आज चौथो मानार्थ विद्यावारिधि उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओली

आज चौथो मानार्थ विद्यावारिधि उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओली
गणतन्त्र दिवस कार्यक्रमको व्यस्तताबीच प्रधानमन्त्री केपी शर्मा ओलीले आज दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्नुहुने भएको छ । नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गर्न लागेको हो । कार्यक्रममा सहभागी हुन काङनाम...

इच्छुकको स्मृती दिवस मनाइयो, बरिष्ठ पत्रकार शर्मा सहित तीन जना सम्मानित

इच्छुकको स्मृती दिवस मनाइयो, बरिष्ठ पत्रकार शर्मा सहित तीन जना सम्मानित
रीता लामा घोराही, १४ जेठ । शहिद कृष्णसेन इच्छुकको १७ औँ स्मृति दिवस सोमवार दाङ लगायत देशभर मनाइएको छ । दाङमा पनि शहिद इच्छुकको सम्झनामा अन्तरक्रिया, पुरस्कार तथा सम्मान कार्यक्रम गरि मनाइएको हो । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस संगठन तथा जनसांस्कृतिक महासंघको संयुक्त आयोजनामा कार्यक्रममा गरिएको थियो । कार्यक्रममा विगत साढे...

कविता वाचन सिक्दै बिद्यालयका शिक्षकहरु

कविता वाचन सिक्दै बिद्यालयका शिक्षकहरु
गढवा, ११ जेठ । विद्यालयमा पढाउने नेपाली बिषयका अधिकांश शिक्षकहरुले छन्द मिलाएर कविता वाचन गर्न जान्दैनन् । कोर्षमा समावेश गरिएका कविताहरु कुन छन्दको हो र कसरी वाल मनोविज्ञानमा आधारित रहेर विद्यार्थीहरुलाई सजिलै बुझाउन सकिन्छ भन्ने बिषयमा गढवा गाउँपालिकाका निजी तथा सरकारी विद्यालयका नेपाली बिषयका शिक्षकहरुलाई पाठ्यपुस्तकका कविता वाचन गर्ने अभ्यास...

कथा : ‘ आमा ‘

कथा : ‘ आमा ‘
दीपक जीएम 'आर्जव'   जीवन भोगाइमा कतिपय कुरहरुको मोल हामीलाई पनि थाहा हँुदैन । तर, समयको अनुकूलले एकदिन यस्तो मोडमा ल्याएर उभ्याइदिन्छ कि पछुतोको सँघारमा आफूलाई समर्पित गर्नुपर्ने हुन्छ । (more…)...

कथा : रातको सन्नाटा

कथा : रातको सन्नाटा
दीपक जीएम ऑफिसमा कामको चाप अलिक बढ़ी भएकोले घर जान ढिला भईसकेको थियो । घड़ी तिर नजर दौडाउन खोज्दा रातको ११:४५ बजीसकेको रहेछ,हतार हतार म ऑफीसको भर्याङ बाट ओर्लिए अनि घर तिर बिस्तारै कदम बढाए।रात चकमन्न थियो ,अँध्यारो चारैतिर छाइसकेको थियो लोडसेडिङको कारणले गर्दा बाटोमा भएका पोलहरुका बत्ती भएको नभएको कुनै...

प्रेमप्रकाशले मेलिनालाई हल्ला नगर भनेपछि…..

प्रेमप्रकाशले मेलिनालाई हल्ला नगर भनेपछि…..
राजन के.सी./ तुलसीपुर, १४ बैशाख । गायक प्रेमप्रकास वलीले मेलीना राईलाई हल्ला नगर भनेपछि हंगामा मच्चिएको छ । तर यो वास्तविक नभएर गितमा मात्र हो । ओखर काचो छ को अपार सफलतापछि गायक प्रेमप्रकाश वलीले र गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको हल्ला नगर बोलको लोक आधुनिक पप शैलीको गित सार्बजनिक गरिएको छ...

प्रियासनको पहिलो म्युजिक भिडीयो ‘म गीतहरुमा डुबेर’ सार्वजनिक

प्रियासनको पहिलो म्युजिक भिडीयो ‘म गीतहरुमा डुबेर’ सार्वजनिक
काठमाडौं । साहित्यकार एवं पत्रकार सविन प्रियासनले निकाल्न लागेको प्रियासन एल्बमको पहिलो गित सार्बजनिक भएको छ। चर्चित युवा गायक कृष्ण काफ्लेको स्वरमा रहेको ‘म गीतहरुमा डुबेर, तिमीलाई सम्झेको हुन्छु’ बोलको गीत ल्याएर प्रियासन गित सगितको बजारमा आएका छन। (more…)...

कथा : वान साइड लव

कथा : वान साइड लव
दीपक जीएम आर्जव   गहभरी आँशु लिई सागर आफैमा बरबराई रहेको हुन्छ । खै दैवले के त्यस्तो नगर्नु गरेछन् । र जसले गर्दा आज आएर आफ्नो जीवनलाई धिक्कार्दैछ । बेडमा रहेको फोटो हेर्न थाल्छ र अतितका पाना पल्टाउन पुग्छ । जहाँ एउटा दलदलभित्र उसको सुन्दर संसार थियो ।मध्यम परिवारमा हुर्केको सागरमा कुनै...

ब्रेकअप डायरी पाठकका लागि महाउत्सव

ब्रेकअप डायरी पाठकका लागि महाउत्सव
लेखक ः– सविन प्रियासन सम्पादन ः– सूर्य बि.सी. प्रकाशक ः– बि.एन. पुस्तक संसार प्रालि काठमाडौं डिजाइन ः– शैलेश अधिकारी (more…)...

कविता : छोरी

कविता : छोरी
 ( कल्पना खड्का न्योपाने ) आत्मीय दुश्मनबाट बच्नु कल्पना खड्का छोरी, थुप्रै छन् तिम्रा दुश्मन ! (more…)...