तुलसीपुर उपमहानगर हर्न निषेधित

तुलसीपुर उपमहानगरपालिकालाई आजदेखि हर्न निषेध क्षेत्र घोषणा गरिएको छ । उपमहानगरपालिका र प्रदेश नं. ५ को प्रहरी कार्यालयले संयुक्तरुपमा आज ट्राफिक सचेतनासम्बन्धी कार्यक्रम गरी सो घोषणा गरेको हो । लामो तयारीपश्चात उपमहानगरले ध्वनी प्रदूषणले आमजनजीवनमा असहजता ल्याएको भन्दै हर्न निषेध घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उहाँले आवश्यकता बाहेक अन्य बेलामा...

परिवारले शव बुझ्न मानेन

परिवारले शव बुझ्न मानेन
घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्ती मगरको परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेको छैन । (more…)...

जन्मदिनमा स्वास्थ्य चौकीलाई सहयोग

जन्मदिनमा स्वास्थ्य चौकीलाई सहयोग
  घोराही,१५ मंसिर । घोराही गोरक्ष रत्न नाथ मा.बि.का प्रधानाध्यापक श्यामलाल मल्लले आफ्नो जन्मदिनको शुभ अवसर पारेर घोराही १७ को हरिद्वार शहरी स्वास्थ्य केन्द्रमा सहयोग गर्नु भएको छ । (more…)...

नारायणपुर कुलो सिंचाइ योजना अलपत्र, आयोजना सकियो पानी चलेन

नारायणपुर कुलो सिंचाइ योजना अलपत्र, आयोजना सकियो पानी चलेन
देउखुरी, मंसिर । दाङको देउखुरी स्थित नारायणपुर प्रगन्ना सिंचाइ प्रणाली अन्तरगर्तको नारायणपुर नहर अलपत्र परेको छ । २०५८ सालबाट शुरु भएको सिंचाइ योजना २०६२ सालमा सम्पन्न भएपनि नहरमा पानी चल्न नसकेपछि करौडौ खर्र्चेर निर्माण गरिएको कुलोसिंचाइ योजना अलपत्र परेको हो । (more…)...

निमार्ण व्यवसायी प्रदेशको नयाँ नेतृत्वमा राना सर्वसम्मत

निमार्ण व्यवसायी प्रदेशको नयाँ नेतृत्वमा राना सर्वसम्मत
रीता लामा पाँच नम्वर प्रदेश स्तरिय निर्माण व्यवसायीहरुको पहिलो अधिवेशनले बलिभद्र रानाको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । राना यस अघि पनि प्रदेशको प्रमुख हुनुहुन्थ्यो । उहाँ दाङ निर्माण व्यवसायी संघमा पनि चार पटकसम्म अध्यक्ष भएर काम गरिसक्नुभएको छ । (more…)...

दोषी पहिचान गरी कडा कारवाही गर्न माग

दोषी पहिचान गरी कडा कारवाही गर्न माग
दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही उप महानगरपालिका वडा नं १४ स्र्थिीत माडी हार्डवयरका सञ्चालक नन्दवहादुर घर्तिको हत्यामा सङगलन लाइ पहिचान गरी कारवाहीको माग गरेको छ । (more…)...

प्रदेश पाँचका निर्माण व्यवसायी चुनावमा उत्रिए

निर्माण व्यवसाइ महासंघको पाँच नम्वर पदेश स्तयरिय अधिवेशन हिजो देखि दाङको घोराहीमा सुरु भएको छ । हिजो र आज दइदिनसम्म चल्ने अधिवेशनमा व्यवसायीले नयाँ नेतृत्व समेत चयन गर्दैछन । महासंघले उत्घाटनको समयमा नेतृत्वलाई सर्वसम्मन बनाउने भने पनि सर्वसम्मत हुन नसके पछि व्यवसायीहरु चुनावमा उत्रिएका हुन । विहिवार वेलुकीसम्म नेतृत्वलाई सर्वसम्मत बनाउने...

व्यवसायीको हत्या

व्यवसायीको हत्या
घोराही उपमहानगरपालिका वडा नम्वर १३को सेवा खोला पुल नजिक हिजो राती एक व्यवसायीको हत्या भएको छ । घोराहीको वडा नम्वर १४ माथिल्लो पुल नजिक हार्डवेयर व्यवसायी संचालन गर्दै आएका रोल्पाका ४९ बर्षिया नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करिव ८ बजे...