झिङनीमा जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच

झिङनीमा जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच
घोराही, ४ जेठ | घोराही उपमहानगरपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ३ को झिङनीमा निशुल्क स्वास्थ्य शिबिर गरिएको छ । जेष्ठ नागरिकहरुलाई लक्षित गरी शिबिरको आयोजना गरिएको स्वास्थ्य शाखाले जनाएको छ । (more…)...

समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्डको समिक्षा

समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्डको समिक्षा
शान्तिनगर, ३ जेठ/ शान्तीनगर गाँउपालिकाको बाघमारे स्वास्थ्य चौकीमा स्थापना गरिएको समुदाय स्वास्थ्य प्राप्ताङ्क बोर्डको बिहिबार समिक्षा गरिएको छ । मातृशिशु र बाल स्वास्थ्यका सुचकका लागि स्थापना भएको बोर्डले एक वर्षमा प्रदान गरेको सेवा र अझ थप गुणस्तरिय सेवा प्रदान गर्नका लागि बिहीबार समिक्षा गरिएको हो । कार्यक्रमका सहभागीले बोर्ड स्थापना भएपछि स्वास्थ्य...

एड्सका कारण सल्यानमा आठ जनाको मृत्यु

एड्सका कारण सल्यानमा आठ जनाको मृत्यु
दाङ,जेठ १। एचआईभी एड्सका कारण सल्यानमा आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म संक्रमित आठ जनाको मृत्यु भएको हो।मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । (more…)...

४४ प्रतिशत किशोरीमा रक्तअल्पता

४४ प्रतिशत किशोरीमा रक्तअल्पता
तुलसीपुर, ३१ बैशाख | दाङ सहित प्रदेश नम्बर पाँचका १२ जिल्लाका करिब ४४ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिने गरेको छ । सुआहाराले सार्वजनिक गरेको तथ्याङ्कमा प्रदेश पाँचका १२ जिल्लामा ४४ प्रतिशत किशोरीमा रक्तअल्पताको समस्या देखिने गरेको हो । (more…)...

बवईघाटको शबदाहस्थल सरसफाइ

बवईघाटको शबदाहस्थल सरसफाइ
तुलसीपुर, ३१ बैशाख | तुलसीपुर उपमहानगरपालिका—१२ बवईघाटको शबदाहस्थलमा आज सरसफाई गरिएको छ । रेडियो हाम्रो पहुँच एफएमको आयोजना तथा श्रीराम फर्निचर तुलसीपुरको सहयोग एवं तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा शबदाहस्थल सरसफाई गरिएको हो । (more…)...

प्रादेशिक अस्पतालमा जनशक्तिको अभाव, उपचारमा समस्या

प्रादेशिक अस्पतालमा जनशक्तिको अभाव, उपचारमा समस्या
यमकला भुसाल तुलसीपुर, वैशाख ३१ । गर्मी बढेसँगै अहिले दाङका अस्पतालमा उपचार गर्न आउने बिरामीको भिडभाड देखिन्छ । जिल्लाको राप्ती प्रादेशिक अस्पताल तलसीपुरमा गर्मी महिना सुरु भएसँगै बिरामीको सङ्या पनि बढेको अस्पतालले जनाएको छ । (more…)...

खाल्डोको पानी पिँउन बाध्य

खाल्डोको पानी पिँउन बाध्य
बिजय रोका घोराही, ३० बैसाख । गर्मी मौसम बढेसंगै तराई तथा पहाडी भेगमा खानेपानीको निकै समस्या हुने गरेको छ । पछिल्लो समयमा पानीका स्रोत वरिपरि जंगल फडानी गरि सुख्खा बनाएको हुनाले खानेपानीमा समस्या देखा परेको हो । त्यस्तै घोराही उपमहानगरपालिका ११ मा पर्ने बासगजेरीको बिजय उत्सव टोलका १८ घरधुरिमा खानेपानीको समस्या...

स्थापना दिवसका अबसरमा रक्तदान र बक्तृत्वकला प्रतियोगिता

स्थापना दिवसका अबसरमा रक्तदान र बक्तृत्वकला प्रतियोगिता
घोराही, २९ वैशाख | दाङ सूचना तथा सञ्चार सहकारी संस्था द्धारा सञ्चालित रेडियो मध्यपश्चिम एफएम ९१ थोप्लो ४ मेगाहर्जले १३ औँ स्थापना दिवसका अबसरमा आईतबार रक्तदान कार्यक्रम गरेको छ । रेडियोका सेयर सदस्य सहित विभिन्न क्षेत्रका २३ जनाले रक्तदान गरेका छन् । (more…)...

बलात्कारी पक्षबाट धाकधम्की आएको पीडितको गुनासो

बलात्कारी पक्षबाट धाकधम्की आएको पीडितको गुनासो
  घोराही, २९ वैशाख । केही समय पहिले घोराहीका व्यापारी ऋषिराम आचार्यले राप्ती गाउँपालिकाकी ११ बर्षिया बालिकालाई बालिकालाई पटकपटक बलात्कार गरेको खुलेको थियो । (more…)...

खानेपानी अभावले रित्तिँदै बस्ती

खानेपानी अभावले रित्तिँदै बस्ती
सल्यान बैशाख २९ । सल्यानको ग्रामीण भेगका गाउँबस्तीमा खानेपानीको चरम अभाव हुन थालेको छ । पानीका मूलहरू सुक्दै गएपछि स्थानीय बसाइँ सर्न थालेका छन् भने गाउँबस्ती खाली हुन थालेको छ । (more…)...