श्रीलंकामा सामाजिक सञ्जालमा प्रतिबन्ध

श्रीलंकामा सामाजिक सञ्जालमा प्रतिबन्ध
एजेन्सी, ३१ बैशाख । श्रीलंकामा सरकारले फेसबुक, ट्वीटर लगायत अन्य सामाजिक सञ्जालमाथी अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि भएको बम आक्रमणपछि सामाजिक सञ्जाल मार्फत विवाद हुँदा हिंसात्मक घटना समेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो । (more…)...

सुरु भयो एक महिने रमजान

सुरु भयो एक महिने रमजान
काठमाडौं । मुस्लिम समुदायको एक महिने पवित्र पर्व रमजान मंगलबारबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् । (more…)...

सन्दर्भ विश्व हाँसाे दिवस : हेर्नुहाेस् हाँसो थाम्न नसकिने तस्वीर

सन्दर्भ विश्व हाँसाे दिवस : हेर्नुहाेस् हाँसो थाम्न नसकिने  तस्वीर
दाङ । आज २१ औं विश्व हाँसो दिवस । यसको ईतिहाँस लामो नभएपनि यसलाइ बिशेष गरी मन खोलेर हाँस्ने दिन मानिन्छ । पछिल्लो केही वर्षबाट नेपालमा पनि यो दिवसस मनाईँदै आएको छ । (more…)...

श्रीलंकामा मारिनेको संख्या ३१० पुग्यो

श्रीलंकामा  मारिनेको संख्या ३१० पुग्यो
कोलम्बो । श्रीलंकामा गएको आइतबार भएको बम बिस्फोटमा मारिनेको संख्या ३१० पुगेको छ ।  श्रीलंकाको प्रहरीले मंगलबार उक्त जानकारी गराएको हो । घाइतेको संख्या लगभग ५०० भएको बताइएको छ ।सो घटनामा संलग्न भएको आरोपमा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ । (more…)...

महिला दिवशमा निलकमल समाजद्धारा सभा आयोजना

महिला दिवशमा निलकमल समाजद्धारा सभा आयोजना
पार्वती बस्नेत निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा शुक्रवार लमही नगरपालिका वार्ड नंम्बर १ सुनडबरीमा १०९औ अन्र्तराष्ट्रिय महिला दिवश मनाइएको छ । कार्यक्रमलाई प्रदेशसभा सासंद सरस्वती गौतम सम्वोधन गरेकी थिइन । कार्यक्रमको सम्वोधन गर्दै सांसद गौतमले सामाजिक परिवेश जस्ता यावत कुराहरुले...

पत्रकार लोग्शरी कुँवर एनपिस अवार्डबाट पुरस्कृत

महिला खबर अनलाइनका सम्पादक लोग्शरी कुँवर एनपिस अवार्डबाट पुरस्कृत भएकी छन् । २०६० सालदेखि पत्रकारितामा सक्रिय कुँवरलाई यूएनडीपीको एनपिस नेटवर्कले हिजो राती थाइल्यान्डमा आयोजना गरेको कार्यक्रममा पुरस्कृत गरेको हो । एनपीस नेटवर्कले गत नोभेम्बर महिनामा नै अवार्ड विजेताको घोषणा गरेको थियो । घोषणाको चार महिनापछि अवार्ड वितरण गरिएको हो । पत्रकारिताको माध्यमबाट लैंगिक...

हल्लै हल्लामा भाषा सिक्नेको लहर , जापान जाने टुंगै छैन

हल्लै हल्लामा भाषा सिक्नेको लहर , जापान जाने टुंगै छैन
दाङ, फागुन । तुलसीपुरकी सिर्जना मगर जापानिज भाषा पढ्दै हुनुहुन्छ । कामदारको रुपमा जापान जान पाईने भन्ने हल्ला सुनेपछि सिर्जना अहिले घोराहीमा बसेर भाषा अध्ययन गर्दै हुनुहुन्छ । जापान सरकारले नेपालबाट कामदार भिसामा जनशक्ति लैजाने थाहा पाएपछि रोल्पा राङ्सीका प्रविण पुनले पनि घोराहीमा डेरा गरेर अध्ययन सुरु गर्नुभयो । (more…)...

हलिउड चलचित्रमा टाइगर श्राफ

हलिउड चलचित्रमा टाइगर श्राफ
मुम्बई   ।   बलिउड अभिनेता टाइगर श्राफले आफूलाई अब दर्शकले हलिउड चलचित्रमा पनि देख्न पाउने बताएका छन् । उनले आफू ठूलो ब्यानरको हलिउड चलचित्रमा अनुबन्धित भएको खुलासा गरेका छन् । (more…)...