घोराही १६ मा रंगशालाको काम धमाधम

घोराही १६ मा रंगशालाको काम धमाधम
दाङ, जेठ २९ । घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । रङ्गशालाको काम अहिले धमाधम चलिरहेको रंगशाला व्यवस्थापन तथा निर्माण समितिका सचिव नरेन्द्र पुनले जानकारी दिनुभयो । (more…)...

जब युवराजलाई छक्का हान्न प्रतिबन्ध लगाइयो ….

जब युवराजलाई छक्का हान्न प्रतिबन्ध लगाइयो ….
‘क्रिकेट एक आनन्दित खेल हो.. । साँचो यो हो कि मैले कहिले अभ्यासमा पनि ६ छक्का हानेको थिइन । सबैले मलाई धेरै माया दियो । टाउँकोमा राख्यो काँधमा बोक्यो ।’ ‘सधैँभरी प्रदर्शन राम्रो नहुदा सवाल पनि उठायो । नाम राम्रो गर्दा सबैको साथ हुन्छ तर जब चोट लाग्छ तब दुःख...

अलपत्र पर्दै घोराहीकाे क्रिकेट रङ्गशाला

अलपत्र पर्दै घोराहीकाे क्रिकेट रङ्गशाला
दाङ, जेठ २८ । दाङकाे घोराही उपमहानगरपालिका–१७ को गुलरियामा निर्माणका लागि रकम आए पनि हालसम्म काम सुरु भएको छैन । चालू आव ०७५–७६ को अन्त्य हुन लाग्दासमेत क्रिक्रेट मैदान निर्माणका लागि ठेक्का दिइएको छैन भने उपभोक्ता समिति निर्माण गरी योजनासमेत सम्झौता हुनसकेको छैन । यसले गर्दा क्रिक्रेट मैदान निर्माणका लागि...

दिगो विकासको काम गर्न मुख्य मन्त्रीको आग्रह

दिगो विकासको काम गर्न मुख्य मन्त्रीको आग्रह
रीता लामा घोराही | सम्पन्न जनता, समृद्ध दाङ भन्ने मुख्य नारा सहित तेस्रो जिल्ला सभा शनिवार घोराहीमा सम्पन्न भएको छ । प्रदेश ५का मुख्यमन्त्री शंखर पोखरेलको विशेष उपस्थिीतिमा जिल्ला सभा सम्पन्न भएको थियो । भेलामा जिल्ला समन्वय समितीका उपप्रमुख श्रीधर शर्मा पौडेलले जिल्ला समन्वय समितिको नीति तथा कार्यक्रम एवम बजेटको विषयमा...

मेयरकप क्रिकेटको उपाधी देउखुरी क्रिकेटको हातमा

मेयरकप क्रिकेटको उपाधी देउखुरी क्रिकेटको हातमा
शिवु खनाल देउखुरी, २५ जेठ । टि (२०) दोस्रो मेयरकप क्रिकेट प्रतियोगिताको उपाधी देउखुरी क्रिकेट क्लब लमहीले हात पारेको छ । गोर्खा बोर्डिङ्ग र देउखुरी क्रिकेट क्लब बिच शुक्रबार भएको फाईनल खेलमा गोर्खा बोर्डिङ्गलाई ८४ रनको फराकिलो अन्तरले देउखुरी क्रिक्रेट क्लवल बिजयी भएको हो । (more…)...

लमहीमा प्रथम मेयरकप फुटबल प्रतियोगिता हुने

लमहीमा प्रथम मेयरकप फुटबल प्रतियोगिता हुने
लमहीमा प्रथम मेयरकप फुटबल प्रतियोगिता हुने भएकोे छ । लमही नगरपालिकाको आर्थिक सहयोगमा र सुनखोली विकास संस्थाको आयोजनामा नगरमा प्रथम पटक नगर स्तरीय मेयरकप फुटबल प्रतियोगिता २९ गते देखि सुरु हुने भएको हो । (more…)...

जेसिजले चुम्यो मैत्रीपूर्ण खेलको उपाधि

जेसिजले चुम्यो मैत्रीपूर्ण खेलको उपाधि
शिवु खनाल देउखुरी, २४ जेठ | लमहीमा भएको मैत्रीपूर्ण क्रिक्रेट प्रतियोगिताको उपाधि लमही जेसिजले हात पारेको छ । देउखुरी क्रिक्रेट क्लवको आयोजनामा शुक्रवार पत्रकार समुह र लमही जेसिज बिच भएको मैत्रीपूर्ण क्रिक्रेट प्रतियोगिताको उपाधि लमही जेसिजले हात पार्न सफल भएको हो । (more…)...

पञ्चेबाजा र सोरठी सहित प्रथम अध्यक्ष कपको उद्घाटन

पञ्चेबाजा र सोरठी सहित प्रथम अध्यक्ष कपको उद्घाटन
सल्यान, जेठ । सल्यानको कपुरकोटमा भलिवल, ब्याटमिन्टन र महिला दौड प्रतियोगिता शुरु भएका छन् । प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत कपुरकोट गाउँपालिका, खेलकुद विकास समितीको आयोजनामा प्रतियोगिताहरु सुरु भएका हुन् । (more…)...

राप्तीमा अध्यक्ष कप हुने

राप्तीमा अध्यक्ष कप हुने
(देउखुरी| राप्ती गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा अध्यक्ष कप प्रथम गाउँपालिका स्तरिय फुटवल तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता हुने भएको छ ।राप्ती गाउँपालिका क्षेत्रका विद्यालयहरु बीचमा संञ्चालन हुने अध्यक्ष कप प्रथम गाउँपालिका स्तरिय फुटवल तथा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता यही जेष्ठ २७ देखी ३० गतेसम्म चल्ने राप्ती गाउँपालिका...

राप्तीमा राष्ट्रिय स्तरको खेलमैदान निर्माण हुने

राप्तीमा राष्ट्रिय स्तरको खेलमैदान निर्माण हुने
(देउखुरी) | राप्ती गाउँपालिका क्षेत्रमा ५ नं प्रदेशको एक गाउँपालिका एक रंगशाला कार्यक्रम अन्तरगत राष्ट्रिय स्तरको खेलमैदान निर्माण कार्य प्रारम्भ गर्ने योजना अनुसारको डिपी आरको प्रारम्भीक प्रतिबेदन प्रस्तुत गरिएको छ । (more…)...