प्रचारप्रसारको अभावले ओझेल पर्दै दाङको कटवेरुवा झरना

प्रचारप्रसारको अभावले ओझेल पर्दै दाङको कटवेरुवा झरना
  शिवु खनाल देउखुरी(राजपुर) ११ साउन | दाङको राजपुर गाउँपालिका वडा नम्बर १ कटवेरुवा शिवसक्ति सामुदायिक वन क्षेत्र स्थित रहेको कटवेरुवा झरना अहिले ओझेलमा पर्दै गएको छ । कटवेरुवा झरना स्थापना काल देखि प्रचारप्रसारको अभावले ओझेलमा पर्न गएको हो । दाङ सहित देउखुरीका विभिन्न स्थानहरुबाट कटवेरुवा झरना स्थित मनोरञ्न र वनभोजको लागि...

ड्याटसन र निसान गाडीको प्रोफेसनल भेट

ड्याटसन र निसान गाडीको प्रोफेसनल भेट
दाङ, साउन ११ । गत बैशाखमा विधिबत रुपमा उद्घाटन भएर दाङको घोराहीबाट निसान र ड्याट्सन गाडीहरुको कारोबार गर्दै आएको एन.एल. मोटोकर्पले व्यवसायीक भेटघाट कार्यक्रम गरेको छ । जापानिज कम्पनीको निसान र ड्याट्सनका ९ वटा मोडलका गाडीहरु दाङको बजारमा भित्रिएको एनएल मोटोकर्पका प्रमुख सुर्दशन गिरीले बताउनुभयो । (more…)...

महिनावारी हुँदा विद्यालय जाँदैनन् किशोरी

महिनावारी हुँदा विद्यालय जाँदैनन् किशोरी
नेपालगन्ज, साउन ११ । नेपालगन्का अधिकांश सामुदायिक विद्यालयमा अध्ययरत किशोरी महिनावारी भएको समयमा विद्यालय जाँदैनन् । विद्यालयमा छात्रामैत्री शौचालय नहुँदा प्याड फेर्न र सरसफाइका लागि पानीको व्यवस्थापन नभएकाले महिनामा करिब पाँचदिन किशोरीको विद्यालय छुट्ने गरेको छ । (more…)...

घोराहीको मुख्य सडकको काम अधुरै

घोराहीको मुख्य सडकको काम अधुरै
दाङ, साउन ११। दाङ घोराहीको मुख्यचोकदेखि पश्चिमतिरको ३० मिटर सडक मध्य आधा सडक मात्र पिच भएको छ । आधा सडक ग्राभेलमै छाडिएको छ । ग्राभेल गरिएको सडकमा खाडल परेका छन् । वर्षातमा पानी खाडलमा जम्मा हुदाँ घोराहीको मुख्यचोकमै हिडडुल गर्न समस्या भएको छ । घोराहीको तुलसीपुरचोक देखि पश्चिमतिरको करिव सय...

सिकलसेलको परिक्षण गर्न ल्याव हस्तान्तरण

सिकलसेलको परिक्षण गर्न ल्याव हस्तान्तरण
दाङ, साउन ११। क्रेयटिभ पोसिविलीटिज नेपाल (सिपी नेपाल) ले देउखुरीको राजपुर गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि सिकलसेल एलिमियाको ल्याव परिक्षणका लागि राजपुुर तथा बेला स्वास्थ्य चौकीलाई २ सेट उपकरण हस्तान्तरण गरेको छ । सिपी नेपालका दिपा चौधरी, मानबहादुर चौधरी र हेमराज शर्माले राजपुुर गाउँपालिकाका उपाध्यक्ष धनपति यादव तथा स्वास्थ्य संयोजक कमलबहादुुर...

पचास प्रतिशत अनुदानमा पावर ट्रिलर वितरण

पचास प्रतिशत अनुदानमा पावर ट्रिलर वितरण
दाङ, साउन ११। राजपुुर स्थित सुुर्योदय कृषक बहुुउदेश्यिय सहकारी संस्थाको समन्वयमा नेपाल सरकार प्रदेश नं. ५ ले उपलब्ध गराएका १४ थान पावर ट्रिलरहरु एक कार्यक्रमका बीच बिहिवार वितरण गरिएको छ । (more…)...

दिवा सेवा केन्द्रमा दिन विताउदै जेष्ठ नागरिक

दिवा सेवा केन्द्रमा दिन विताउदै जेष्ठ नागरिक
दाङ, साउन ११। घोराहीका खगेश्वर भण्डारी अहिले ७९ बर्ष पुगे । उमेरले नेटो काट्यो । लामो समय देखि जीवन साथी गुमाएका उनी घरमा एक्लै वस्दा निकै निरास थिए । तर अहिले उनको दैनिक फेरिएको छ । दिनभरी घरको ढोका कुरेर बस्ने भण्डारी अव दिनभरी साथीभाईसँग गफिन पाएका छन् । घोराही १५...

व्यवसायि लाइ कर सम्वन्धी प्रशिक्षण

व्यवसायि लाइ कर सम्वन्धी प्रशिक्षण
दाङ, ११ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघले उद्योगि तथा व्यवसायिहरु लाई कर सम्वन्धी प्रशिक्षण दिएको छ । संघले सरकारले भरखरै मात्र लागु गरेको कर निती, उद्योगि तथा व्यवसायिहरुले गर्नु पर्ने कार्य, हिसाव किताव कसरी राख्ने, व्यवसायिहरु लाइ पर्ने समस्या समाधानका उपाय लगाएतका वारेमा प्रशिक्षण दिएको हो । (more…)...

साझा औषधी बिक्रि कक्ष प्रतिष्ठानले गरायो बन्द

साझा औषधी बिक्रि कक्ष प्रतिष्ठानले गरायो बन्द
घोराही, ११ साउन|  राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले अस्पतालको हाता भित्र लामो समय देखी सञ्चालनमा रहेको साझा स्वास्थ्य सेवाको औषधी बिक्रि कक्ष बन्द गराएको छ । प्रतिष्ठानले एक सूचना टाँस गरी अर्धसरकारी साझा स्वास्थ्य सेवाको औषधी बिक्रि कक्षलाई बन्द गराएको हो । प्रतिष्ठानले ‘साझा स्वास्थ्य सेवा बन्द रहेको जानकारी गराउदछौ...

स्मार्ट लाइसेन्स पाउन बर्षौ कुर्नु पर्ने , ट्राफिकबाट दिनहु सास्ती

स्मार्ट लाइसेन्स पाउन बर्षौ कुर्नु पर्ने , ट्राफिकबाट दिनहु सास्ती
  दाङ, ११ साउन | यातायात ब्यवस्था कार्यालय दाङबाट २०७४ सालमा श्रावण महिनादेखि स्मार्ट कार्ड ( सवारी चालक अनुमतिपत्र) दिन शुरु भएको थियो। सोही समयदेखि वितेकाे आर्थिक बर्षसम्म हजार जनाको स्मार्ट कार्डको लागि विभागमा पेस भएको कार्यालयले जनाएको छ। वितेको आर्थिक वर्ष २०७५/०७६ सम्म नयाँ तथा हराएका वा नविकरण गर्ने जस्ता...