द्धन्द्ध पीडितले मागे स्थानिय सरकारसँग योजना

द्धन्द्ध पीडितले मागे स्थानिय सरकारसँग योजना
रीता लामा घोराही, १५ जेठ । ससस्त्र द्धन्द्धको समयमा राज्य र तत्कालिन विद्रोही पक्षबाट पीडित भएका द्धन्द्ध पीडितहरुले आफुहरुले अझै पनि आत्म निर्भर हुनको लागि कुनै किसिमको रोजगार नपाएको भन्दै वडासँग विभिन्न माग राखेका छन । मनव कल्याण तथा वातावरण संरक्षण केन्द दाङको आयोजना तथा सामाजिक विकास मन्त्रालय ५ न.प्रदेशको सहयोगमा तीन...

सधै ओझेलमा चमेरे गुफा

सधै ओझेलमा चमेरे गुफा
यमकला भुसाल तुलसीपुर, जेठ १२ । एसियाकै दोस्रो ठुलो गुफाको रुपमा परिचित चमेरे गुफाको विकास निर्माण सँगसँगै त्यहाँको पर्यटन र प्रवद्र्धनमा ध्यान दिनुपर्ने स्थानीयबासीले बताएका छन् । तुलसीपुर नगर जेसीजको आयोजनामा शनिवार तुलसीपुर ४ चमेरे गुफामा आयोजित जेसीज सप्ताह समापन कार्यक्रममा बोल्दै सहभागीले यस्तो जोड दिएका हुन् । (more…)...

भैरव थान गुफामा महोत्सव

भैरव थान गुफामा महोत्सव
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको ओम नरसिंह भैरवथान गुफामा महोत्सव लागेको छ । जेठको पहिलो मंगलवार पारेर महोत्सव र पुजाआजा गरिएको हो । विस १९२२ सालदेखि पुजा हुन थालेको गुफामा केही वर्ष यता फेरी पुजा गर्ने क्रमको सुरुवात भएको पनि अध्यक्ष लालवहादुर रानाले वताए । ‘हरेक वर्ष २...

संरक्षण नहुँदा जिर्ण बन्दै दाङको ५५ झ्याले दरबार

संरक्षण नहुँदा जिर्ण बन्दै दाङको ५५  झ्याले दरबार
दिवाकर पोख्रेल देउखुरी,जेठ ५ । पचपन्न झ्याले दरबार यति भन्दा बित्तिकै सबैको ध्यान भक्तपुर तर्फ मोडिन सक्छ । दाङमा पनि पचपन्न झ्याले दरबार छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । अचम्म मान्नु पर्दैन दाङको गढवा गाउँपालिका गोवरढीयामा उक्त पचपन्न झ्याले दरबार देख्न सकिन्छ । तर प्रचारप्रसारको अभावमा आफ्नै ठाउँको पचपन्न झ्याले...

ढकिया बुनाई तालिम सुरुवात

ढकिया बुनाई तालिम सुरुवात
गढवा , जेठ । गढवा गाउँपालिकाले थारु महिलाहरुको सीप विकास र क्षमता प्रवर्धनका लागि बुधवारदेखि ढकिया बुनाई तालिम सुरु गरेको छ । गाउँपालिकाको चालु आर्थिक बर्षका लागि स्विकृत कार्यक्रम अनुसार वडा नं. ६ ले बिनियोजन गरेको रु.१ लाख २ हजारको लागत संझौता बमोजिम गढवामा १५ दिने ढकिया बुनाई तालिम सुरुवात...

कृत्रिम जलाशय आम्दानीको आधार ः मुख्यमन्त्री पोख्रेल

कृत्रिम जलाशय आम्दानीको आधार ः मुख्यमन्त्री पोख्रेल
घोराही, २ जेठ | प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराही उपमहानगरपालिकाले वनाएका कृत्रिम जलाशय आम्दानी र संबृद्धीको आधार भएको बताउनुभएको छ । प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको संयुक्त लगानीमा निर्माण भैरहेको रामपुर स्थित चेपे ड्यामको निरिक्षण गर्दै मुख्यमन्त्री पोख्रेलले कृत्रिम जलाशयहरुलाई आम्दानीको स्रोत बनाईने बताउनुभयो । (more…)...

जलाशयको नगर बन्दै घोराही

जलाशयको नगर बन्दै घोराही
घोराही, ३१ वैशाख । केही वर्षयता घोराही उपमहानगरले महत्वपूर्ण योजनाका रूपमा जलाशय निर्माणलाई तीव्रता दिएको छ । विगत दुई वर्ष अगाडिदेखि घोराहीमा शुरु भएको जलाशय निर्माणकार्य अहिले निकै फलदायी, सफल र सबैको आकर्षणको केन्द्र बनेको छ । (more…)...

दाङमा भोलि साईकल यात्रा हुने

दाङमा भोलि साईकल यात्रा हुने
घोराही,२७ वैशाख । दाङमा भोलि अर्थात वैशाख २८ गते साईकल टुर हुने भएको छ । दाङ्गमा पहिलो पटक हुन गैरहेको साईकल यात्रा दाङ जिल्ला साईकिलिङ संघको आयोजनामा ‘टुर डे दाङ भ्याली कार्यक्रम हुने भएको हो । (more…)...

दाङमा हुने साईकल यात्रामा पुष्कर शाह आउने

दाङमा हुने साईकल यात्रामा पुष्कर शाह आउने
दाङ, वैशाख २५ । दाङमा एक दिने साईकल यात्रा हुने भएको छ । आगामी शनिबार २८ गते दाङ जिल्ला साईकिलिङ संघको आयोजनामा ‘टुर डे दाङ भ्याली कार्यक्रम हुने भएको हो । कार्यक्रममा सहभागी हुन विश्व साईकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह दाङ आउनु हुने भएको छ । (more…)...

धार्मिक भ्रमणमा रमाए जेष्ठ नागरिक

धार्मिक भ्रमणमा रमाए जेष्ठ नागरिक
रीता लामा घोराही, २१ वैशाख । लमही नगरपालिका वडा नम्वर ५का ७४ बर्षिया लक्ष्मीनारायण खनाल लामो समय पछि पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा आउने मौका पाए । आफु जत्तिकै उमेर पुगेकी पत्नी दुर्गादेविलाई पनि साथमा लिएर आएका खनालले वडा भरीकै जेष्ठ नागरिकसँग घुम्न पाउँदा औधी खुसि लागेको बताए । (more…)...