डेढ विगाह जमिनमा व्यवसायीक केरा खेती
  दाङ,२१ चैत । कुनै बेला खर र अजमरी झाङले ढाकेको डाडामा एक व्यक्तिले व्यवसायी केरा खेती गरेका छन । घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर रतनपुरमा रोल्पा माडीगाउँपालिका–५ झौवाङ निवासी नरबहादुर वली र खगेन्द्र वलीको परिवारले व्यवसायीक केराखेती गरेका हुन । (more…)...