नाकामा अग्निपिडितहरुको गुनासो : खाने अनाजपानी पठाईदेउ

नाकामा अग्निपिडितहरुको गुनासो : खाने अनाजपानी  पठाईदेउ
शिवु खनाल देउखुरी ५ जेठ | घर खरानि भएको बाह्र दिन भयो । घर खरानि भए देखि रुखमुनि त्रिपालको बास । खाने अनाजपानि संगै घर पनि जलेर खरानि भयो । परिवार बाहेक केही बचाउन सकिन । यहि दुःख र कष्ट संगै त्रिपाले बास बस्न बाध्य बनाएको बताउनुभयो, राजपुर गाउँपालिका वडा नम्बर...

विकट गाउँ तोप्पापानीमा एम्वुलेन्स र वर्थिङ्ग सेन्टर

विकट गाउँ तोप्पापानीमा एम्वुलेन्स र वर्थिङ्ग सेन्टर
तुलसीपुर उपमहानगरपालिकाको विकट ठाउँ मानिने वडा नम्वर १९ तोप्पापानीमा एम्वुलेन्स सेवा र वर्थिङ्ग सेन्टरको उद्घाटन गरिएको छ । उपमहानगरपालिकाका हरेक नागरिकलाई स्वास्थ्यको सहजै पहुँचमा पुर््याउनका लागि सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए । उनले विकट वडालाई लक्षित गरेर ३ वटा एम्वुलेन्स आएको जानकारी दिदै अन्य वडामा...

दंगीशरणका महिलाहरु सिप सिक्दै

दंगीशरणका महिलाहरु सिप सिक्दै
दिप्तीशिखा चौधरी, दंगीशरण, ६ जेठ । एउटा सानो कोठामा १० जना महिलाहरु आफैमा ब्यस्त देखिन्थे । कोही दुलहि जस्तै सिङ्रीदै थिए भने कोहि सिंगार्दै थिए । हेर्दा देखिन्थ्यो कसैको बिबाहको उत्सवकालागि सिंगारमा सजिदैछन् । कोहि भर्खरैका यूवती थिए भने कोहि महिलामा गनीएका, थरथिरीका श्रींगारका सामानहरु राखिएको थियो । मन्दिर छेउको घरको...

राम्रो काम पनि देख्नुस् : नेता नेपाल

राम्रो काम पनि देख्नुस् : नेता नेपाल
रीता लामा घोराही, ६ जेठ । नेपाल कम्युनिष्ठ पार्टीका बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले अब देश विस्तारै विकासको गतिमा अगाडी बढेको बताउनुभएको छ । देशको पछिल्लो अवस्थाको बारेमा कुरा गर्दै नेता नेपालले भने ‘जहाँसुकै बर्वाद भयो, भत्कियो, काम भएन, विकास भएन भन्नेको जमात बढेको छ । (more…)...

पोखरामा ‘युथ इन एक्सन’ कार्यक्रम हुने

पोखरामा ‘युथ इन एक्सन’ कार्यक्रम हुने
दाङ, जेठ ६ । दी आर्ट अफ लिभिङ नेपालले पोखरामा ‘युथ इन एक्सन’ गर्ने भएको छ । युवा उद्यमशिलता विकास गर्नका लागि ‘अध्यात्म, उद्यमशिलता र गतिशिलता’ नाराका साथ ‘युथ इन एक्सन’ कार्यक्रम गर्न लागेको दी आर्ट अफ लिभिङ दाङकी माया बुढाथोकीले बताउनुभाये । पोखरामा आयोजना गरिएको ‘युथ इन एक्सन’ परियोजना...

देविकोटमा पानीको हाहाकार 

देविकोटमा पानीको हाहाकार 
तिर्थराज ज्ञवाली जेष्ठ ५, दाङ | देविकोट मुस्लीम गाउँका ३६ घरधुरीलाई बढ्दो गर्मीमा पानीको अभावले पीरोल्दै गयपछि मुस्लीमगाउँको समस्या लिएर गोपाल मियाको एक टोली राप्ती गाउँपालिका आएर अध्यक्ष संग समस्या जगजाहेर गरे । (more…)...

मोटरसाइकल मर्मत तालिम सिक्दै युवाहरु

मोटरसाइकल मर्मत तालिम सिक्दै युवाहरु
दाङ, जेठ  । प्रदेश ५ सरकारले स्वरोजगारमुलक कार्यक्रम सञ्चालनमा ल्याएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमअन्तर्गत प्रदेशका ३५ स्थानीय तहमा स्वरोजगारमुलक कार्यक्रम सञ्चालनमा ल्याइएको हो । (more…)...

लमही–कोइलाबास सडक निर्माणमा अवराेध

लमही–कोइलाबास सडक निर्माणमा अवराेध
दाङ जेठ ६ । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलाबास सडक खण्डको बोधिपुर क्षेत्रका नागरिक आफूहरुलाई मुआब्जा वितरणमा विभेद गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । (more…)...

दाङको नाका क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर, हतियार सहित नेपाल छिर्छन भारतीय एसएसबी

दाङको नाका क्षेत्रमा सुरक्षा व्यवस्था कमजोर, हतियार सहित नेपाल छिर्छन भारतीय एसएसबी
दिवाकर पोख्रेल देउखुरी, जेठ ६ । भारतसंग सिमा जोडिएको नाका क्षेत्रमा नेपाली पक्षको सिमा क्षेत्रको सुरक्षा व्यवस्था कमजोर देखिन्छ । भारतीय पक्षले चार÷चार किलोमिटरमा सिमा रक्षाको लागि सुरक्षा निकाय खटाउने गरेपनि नेपाली सुरक्षा निकायको अवस्था नाजुक पाइन्छ । दाङ जिल्लाको भारतसंग सिमा जोडिएका ३४ वटा खुला सिमाना पर्दछन । भारतीय पक्षले...

पशुपंक्षी पालन व्यवसायमा युवाहरुको आर्कषण बढ्दै

पशुपंक्षी पालन व्यवसायमा युवाहरुको आर्कषण बढ्दै
जीतसागर जी.एम । दाङ, ६ जेठ । पशुपंक्षी पालन व्यवसायमा युवाहरुको आर्कषण बढ्दै गएको छ । रोजगारीको अवसर नभएको भन्दै अधिकांश युुवा विदेशिरहेको समयमा घोराहीका एक युुवा भने फरक व्यवसायमा लागेका छन् । घोराही उपमहानगरपालिका–१५ निवासी लेखनाथ बुढाथोकीले व्यावसायिक रूपमा थालेको टर्की पालन व्यवसाय फस्टाउँदै जान थालेको छ । घोराही–७ बेसाहीमा १६...