घोराहीमा संस्कार पार्टी प्यालेसको उद्घाटन

घोराहीमा संस्कार पार्टी प्यालेसको उद्घाटन
दाङ, जेठ ३२ । दाङको घोराहीमा एक पछि अर्को पार्टी प्यालेस खुल्ने क्रममा छन् । यसैक्रममा संस्कार पार्टी प्यालेस तथा रेस्टुरेन्ट सञ्चालनमा आएको छ । घोराही १५ काठेकोलमा शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको हो । (more…)...

दाङमा २५ सयले पाए रोजगारी

दाङमा २५ सयले पाए रोजगारी
दाङ जेठ ३२ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत दाङका ८ वटै पालिकामा करिव २५ सय जनाले रोजगारी पाएका छन् । भने अझै दुइ वटा पालिकामा छनोट हुन बाँकी छ । (more…)...

गोरखा र अल्फामा सरसफाई योजना निर्माण

गोरखा र अल्फामा सरसफाई योजना निर्माण
दाङ जेठ ३२ । गोर्खा माध्यामिक विद्यालय र अल्फा आवासीय मावि घोराहीमा पूर्ण सरसफाई सम्बन्धि योजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । घोराही उप–महानगरपालिका वडा नं.१४ को आोजनामा कार्यक्रम सम्पन्न भएको हो । (more…)...

विभिन्न सीप विकास तालिमको अनुगमन

विभिन्न सीप विकास तालिमको अनुगमन
दाङ जेठ ३२ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडेपा) अन्तर्गत दाङका घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालन भएका सीप विकास तालिमहरुको शुक्रवार अनुगमन गरिएको छ । (more…)...

ग्लोवल आइएमई बैंक घोराही शाखाद्धारा धारापानी मन्दिरमा सरसफाई

ग्लोवल आइएमई बैंक घोराही शाखाद्धारा धारापानी मन्दिरमा सरसफाई
नवीन अभिलाषी दाङ, जेठ ३२ । ग्लोवल आइएमई बैंक लि. घोराही शाखाले दाङकै पर्यटकीय तथा धार्मिक क्षेत्र पाण्डवेश्वर महादेव मन्दिर धारापानी परिसरमा सरसफाई गरेको छ । शनिबार बैंकका प्रबन्धक डिल्लीराज भुषाल लगाएत सम्पुर्ण कर्मचारी तथा शुभचिन्तकहरुले मन्दिर परिसर सरसफाई गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत मन्दिर परिसर सरसफाई गरिएको बैंकका...

प्रतिष्ठानमा १४ सयले पाए निशुल्क उपचार सेवा

प्रतिष्ठानमा १४ सयले पाए निशुल्क उपचार सेवा
दाङ जेठ ३२ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो एक वर्षको अवधिमा गरीव, असहाय र विपन्न वर्गका एक हजार वढीले निशुल्क स्वास्थ्य उपचारको सेवा पाएका छन् । प्रतिष्ठानले सञ्चालन गरेको सामाजिक सेवा एकाईबाट गरीव, असहाय तथा विपन्न समुदायका एक हजार ४ सय ९७ जनाले निशुल्क स्वास्थ्य उपचारको सेवा पाएका हुन्...

लमही नगरमा होमस्टेको तयारी

लमही नगरमा होमस्टेको तयारी
टेक बहादुर पुन दाङ जेठ ३२ । आन्तरिक तथा बाह्य पर्यटकको लागि दाङ्गको देउखुरीमा थारू होमस्टे अति आवश्यक रहेको शुक्रबार लमहीमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । होमस्टे सँचालनले देशकै आर्थिक स्थितिमा सुधार आउँने बताउँदै सहभागि हरूले थारूको मौलिक पहिचान र सँस्कृतिको समेत बाहिरि चर्चा हुने बताए । (more…)...

घोराहीमा गुडिया बनाउने तालिम शुरु

घोराहीमा गुडिया बनाउने तालिम शुरु
दाङ जेठ ३२ । घोराहीमा १५ दिने निशुल्क गुडिया बनाउने तालिम सुरु भएको छ । दाङ महिला जेसिजको आयोजना तथा घोराही उपमहानगरपलिका १५ को आर्थिक सहयोगमा १० जना महिलाहरुलाई गुडिया बनाउने तालिमको दिन लागिएको हो । (more…)...

बिजुलीमा आत्मनिर्भर बन्दै नेपाल

बिजुलीमा आत्मनिर्भर बन्दै नेपाल
काठमाडौँ, जेठ ३२ । कुलमान घिसिङ. नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको तीन वर्ष पुग्दै छ । उहाँ नियुक्त हुँदा देश चरम विद्युत्भार कटौती (लोडसेडिङ) बाट आक्रान्त थियो । त्यतिबेला लोडसेडिङ कसरी व्यवस्थपन गर्ने भन्ने विषय प्राधिकरणका लागि टाउको दुखाइ थियो । हुन पनि विद्युत्भार कटौती राष्ट्रिय समस्या नै...

सम्राट सिमेन्ट उद्योगमा बिम भाँचिदा ३ मजदुरको मृत्यु

सम्राट सिमेन्ट उद्योगमा बिम भाँचिदा ३ मजदुरको मृत्यु
तुलसीपुर, ३२ जेठ । दाङमा निर्माणाधिन सम्राट सिमेन्ट उद्योगमा बिम भाँचिदा तीन मजदुरको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुने तीनै जना भारतीय नागरिक रहेका छन् । मृत्यु हुनेमा भारतको झारखण्ड प्रदेशको राँची जिल्लाको पगलपुर निवासी ४५ वर्षीय मंगल केस्यव, २२ वर्षीय दयाल हरेन्द्र ४६ वर्षीय लाल...