२४ वर्षपछि नेकपा सरकारको अर्को ʻलोकप्रियʼ कार्यक्रम – सामाजिक सुरक्षा योजना

पहिलो जननिर्वाचित कम्युनिस्ट सरकारले २०५१ सालमा ल्याएको वृद्ध भत्ता कार्यक्रमपछि नेकपा सरकारले मंगलवार अर्को लोकप्रिय कार्यक्रम घोषणाको तयारी गरेको छ । (more…)...

शहीद स्मारक ए डिभिजन लिग–आर्मीले सङ्कटालाई हरायो

शहीद स्मारक ए डिभिजन लिग–आर्मीले सङ्कटालाई हरायो
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई पराजित गरेको छ । (more…)...

बक्सिङमा दाङकी लक्ष्मीलाई स्वर्ण

बक्सिङमा दाङकी लक्ष्मीलाई स्वर्ण
काठमाण्डौमा भएको प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिक्स बक्सिङ प्रतियोगितामा दाङकी लक्ष्मी घर्तिमगरले स्वर्ण पदक जितेकी छिन । (more…)...

अन्तर्राष्ट्रिय महिला फुटबल, नेपाल प्रहरी विजयी

प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरी क्लब विजयी भएको छ । नेपाली सेनाद्वारा आयोजित उक्त प्रतियोतिगामा नेपाल प्रहरीले प्रदेश नं ६ लाई ९–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसँगै पुलिस प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । पुलिसको जितमा निरु थापा एक्लैले चार गोल गरिन् । उनले...

राप्ती क्लव दाङमा नयाँ नेतृत्व

राप्ती क्लव दाङमा नयाँ नेतृत्व
दाङ, मङ्सिर । राप्ती क्लव दाङको प्रथम अविधेशनले बसन्त पुरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षमा विमल थापा, सचिवमा श्यामकुमार गिरी र कोषाध्यक्षमा प्रकाश श्रेष्ठलाई चयन गरिएको छ । (more…)...

न्युजिल्याण्डमा बन्यो विश्व रेकर्ड, एकै ओभरमा ४३ रन !

न्युजिल्याण्डमा बन्यो विश्व रेकर्ड, एकै ओभरमा ४३ रन !
२१ कात्तिक, काठमाडौं । क्रिकेटमा एकै ओभरको सबै बलमा छक्का प्रहार गरे पनि ३६ रन मात्रै हुन्छ । तर बुधबार न्युजिल्यान्डमा यस्तो रहस्यमय विश्व रेकर्ड बन्यो, जहाँ एकै ओभर अर्थात ६ बलमा ४३ रन बन्यो । (more…)...

घरेलु टोली पोखरा फाइनलमा काठमाडौं र चितवन प्ले अफमा

घरेलु टोली पोखरा फाइनलमा काठमाडौं र चितवन प्ले अफमा
पोखरा। घरेलु टोली पोखरा पल्टन नमस्ते पोखरा प्रिमियर पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पीपीएल अन्तरगत शनिबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेसँगै पोखराले लिगको शीर्ष स्थानमा रहँदै प्रतियोगिताको फाइनलमा स्थान बनाउन सफल भएको हो ।   (more…)...

मनाङ मस्र्याङ्दी क्लब च्याम्पियन

मनाङ मस्र्याङ्दी क्लब च्याम्पियन
काठमाडौं । नेपालको ए डिभिजन क्लब मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा भएको गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । (more…)...

फिटनेस फस्टको रक्तदान

फिटनेस फस्टको रक्तदान
काठमाडौ । फिटनेस फस्ट क्लबको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सतुंगल पार्टी प्यालेसमा भएको रक्तदानमा खेलाडीलगायत गरी १ सय ४५ जनाले रक्तदान गरेको फिटनेस फस्टका सञ्चालक बुद्धिजंग कार्कीले जनाएका छन् । (more…)...

प्रथम प्रादेशिक तेक्वान्दोको उपाधि रोशन र पूजालाई

प्रथम प्रादेशिक तेक्वान्दोको उपाधि रोशन र पूजालाई
दाङ,१८ कार्तिक । दाङको घोराहीमा भएको प्रथम प्रादेशिक पोफ्रेश्नल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता–२०७५ को उपाधि पुरुषतर्फ नवलपरासी जिल्लाका रोशन आले र महिलातर्फ गुल्मी जिल्लाकी पूजा रसाईलीले जितेका छन । भरतपुर आइटिएफ तेक्वान्दो डोजाङ घोराहीको आयोजनामा शनिवार र आइतवार दुई दिनसम्म घोराहीमा भएको प्रतियोगितामा पुरुषतर्फ रोशन आले र महिलातर्फ पूजा रसाईलीले...