दंगिशरण गाँउपालिका अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ सुरु

दंगिशरण गाँउपालिका अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ सुरु
लक्ष्मण बस्नेत जेठ २२ दाङ । दंगिशरण गाँउपालिका स्तरिय प्रथम राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता २०७६ बुधबार देखी हेकुलीमा सुरु भएको छ । दंगिशरण गाँउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सांसद धमकली चौधरीले गर्नु भएको हो । उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमकी प्रमुख अतिथी सांसद चौधरीले मानव स्वास्थ्य...

दंगीशरण राष्ट्रपती रनीङ्ग शिल्ड प्रतियोगिता सुरु

दंगीशरण राष्ट्रपती रनीङ्ग शिल्ड प्रतियोगिता सुरु
दिप्तीशिखा चौधरी दंगीशरण जेठ २१ | दंगीशरण गाउँपालिकामा भोली देखि बिद्यालय स्तरीय राष्ट्रपती रनीङ्ग शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । दाङका १० स्थानीय तह मध्ये सबै भन्दा पहिले दंगीशरण गाउँपालिका बाट उक्त प्रतियोगीता आरम्भ हुन लागेको हो । प्रतियोगितामा पूरुष भलीवल, महिला भलीवल, कबड्डी र एथ्लेटिक्स अन्र्तगत १३ ईभेन्ट हुने...

लमहीमा दोस्रो मेयरकप क्रिक्रेट प्रतियोगिता सुरु

लमहीमा दोस्रो मेयरकप क्रिक्रेट प्रतियोगिता सुरु
शिवु खनाल देउखुरी, १९ जेठ | लमहीमा दोस्रो मेयरकप क्रिक्रेट प्रतियोगिता सुरु भएको छ । लमही नगरपालिकाको आयोजनामा नगरमा दोस्रो पटक मेयरकप क्रिक्रेट प्रतियोगिता सुरु भएको हो । देउखुरी क्रिक्रेट क्लवका अध्यक्ष शोभाराम पौडेलको अध्यक्षता, लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथिमा दोस्रो मेयरकप क्रिक्रेट प्रतियोगिताको लमही नगरपालिका नगर प्रमुख...

दाङ जिल्ला क्रिकेट संघको विशेष साधारण सभा सम्पन्न

दाङ जिल्ला क्रिकेट संघको विशेष साधारण सभा सम्पन्न
दाङ जिल्ला क्रिकेट संघको विशेष साधारण सभा आज सम्पन्न, ८ सदस्यीय कार्य समिति गठन दाङ जिल्ला क्रिकेट संघको विशेष साधारण सभा आज सम्पन्न भएको छ । जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीको प्रमुख आतिथ्यतामा भएको सभाले अध्यक्ष मजगैयाँको अध्यक्षतामा...

क्रिकेट संघ दाङको अध्यक्षमा मजगैया

क्रिकेट संघ दाङको अध्यक्षमा मजगैया
दाङ, जेठ १८ । क्रिकेट संघ दाङको अध्यक्षमा प्रदिप मजगैया चयन हुनुभएको छ । शनिबार घोराहीमा सम्पन्न विशेष साधारण सभाबाट मजगैया अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो । (more…)...

लमहीमा प्रथम मेयरकप भलिबल प्रतियोगिता सुरु

लमहीमा प्रथम मेयरकप भलिबल प्रतियोगिता सुरु
देउखुरी, १७ जेठ | लमहीमा प्रथम मेयरकप भलिवल प्रतियोगिता सुरु भएको छ । लमही नगरपालिकाको आयोजनामा नगरमा पहिलो पटक मेयरकप भलिबल प्रतियोगिता सुरु भएको हो । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको अध्यक्षतामा प्रथम मेयरकप भलिबल प्रतियोगिताको लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले बल सर्भीस गरेर प्रतियोगिताको उद्घाटन गर्नु भएको...

भगवती माविमा गणतन्त्र दिवस

  घोराही उपमहनगरपालिका १९ को भगवती मावि सैघाले गणतन्त्र दिवस मनाएको छ । दिवसको अवसरमा भलिवल, चक्लेट, चम्चा , हिसाव र कुर्षी दौड प्रतियोगिता गरेको विद्यालयले जनाएको छ । सदनस्तरीय भलिवल प्रतियोगितामा निलो सदन प्रथम भएको थियो । त्यसैगरेर चक्लेट दौड प्रतियोगितामा दिलमाया थापा प्रथम, इन्द्रबहादुर पुन दोस्रो र कृष्णबहादुर पुन...

पालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु

पालिका स्तरीय खेलकुद प्रतियोगिता सुरु
घोराही, ९ जेठ । गढवा गाउँपालिका शिक्षा शाखाको आयोजनामा विहिवार देखी सरस्वती माध्यमिक विद्यालय गोवरडिहामा पालिका तहको अन्तर विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक गुलाम मोहम्मद जागा मुसलमानको अध्यक्षतामा सुरु भएको कार्यक्रमको उद्घाटन प्रदेश नं. ५ का सांसद इन्द्रजित थारुले गरेका थिए...

गोरखा माबिलाई टि.टि बोर्ड

गोरखा माबिलाई टि.टि बोर्ड
दाङ जिल्ला टेवल टेनिस संघले गोरखा माबि तुलसीपुरलाई टि. टि.वोर्ड प्रदान गरेको छ । संघले मंगलबार एक कार्यक्रमको आयोजना गरी गोरखा मा. वि.का प्रिन्सिपल बिजय जि.एम. खेलकुद संयोजक मोहन सु्नार लगाएतको गोरखा टिमलाई जापानी प्रविधी बाट निर्मित स्टेग कम्पनीको दुई लाख पँचास हजार बराबरको टि.टि.बोर्ड प्रदान गरेको हो । (more…)...

१३ औं दक्षिण एसियाली खेलकुदको सागको लोगो र मस्कट सार्वजनिक

१३ औं दक्षिण एसियाली खेलकुदको सागको लोगो र मस्कट सार्वजनिक
तुलसीपुर, ३१ बैशाख । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । नेपालले आयोजना गर्ने साग खेलकुद सन् २०१९ को डिसेम्बर १ देखि १० सम्म हुनेछ । युवा तथा खेलकुद मन्त्रि जगत बहादुर बिश्वकर्मा, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ...