हर्मोनल स्वास्थ्य शिविर उपचार गर्ने उच्च चाप

हर्मोनल स्वास्थ्य शिविर उपचार गर्ने उच्च चाप
फोटो ः रीता लामा घोराही, २५ जेठ । दाङको घोराहीमा मधुमेह, थाईराईड तथा हर्मोन रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ दाङ र त्रिभुवन नगर जेसिजको संयुक्त आयोजनामा दुई दिने शिविर शुक्रबार देखी सुरुभएको शिविर आज सकिएको हो । (more…)...

जेष्ठ नागरिकलाई भ्रमण:छोरीलाई भत्ता

जेष्ठ नागरिकलाई भ्रमण:छोरीलाई भत्ता
जीतसागर जी.एम. । तुलसीपुर, २५ जेठ । तुुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ट्रेड टावर निर्माणदेखि जेष्ठ नागरिकलाई भ्रमण गराउने समेतका योजना प्रस्तुत गरेका छन् । (more…)...

महायज्ञमा १३ लाख बढि दान संकलन

महायज्ञमा १३ लाख बढि दान संकलन
तुलसीपुर, २५ जेठ । नेपालकै नमुना शिवालय मन्दिर निर्माणका लागि तुलसीपुर ४ मजुवा ठुलाखालीमा जारी महायज्ञमा दैनिक दानदाताहरुको संख्या बढेको छ । महायज्ञमा शनिबारसम्म करीब १३ लाख १ हजार ७ सय २३ दान संकलन भएको महायज्ञका आर्थिक संयोजक चेतराज सिङ ठकुरीले जानकारी दिनुभयो । (more…)...

‘बेश्या’ शब्दप्रति आपत्ति

‘बेश्या’ शब्दप्रति आपत्ति
(घोराही) केही समय अगाडी ‘बेस्याबृद्धिमा संलग्न पक्राउ’ भन्ने शिर्षकको समाचार विभिन्न संचार माध्यममा आएकोप्रति अधिकारकर्मी साजिदा सिद्धिकिले आपत्ती जनाएकी छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै बेश्या भन्ने शब्दले महिलालाई मात्र इंकित गर्ने हुदाँ विभेदजन तरीकाले समाचारको शिर्षक लेख्नु उचित नभएको टिप्पणी गरेकी छन् । (more…)...

आगलागी पीडितलाई राहत बितरण

आगलागी पीडितलाई राहत बितरण
दाङ, जेठ २३ । स्मार्ट लघुवित्त वित्तिय संस्थाले राहत प्रदान गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत सुजन ओलीले सदस्य तुलसीपुर–१३ का भूमि नेपालीलाई जीवन तथा आवास सुरक्षा कोषअन्तर्गतको रकम हस्तान्तरण गर्नुभएको हो । (more…)...

च्याउ खेतीबाट दुई लाखको आम्दानी

च्याउ खेतीबाट दुई लाखको आम्दानी
घोराही ः घोराही उपमहानगरपालिकावडा नम्वर १६ मघैका महिलाहरुले यस बर्ष च्याउ खेतीबाट दुई लाख बढिको आम्दानी गरेका छन् । दुई वटा कृषि समुह गठन गरेर सामुहिक कृषि कार्यमा लागे उनीहरुले यस सिजनबाट च्याउ बिक्रीबाट मात्र दुई लाख बढी आम्दानी गर्न सफल भएका हुन् । (more…)...

सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य

सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, २२ जेठ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर १ रुपियाँ घटाएको छ । नेपाल आयल निगमले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १ रुपियाँ घटाएको हो । (more…)...

केन्द्रबाट पाँच नम्बर प्रदेशलाई ७ अर्ब ८ करोड बजेट

केन्द्रबाट पाँच नम्बर प्रदेशलाई ७ अर्ब ८ करोड बजेट
घोराही, २२ जेठ | आगामी आर्थिक वर्षका लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय तहमा जाने बजेट २१ अर्ब ३० करोड रुपैयाँले बढेको छ । सात प्रदेश मध्य सबैभन्दा बढि कर्णाली प्रदेशले बजेट पाएको छ । (more…)...

दश स्थानीय सरकारलाई ३ अर्व बढीको बजेट

दश स्थानीय सरकारलाई ३ अर्व बढीको बजेट
तुलसीपुर, २२ जेठ । आर्थिक वर्ष २०७६÷७७ का लागि दाङका दश स्थानीय सरकारलाई ३ अर्व बढीको बजेट प्राप्त भएको छ । सरकारले बुधबार सार्वजनिक गरेको बजेटमा दाङका स्थानीय सरकारले सशर्त र वित्तिय समानीकरण अनुदान अन्तर्गत ३ अर्व ६१ करोड २२ लाख बजेट प्राप्त गरेका हुन् । स्थानीय सरकारलाई सशर्त तर्फ २ अर्व...

सवारीकोटमा निशुल्क निशुल्क स्वास्थ्य शिविर

सवारीकोटमा निशुल्क निशुल्क स्वास्थ्य शिविर
घोराही उपमहानगरपालिका वडा नम्वर ४को विकट क्षेत्र सवारीकोटमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । परिवार नियोजन दाङ शाखाको आयोजना एवम वडा नम्वर ४को आर्थिक सहयोगमा शिविर संचालन भएको हो । शिविरमा स्त्री रोग सम्बन्धी महिलाहरुको पाठेघरको मुखको क्यान्सर, परिवार नियोजन सेवा, यौन रोगको उपचार तथा परामर्श, प्याथोलोजि...