तालिमपछि बदलिएको युवाहरुको जीवन

तालिमपछि बदलिएको युवाहरुको जीवन
दाङ, साउन ७ । दाङको राजपुर–४ का गोविन्द गुप्ताको दैनिकी फेरिएको छ । २ महिना वैदेशीक रोजगारमा जानका लागि छिमेकी र आफन्तसँग सापटी खोज्दै हिड्ने गरेका गोविन्द हिजोआज आफ्नै पसलमा व्यस्त हुनुहुन्छ । (more…)...

प्रतिष्ठानको उपकुलपति भण्डारीमाथि कारबाही सिफारिस

प्रतिष्ठानको उपकुलपति भण्डारीमाथि कारबाही सिफारिस
काठमाडौं, ७ साउन | सरकारले गठन गरेको छानबिन समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा संगिता भण्डारीमाथि कारबाही गर्न सिफारिस गरेको छ। (more…)...

वन बन्दै बगर

वन बन्दै बगर
भुपेन्द्र वली दाङ, साउन ६ । खास्सै चहलपहल नहुने घोराही उपमहानगरपालिका ५ खैरा कचिला स्थित बबइ नदीको किनारमा सोमबार बिहान भने मान्छेहरुको घुँइचो देखिन्थ्यो । उपमहानगरपालिकाका जनप्रतिनिधि, जिल्लाका सुरक्षाकर्मी, लाहुरे बन्न तालिमरत युवाहरु लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको जमात नदी किनारमा थियो । बबई नदीको बगर क्षेत्रमा करिब एक हजारको...

सञ्चार उद्यमी हेमराज हत्याको ९ वर्ष, अनुसन्धान मै सिमित

सञ्चार उद्यमी हेमराज हत्याको ९ वर्ष, अनुसन्धान मै सिमित
यमकला भुसाल तुलसीपुर, साउन ६ । दाङका सञ्चार उद्यमी देविप्रसाद धिताल (हेमराज)को हत्या भएको ९ वर्ष पुग्दा समेत जिल्लाका सुरक्षा अधिकारीहरुको अनुसन्धानले सार्थकता पाउन सकेन । देविप्रसाद धिताल (हेमराज) स्मृति प्रतिष्ठानले सोमवार तुलसीपुरमा आयोजना गरेको ९ औँ स्मृति कार्यक्रममा बोल्ने सहभागीहरुले ९ वर्षसम्म पनि दाङका सुरक्षा अधिकारीहरुले हत्यारा फेला पार्न भनसकेको...

कराँतेको बेल्टले पासो लगाएर दाङमा दश वर्षीया बालिकाद्धारा आत्महत्या

कराँतेको बेल्टले पासो लगाएर दाङमा दश वर्षीया बालिकाद्धारा आत्महत्या
दाङ, साउन ६ । दाङमा दश वर्षकी बालिकाले आत्महत्या गरेकी छिन् । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ बागमारे स्थित धनराज खत्रीको १० वर्षीया छोरी वर्षा खत्रीले पासो लगाएर आत्महत्या गरेकी हुन् । (more…)...

डेढ सय विद्यार्थीलाई छात्रबृति

डेढ सय विद्यार्थीलाई छात्रबृति
घोराही, ६ साउन | घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित आधारभुत विद्यालय सवारीकोटले झण्डै एक सय ५० जना विद्यार्थीलाई छात्रबृत्ती बितरण गरेको छ । विद्यालयमा अध्ययनरत सबै छात्रा र दलित छात्रहरु गरी १ सय ४३ जना विद्यार्थीहरुलाई विद्यालयले छात्रबृत्ती बितरण गरेको हो । (more…)...

दाङमा बलात्कार भयावह ः अदालतमा एक वर्षमा १३७ वटा मुद्धा

दाङमा बलात्कार भयावह ः अदालतमा एक वर्षमा १३७ वटा मुद्धा
दाङ, ६ साउन | पछिल्ला वर्षहरुमा बलात्कारका घटनाहरुले भयावह बनेको समाजमा दाङ देउखुरी जिल्ला अदालतले प्रस्तुत गरेको तथ्यांकले डरलाग्दो रुप देखाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा दाङ देउखुरी जिल्ला अदालतमा परेको जवरजस्ती करणी मुद्धाको तथ्यांकले चिन्ताजनक अबस्था देखाएको छ । एक वर्षको अवधीमा अदालतमा एक सय ३७ वटा मुद्धा...

दाङमा सावुन उत्पादन गर्दै एकल महिला

दाङमा सावुन उत्पादन गर्दै एकल महिला
शिवु खनाल दाङ, साउन ६ ।  दाङको विकट बस्ती । दुर्गम गाउँपालिका । विकासे योजनाहरुबाट बञ्चित हो–दाङको राजपुर गाउँपालिका । पहिले खान लाउन दुःख थियो । निर्वाह गर्न बहुत मुस्किल थियो । (more…)...

घोराहीको दुई वडाको फोहोर व्यवस्थापनमा खर्च धेरै, बार्षिक साढे १ करोड खर्च

घोराहीको दुई वडाको फोहोर व्यवस्थापनमा खर्च धेरै, बार्षिक साढे १ करोड खर्च
घोराही, साउन ६ । घोराही उपमहानगरपालिका भित्र २ वटा वडाहरु पुरै शहरी क्षेत्रमा पर्छन । जहाँ बाक्लो जनघनत्व छ । र दुवै वडा पुरै शहरीकरण भैसकेका छन् । उपमहानगरपालिकाले दिएको जानकारी अनुसार बजार क्षेत्र भित्र मात्र दैनिक १६ टन फोहोर उत्पादन हुन्छ । (more…)...

खाद्यं सस्थान तुलसीपुरमा चामलको कोटा र बिक्री दुबै घट्यो

खाद्यं सस्थान तुलसीपुरमा चामलको कोटा र बिक्री दुबै घट्यो
यमकला भुसाल तुलसीपुर ६ साउन | नेपाल खाद्यं सस्थान अञ्चल कार्यालय तुलसीपुरले १ वर्षको अवधिमा झण्डै ७ हजार क्वीन्टल चामल ढुवानी गरेको छ । गएको आर्थिक वर्ष २०७५÷०७६ को साउन महिना देखि असार मसान्त सम्ममा ६ हजार ९ सय ५६.४ क्वीन्टल चामल ढुवानी भएको कार्यालयका प्रमुख माधव मिश्रले जानकारी दिनुभयो । ...