दोस्रो टी २० : नेपाल टस जितेर ब्याटिङ गर्दै

दोस्रो टी २० : नेपाल टस जितेर ब्याटिङ गर्दै
काठमाडौं: मलेसियाविरुद्धको दोस्रो टी २० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेको छ। किनरारा ओभल मैदानमा हुने खेलमा नेपालले ब्याटिङ गर्ने निर्णय गरेको हो। शनिबार भएको पहिलो खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो। (more…)...

दाङमा मार्शल आर्ट्स हाप्किडो सेमिनार हुने

दाङमा मार्शल आर्ट्स हाप्किडो सेमिनार हुने
घोराही,असार १६ । दाङमा मार्शल आर्ट्स आप्किडो संघको आयोजनामा दाङमा दुइ दिने सेमिनार हुने भएको छ । संघका अध्यक्ष भुवन बुढामगरले दिएको जानकारी अनुसार आउदो साउन १० र ११ गते घोराहीमा प्रदेश स्तरिय हाप्किडो सेमिनार हुन लागेको छ । (more…)...

इंग्ल्यान्डविरुद्ध नयाँ जर्सीमा उत्रिँदै भारत

इंग्ल्यान्डविरुद्ध नयाँ जर्सीमा उत्रिँदै भारत
काठमाडौं–  भारतीय क्रिकेट टिम आइतबार इंल्यान्डविरुद्ध नयाँ जर्सीमा उत्रिँदैछ। भारतले नयाँ जर्सी 'होम एन्ड अवे'को नियमानुसार पहिरिनेछ। किनकी आयोजक इंग्ल्यान्डको जर्सीसमेत भारतकै जर्सीसँग मिल्दोजुल्दो रंगको भएकाले भारतको जर्सी परिवर्तन भएको हो। (more…)...

घोराहीमा स्पोर्ट पसल संचालनमा

घोराहीमा स्पोर्ट पसल संचालनमा
घोराही,असार १२ । घोराही उपमहानगरपालिका वडा नम्वर १५ शिक्षाशाखा रोडमा स्पोर्ट पसल संचालनमा आएको छ । जिल्लामा खेलकुदका गतिविधि र खेलाडीहरु प्रसस्त भए पनि खेललाई आवश्यक सामाग्री पाउन जिल्ला बाहिर नै पुग्नुपर्ने बाध्यता थियो । (more…)...

क्रिकेट रंगशालाको काम तिव्र

क्रिकेट रंगशालाको काम तिव्र
दाङ, असार ५ । विस २०७१ सालदेखी सुरुभएको घोराहीको प्रदेशस्तरको क्रिकेट रंगशालाको काम तीब्र रुपमा अगाडि बढेको छ । प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले यस बर्ष घोराही उपमहानगरपालिकालाई निर्शत अनुदानका रूपमा १ करोड रकम प्रदान गरेको थियो । (more…)...

अन्तर बिद्यालय अतीरिक्त क्रियाकलाप हुदै

अन्तर बिद्यालय अतीरिक्त क्रियाकलाप हुदै
दंगीशरण, असार  ४ ।  दंगीशरण गाउँपालिकामा आज देखि दुई दिने अन्तर बिद्यालय अतीरिक्त क्रियाकलाप हुने भएको छ । आधारभुत तह अन्तरगत कक्षा १ देखि ८ कक्षासम्मका बिद्यार्थीहरुका बीचमा प्रतियोगीतात्मक अतीरिक्त क्रियाकलाप हुनेछ । (more…)...

लमहीमा प्रथम मेयरकप फुटबल प्रतियोगिता सुरु

लमहीमा प्रथम मेयरकप फुटबल प्रतियोगिता सुरु
देउखुरी, २९ जेठ | लमहीमा प्रथम मेयरकप फुटबल प्रतियोगिता सुरु भएकोे छ । लमही नगरपालिकाको आर्थिक सहयोगमा र सुनखोली विकास संस्थाको आयोजनामा नगरमा प्रथम पटक नगर स्तरीय मेयरकप फुटबल प्रतियोगिता सुरु भएको हो । (more…)...

घोराही १६ मा रंगशालाको काम धमाधम

घोराही १६ मा रंगशालाको काम धमाधम
दाङ, जेठ २९ । घोराही उपमहानगरपालिका–१६ मा रहेको करौती डाँडामा करीब २५ बिगाहा क्षेत्रफलमा बहुउद्देश्य खेलकूद रङ्गशाला बनाउन शुरु गरिएको छ । रङ्गशालाको काम अहिले धमाधम चलिरहेको रंगशाला व्यवस्थापन तथा निर्माण समितिका सचिव नरेन्द्र पुनले जानकारी दिनुभयो । (more…)...

जब युवराजलाई छक्का हान्न प्रतिबन्ध लगाइयो ….

जब युवराजलाई छक्का हान्न प्रतिबन्ध लगाइयो ….
‘क्रिकेट एक आनन्दित खेल हो.. । साँचो यो हो कि मैले कहिले अभ्यासमा पनि ६ छक्का हानेको थिइन । सबैले मलाई धेरै माया दियो । टाउँकोमा राख्यो काँधमा बोक्यो ।’ ‘सधैँभरी प्रदर्शन राम्रो नहुदा सवाल पनि उठायो । नाम राम्रो गर्दा सबैको साथ हुन्छ तर जब चोट लाग्छ तब दुःख...

अलपत्र पर्दै घोराहीकाे क्रिकेट रङ्गशाला

अलपत्र पर्दै घोराहीकाे क्रिकेट रङ्गशाला
दाङ, जेठ २८ । दाङकाे घोराही उपमहानगरपालिका–१७ को गुलरियामा निर्माणका लागि रकम आए पनि हालसम्म काम सुरु भएको छैन । चालू आव ०७५–७६ को अन्त्य हुन लाग्दासमेत क्रिक्रेट मैदान निर्माणका लागि ठेक्का दिइएको छैन भने उपभोक्ता समिति निर्माण गरी योजनासमेत सम्झौता हुनसकेको छैन । यसले गर्दा क्रिक्रेट मैदान निर्माणका लागि...