‘बिजौरी आयुर्वेदलाई प्रदेश स्तरको बनाउछौं’

‘बिजौरी आयुर्वेदलाई प्रदेश स्तरको बनाउछौं’
दाङ, कात्तिक । प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिजौरीको मध्यपश्चिम आयुर्वेदीक चिकित्सालयलाई प्रदेशस्तरको औषधालय बनाउने बताएका छन् । चिकित्सालयले धनन्तरी जयन्ती तथा आरोग्य दिवसका अवसरमा सोमबार आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पोखरेलले चिकित्सालयलाई प्रदेशस्तरको बनाएर आयुर्वेद अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो । (more…)...

राम्रो कामको खोजी गर्दा कोठीमा पुगेपछि…

राम्रो कामको खोजी गर्दा कोठीमा पुगेपछि…
नेपालगञ्ज | तीन वर्षअघि आएको भूकम्पले सिन्धुपाल्चोककी २२ वर्षीया सुनिता (नाम परिवर्तन) को घर भत्काइदियो । सुनिताले श्रीमान गुमाइन् । भूकम्पले सिन्धुपाल्चोककै २४ वर्षकी अनिता (नाम परिवर्तन) र नुवाकोटकी २३ वर्षकी मनिता (नाम परिवर्तन) को पनि घर भत्कायो । भूकम्पमा परेर मनिताको बुवाको ज्यान गयो । (more…)...