भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘उनन्चालिसौँै भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ । भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ...

तालमा डुवेका युवकको खोजी कार्य जारी

तालमा डुवेका युवकको खोजी कार्य जारी
तालमा डुबेका दाङका एक युवाको खोजी कार्य जारी छ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १५ का १८ वर्षीय लक्ष्मण डिसी आइतबार बेलुका ४ बजेदेखि कृत्रिम जलाशयमा नुहाउने क्रममा डुबेर बेपत्ता थिए । (more…)...

पेरिस सम्झौतालाई समग्रतामा कार्यान्वयन गर्नुपर्छ ः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका प्रतिकूल असर कम गर्न तथा तापक्रम वृद्धि नियन्त्रणका निम्ति विश्वका सबै देशले पेरिस सम्झौतालाई समग्रतामा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । जलवायु संवेदनशील मञ्चको अप्रत्यक्ष सम्मेलनलाई आज दिनुभएको भिडियो सन्देशमा उहाँले जलवायु परिवर्तनका प्रतिकूल असर हिमाली क्षेत्रमा अधिक परेको र त्यसले पर्वतीय भेगको पर्यावरणीय पद्धतिमा...

मुर्ति बनाउने कल्लु नेपाली

मुर्ति बनाउने कल्लु नेपाली
  रीता लामा -- जातिय हिसावले उनी दलित(दमाइ) हुनुहुन्छ । तर दाङ लगायत आसपासका जिल्लाहरु रुकुम, रो8Dदु धर्म संस्कारमा मानिने सबै प्रकारका भगवानको मुक्ति बनाउन सिपालु हुनुहुन्छ । शिवको मात्र होइन, दुर्गा, कालि, सरस्वति, बनदेवी, विष्का थरी थरीका मुर्ति उहाँले बनाउदै आउनुभएको छ । (more…)...

राप्ती क्लव दाङमा नयाँ नेतृत्व

राप्ती क्लव दाङमा नयाँ नेतृत्व
दाङ, मङ्सिर । राप्ती क्लव दाङको प्रथम अविधेशनले बसन्त पुरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा विमल थापा, सचिवमा श्यामकुमार गिरी र कोषाध्यक्षमा प्रकाश श्रेष्ठलाई चयन गरिएको छ । (more…)...

शनिबारदेखि बेलुनमा उडेर पोखरा घुम्न पाइने

‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ । बेलुन प्रालि नेपाल, काठमाडौँले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ । उडान शनिबार बिहानबाट शुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले जानकारी दिनुभयो । “भोलि बिहान...