नाकामा अग्निपिडितहरुको गुनासो : खाने अनाजपानी पठाईदेउ

नाकामा अग्निपिडितहरुको गुनासो : खाने अनाजपानी  पठाईदेउ
शिवु खनाल देउखुरी ५ जेठ | घर खरानि भएको बाह्र दिन भयो । घर खरानि भए देखि रुखमुनि त्रिपालको बास । खाने अनाजपानि संगै घर पनि जलेर खरानि भयो । परिवार बाहेक केही बचाउन सकिन । यहि दुःख र कष्ट संगै त्रिपाले बास बस्न बाध्य बनाएको बताउनुभयो, राजपुर गाउँपालिका वडा नम्बर...

कटाई-सिलाई तालिम शुरु

कटाई-सिलाई तालिम शुरु
दाङ्ग,५ जेठ । घोराही उपमहानगरपालिका ५ मा महिलाहरूका लागी कटाई-सिलाई सम्बन्धी एक महिने एडभान्स तालिम सञ्चालन भएको छ । वडाको आर्थिक सहयोग तथा नारी सीप विकास केन्द्रको आयोजनामा तालिम सुरु भएको हो । वडाअध्यक्ष विष्णुमणी दहालको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन घोराही उपमहानगरपलिका उपप्रमुख सीता सिग्देल न्यूपानेले गर्नु भएको हो । ...

पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य घट्याे

पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य घट्याे
दाङ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएकाे छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ । (more…)...

दासढुङ्गामा रहस्यमय जिप दुर्घटनाको आज २६ वर्ष

दासढुङ्गामा रहस्यमय जिप दुर्घटनाको आज २६ वर्ष
काठमाडाैं- आज जेठ ३ गते, मदन-आश्रित स्मृति दिवस । विसं २०५० जेठ ३ गते नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको चितवनस्थित दासढुङ्गामा रहस्यमय जिप दुर्घटनामा परी निधन भएको आज २६ वर्ष पूरा भयो । (more…)...

प्रस्तावित मिडिया विधेयक, किन विरोध गर्दैछन् पत्रकारहरु

प्रस्तावित मिडिया विधेयक, किन विरोध गर्दैछन् पत्रकारहरु
रीता लामा घोराही, ३ जेठ । सरकारले ल्याउन थालेको नेपाल मिडिया काउन्सिल ऐन, २०७५ अहिले चर्चामा छ । पत्रकारहरुले उक्त विधेयकमा पत्रकारीतालाई अंकुश लगाउने, समाचार लेखेकै भरमा अदालत र जेल जानुपर्ने जस्ता बाध्यकारी ऐन ल्याउन थालेको भन्दै खरो रुपमा त्यसको विरोध गरेका छन् । मिडिया काउन्सिल विधेयकको सामाजिक संजालमा चर्को रुपमा...

घोराही १६ का ५७ जेष्ठ नागरिकलाई सम्मान

घोराही १६ का ५७ जेष्ठ नागरिकलाई सम्मान
घोराही,  जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ ले वडाका ५७ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेट मार्फत वडामा रहेका ८० बर्ष माथीका ५७ जना जेष्ठ नागरिकहरुलाई विहिबार एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो । जेष्ठ नागरिकहरुको सम्मान सबैले गर्नुपर्छ भन्ने सन्देश दिन...

लमही खानेपानी उत्कृष्ट भएको दावि

लमही खानेपानी उत्कृष्ट भएको दावि
लमही,  जेठ । एसियाली विकास बैँक ए.डि.बिका उप–निर्देशक शिवहरी पौडेलले दोस्रो सानाशहरी खानेपानि आयोजना अन्तर्गत संचालित लमही खानेपानी आयोजना उत्कृष्ट आयोजनाको रुपमा स्थापित भएको बताएका छन । (more…)...

गढवाले नदीजन्य उत्खननको कडा अनुगमन गर्ने

गढवाले नदीजन्य उत्खननको कडा अनुगमन गर्ने
गढवा , जेठ| गढवा गाउँपालिकाले नदी जन्यवस्तुको उत्खनन् र व्यवस्थापनमा कडा अनुगमन गर्ने भएको छ । विहिवार सम्पन्न गाउँकार्यपालिकाको बैठकले राप्ती गाउँपालिका र सितगंगा नगरपालीका अर्घाखाँचीले लगाएको ठेक्काबाट सम्बन्धित ठेकेदारहरुले गढवा गाउँपालिकाको क्षेत्रभित्र जथाभावी ढंगले नदीजन्य वस्तु उत्खनन् र चोरी निकासी गर्ने गरेको पाइएको भन्दै सो को रोकथाम गर्न तथा...

ढकिया बुनाई तालिम सुरुवात

ढकिया बुनाई तालिम सुरुवात
गढवा , जेठ । गढवा गाउँपालिकाले थारु महिलाहरुको सीप विकास र क्षमता प्रवर्धनका लागि बुधवारदेखि ढकिया बुनाई तालिम सुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक बर्षका लागि स्विकृत कार्यक्रम अनुसार वडा नं. ६ ले बिनियोजन गरेको रु.१ लाख २ हजारको लागत संझौता बमोजिम गढवामा १५ दिने ढकिया बुनाई तालिम सुरुवात...

राप्तीगाउँपालिकामा सुइटर तालिम सुरु

राप्तीगाउँपालिकामा सुइटर तालिम सुरु
नयाँ जमाना अनुसारका सुईटर निर्माण गर्दै आय आर्जनहोस भनी ३० जना युवति तथा महिलाहरूलाई होजियारि तालिम विहिवार देखी पिपरिमा सुरू गरिएको छ । राप्ती गाउँपालिका वडा नं ८ को आयोजनामा वडा नं ८ का पिपरि, पिपरा, बिजौरि, कोहलुवा, जुडपानि गाउँका युवति तथा महिलाहरूलाई होजियारि तालिम सुरू गरिएको हो । (more…)...