मुख्य सडकमा यसरी रोपिए विरुवा (फोटो फिचर)

मुख्य सडकमा यसरी रोपिए विरुवा (फोटो फिचर)
दाङ, साउन ५ । घोराहीको तुलसीपुर चोक देखि कटुवा खोलासम्मको मुख्य सडकको बीचमा बनाइएको क्यारीमा बृक्षारोपण सुरु भएको छ । घोराही उपमहानगपालिका र डिभिजन बन कार्यालयको सहकार्यमा बृक्षारोपण कार्य सुरु भएको हो । बजारलाई सुन्दर र हराभरा बनाउने प्रयास स्वरुप उक्त स्थानमा बृक्षारोपण गरिएको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बताए ।...

धार्मिक स्थल रिहारको पाैराणीक ढुङ्गा गायव

धार्मिक स्थल रिहारको पाैराणीक ढुङ्गा गायव
शिवु खनाल दाङ असार  । दाङको चर्चित बगार बाबा धार्मिक स्थल रिहारमा रहेको शिला (भौंडी ढुङ्गा गायव भएको छ । असार सोह्र गते आइतबार दिउँसो बगार बाबा धार्मिक स्थल मन्दिर परिसरबाट भौडी हराएको स्थानीयले बताएका छन् । (more…)...

छाँयानाथ—फालावाङ जोड्ने पर्यटन मार्गको निर्माण तिब्र गतिमा

छाँयानाथ—फालावाङ जोड्ने पर्यटन मार्गको निर्माण तिब्र गतिमा
सल्यान, ५ असार । कर्णाली प्रदेश सरकारको अनुदान बजेटमा सल्यानमा पर्यटन मार्ग निर्माण तिब्रगतिमा भएको छ । कपुरकोट गाँउपालिका—६ सातामुल—छाँयानाथ—सिनवाङ हुँदै त्रिवेणी गाउँपालिकाको फलावाङ जोड्ने ऐतीहासिक पर्यटन मार्ग निर्माणका काम तिब्रगतिमा अघि बढेको हो । पयर्टन क्षेत्रको विकासका लागि सडक अनिवार्य भएको भन्दै कर्णाली प्रदेश सरकारको ४५ लाख अनुदान बजेमा सातमूलदेखि फलावाङ...

स्वर्गद्वारी आश्रमको दुईसय बिघा अतिक्रमणमा

स्वर्गद्वारी आश्रमको दुईसय बिघा अतिक्रमणमा
दाङ असार  ४ । स्वर्गद्वारी महाप्रभुले स्थापना गरेको आश्रमको दुईसय बिघा जमिन अतिक्रमणमा छ। लमही, घोराही र तुलसीपुरमा रहेको जग्गा ८ सय भन्दा बढीले कब्जा गरेको आश्रमका प्रशासकीय अधिकृत हरिप्रसाद अधिकारीले बताए। (more…)...

गुठी विधेयकको पक्षमा आन्दोलन

गुठी विधेयकको पक्षमा आन्दोलन
  रीता लामा घोराही, सरकारले भर्खरै राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ को विपक्षमा काठमान्डौमा आन्दोलन भैरहेको छ । संसदमा पनि यसको विपक्षमा नेपाली काग्रेसका सांसदहरुले नारा वाजि गरिरहेका छन् । तर दाङमा भने सरकारले ल्याएको गुठि विधेयक जस्ताको त्यस्तै पास गर्न भन्दै विहिवार घोराहीमा...

दिगो विकासको काम गर्न मुख्य मन्त्रीको आग्रह

दिगो विकासको काम गर्न मुख्य मन्त्रीको आग्रह
रीता लामा घोराही | सम्पन्न जनता, समृद्ध दाङ भन्ने मुख्य नारा सहित तेस्रो जिल्ला सभा शनिवार घोराहीमा सम्पन्न भएको छ । प्रदेश ५का मुख्यमन्त्री शंखर पोखरेलको विशेष उपस्थिीतिमा जिल्ला सभा सम्पन्न भएको थियो । भेलामा जिल्ला समन्वय समितीका उपप्रमुख श्रीधर शर्मा पौडेलले जिल्ला समन्वय समितिको नीति तथा कार्यक्रम एवम बजेटको विषयमा...

जखेरातालको भविष्य सुन्दर छ ः मन्त्री गिरी

जखेरातालको भविष्य सुन्दर छ ः मन्त्री गिरी
शिवु खनाल उद्योग पर्यटन तथा वातावरण मन्त्रालयका प्रदेश ५ का वन मन्त्री लिला गिरीले दाङ लमही स्थित रहेको जखेरातालको भविश्य सुन्दर रहेको बताउनु भएको छ । मंगलवार वन डिभिजन कार्यालय देउखुरीले आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गिरीले दाङकै रमणीय स्थानमा रहेको जखेरातालको समग्र विकासमा सबैले ध्यान दिनु जरुरी रहेको...

शहिदको सम्झनामा पर्यटन स्मारक

शहिदको सम्झनामा पर्यटन स्मारक
रीता लामा घोराही, १७ जेठ । ससस्त्र द्धन्द्धको चरम अवस्था २०५८ मंसिर १३ दाङमा एउटा अकल्पनीय घटना घट्यो । खल्यानमा धान दाइरहेका ११ जना किसान तत्कालिन विद्रोही माओवादीको आरोपमा राज्य पक्षबाट एकै ठाँउमा मारिए । अरुको खेत जोतेर खाने जोताहा किसानलाई माओवादीको नाममा मारेको आज करिव १७ बर्ष पुगेको छ । ...

द्धन्द्ध पीडितले मागे स्थानिय सरकारसँग योजना

द्धन्द्ध पीडितले मागे स्थानिय सरकारसँग योजना
रीता लामा घोराही, १५ जेठ । ससस्त्र द्धन्द्धको समयमा राज्य र तत्कालिन विद्रोही पक्षबाट पीडित भएका द्धन्द्ध पीडितहरुले आफुहरुले अझै पनि आत्म निर्भर हुनको लागि कुनै किसिमको रोजगार नपाएको भन्दै वडासँग विभिन्न माग राखेका छन । मनव कल्याण तथा वातावरण संरक्षण केन्द दाङको आयोजना तथा सामाजिक विकास मन्त्रालय ५ न.प्रदेशको सहयोगमा तीन...