प्रदेश स्तरिय सौन्दर्य प्रतियोगिता हुने

प्रदेश स्तरिय सौन्दर्य प्रतियोगिता हुने
देउखुरी, १९ बैशाख | पाँच नम्बर प्रदेशका पर्यटकिय गनतब्यलाई बढवा दिने उदेश्यका साथ प्रदेश स्तरियख खुल्ला सुन्दर सुन्दरी प्रतियोगिता हुने भएको छ । (more…)...

युवालाई गाउँमा रोक्दै कृत्रिम जलाशय

युवालाई गाउँमा रोक्दै कृत्रिम जलाशय
घोराही, १७ वैशाख । घर छेउको कुलोबाट कलकल पानी बगिरहेको छ । गाउँमा यसरी कुलोमा कसरी पानी आयो भन्ने जो कोहीले सोध्छन । गाउँ देखी उत्तरपूर्वतर्फ निकै ठूलो जलाशय छ । जेनेरेटरबाट त्यही जलाशयको पानी बारी र खेतमा पु¥याईएको छ । (more…)...

सडक बनेपछि सवारीकोटमा अवलोकन गर्नेको संख्यामा वृद्धि

सडक बनेपछि सवारीकोटमा अवलोकन गर्नेको संख्यामा वृद्धि
नबिन अभिलाशी दाङ, २  बैशाख | दाङको पर्यटकिय गन्तब्यहरु मध्य सबै भन्दा चर्चित शिखर सवारीकोटमा मेला लाग्यो । प्राकृतिक र ऐतिहासिक सम्पदाको रुपमा चर्चित सवारीकोटमा प्रत्येक वर्ष जस्तै यो नयाँ वर्षमा पनि लागेको मेलामा संयौ मानिसहरु सहभागी भए । (more…)...

इतिहासदेखि बर्तमानसम्मको झल्को दिने.. थारु संग्रालय

इतिहासदेखि बर्तमानसम्मको झल्को दिने..  थारु संग्रालय
तुलसीपुर, ३० चैत | वरपर रातो र सेतोले रंगले सजाइएका रुख, बिचतिर केहि साना केहि ठुला घर, अलिपर खोला , दृश्य निकै मनमोहक । आराम गर्नका लागि बनाईएका साना घर अनि ठुला घर । (more…)...

उखुुबारीमा समृद्धि खोज्दै छु : डम्बर

उखुुबारीमा समृद्धि खोज्दै छु : डम्बर
दाङ, २३ चैत | राज्य व्यवस्था परिवर्तनका लागि जनयुुद्धमा होमिएँ, तत्कालीन शसस्त्र जनयुुद्धमा चेतनाको ध्वनि छर्नका लागि कलाकार पनि बनेँ, गितसंगितमा धेरै रुचि छ, तत्कालिन समयमा साहित्य र गितसंगितले नै धेरैलाई चेतना छर्न प्रयास गरेँ । (more…)...

जखेरा तालको क्षेत्रफल बढ्दै

जखेरा तालको क्षेत्रफल बढ्दै
दिवाकर पोख्रेल देउखुरी, चैत १९ गते । दाङको प्रशिद्ध पर्यटकिय क्षेत्र जखेरा तालको क्षेत्रफल बढाउने गरी काम भइरहेको छ । हाल रहेको जखेरामा पानीलले आगटेको कुल क्षेत्रफल साडे पाँच हेक्ब्टर क्षेत्रफललाई बढाएर १० कठ्ठा थप गरिएको छ । (more…)...

मावि रतनपुरमा महायज्ञ सुरु, पहिलो दिन साढे १० लाख दान

मावि रतनपुरमा महायज्ञ सुरु, पहिलो दिन साढे १० लाख दान
घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुरमा रहेको मावि रतनपुरमा महायज्ञ आज विहीवारदेखी सुरु भएको छ । विद्यालयको भौतिक पूर्वाधार विकास, प्राविधीक शिक्षा सञ्चालनार्थ र पितृमोक्षकालागि आयोजना गरिएको “श्रीमद् भागवत्, पितृमोक्ष एवं धनधान्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७५” को राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले उद्घाटन गर्नुभएको हो । महायज्ञको उद्घाटन गर्दै देवकोटाले...

महायज्ञको आयव्यय सार्वजनिक

महायज्ञको आयव्यय सार्वजनिक
घोराही, १३ चैत । घोराही उपमहानगरपालिका वडा नम्वर ५ धारापानीमा रहेको पाण्डवेश्वर महादेव मन्दिरले गत माघ १० गते देखि १८ गतेसम्म आयोजना गरेको श्रीमद भागवत सप्ताह तथा धन धान्यान्चल ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरेको छ । (more…)...

उद्योग बाणिज्य संघको १४ औ साधारणसभा एवम ४९ स्थापना दिवस (फोटो फिचर)

उद्योग बाणिज्य संघको १४ औ साधारणसभा एवम ४९ स्थापना दिवस (फोटो फिचर)
लगानी बढाए मात्रै समृद्ध नेपालको नारा पुरा हुन्छ ः अध्यक्ष राणा रीता लामा घोराही, ९ चैत । नेपाल उद्योग वाणिज्य संघकी केन्द्रिय अध्यक्ष भवानी राणाले सरकारले व्यावसायीहरुका लागि लगानी मैत्रि वातावरण एवम नीति बनाउनुपर्ने बताएकी छन । विशेष गरि उत्पादन मुलक उद्योग स्थापना गर्न ध्यान दिए समृद्ध नेपालका नारा पुरा हुन समय...

थारु कल्याणकारीणीको वडा कमिटी गठन

थारु कल्याणकारीणीको वडा कमिटी गठन
घोराही, ८ चैत । थारू कल्याणकारीणी सभा जिल्ला कार्यसमिती दाङको आयोजनामा घोराही ७ मा वडा समिति गठन गरिएको छ । कल्याण कारिणी सभाको सगठन बिस्तार तथा जागरण अभियानको क्रममा उक्त वडामा वडा कार्यसमिती गठन गरिएको थियो । जेष्ठ नागरिक बेसलाल चौधरीको अध्यक्षता एवम घोराही उपमहानगरपालीका नगर प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा...