सवारीकोटमा निशुल्क निशुल्क स्वास्थ्य शिविर

सवारीकोटमा निशुल्क निशुल्क स्वास्थ्य शिविर
घोराही उपमहानगरपालिका वडा नम्वर ४को विकट क्षेत्र सवारीकोटमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । परिवार नियोजन दाङ शाखाको आयोजना एवम वडा नम्वर ४को आर्थिक सहयोगमा शिविर संचालन भएको हो । शिविरमा स्त्री रोग सम्बन्धी महिलाहरुको पाठेघरको मुखको क्यान्सर, परिवार नियोजन सेवा, यौन रोगको उपचार तथा परामर्श, प्याथोलोजि...

सौडियारमा बृहत स्वास्थ्य शिविर संचालनमा

सौडियारमा बृहत स्वास्थ्य शिविर संचालनमा
रीता लामा घोराही, १८ जेठ । घोराही उपमहानगरपालिका वडा नम्वर ७मा बृहत स्वास्थ्य शिविर संचालन भैरहेको छ । परिवार नियोजन दाङ शाखाको आयोजनामा निशुल्क स्वास्थ्य शिविर संचालन भएको हो । (more…)...

इच्छुकको स्मृती दिवस मनाइयो, बरिष्ठ पत्रकार शर्मा सहित तीन जना सम्मानित

इच्छुकको स्मृती दिवस मनाइयो, बरिष्ठ पत्रकार शर्मा सहित तीन जना सम्मानित
रीता लामा घोराही, १४ जेठ । शहिद कृष्णसेन इच्छुकको १७ औँ स्मृति दिवस सोमवार दाङ लगायत देशभर मनाइएको छ । दाङमा पनि शहिद इच्छुकको सम्झनामा अन्तरक्रिया, पुरस्कार तथा सम्मान कार्यक्रम गरि मनाइएको हो । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस संगठन तथा जनसांस्कृतिक महासंघको संयुक्त आयोजनामा कार्यक्रममा गरिएको थियो । कार्यक्रममा विगत साढे...

शहिद कृष्णसेनको १७ औँ स्मृति दिवस, चिन्नेहरु भन्छन–‘सालिन र सहयोगी व्यक्तित्व ’

शहिद कृष्णसेनको १७ औँ स्मृति दिवस, चिन्नेहरु भन्छन–‘सालिन र सहयोगी व्यक्तित्व ’
रीता लामा घोराही, १३ जेठ । स्वर्गीय शहिद कृष्ण सेन इच्छुकको सोमवार १७ औ स्थापना दिवस मनाइदै छ । पत्रकार महासंघको आयोजनामा देशभर इच्छुकको सम्झनामा कार्यक्रम गरिदै छ । भने देशका विभिन्न ठाउँमा स्वर्गीय कृष्णसेन इच्छुकको सम्झनामा स्थापना गरिएका सम्मान तथा पुरस्कार समेत वितरण गरिदै छ । (more…)...

बन्दले जनजीवन प्रभावित

बन्दले जनजीवन प्रभावित
तुलसीपुर,१३ जेठ । नेत्रविक्रम चन्द विप्लव समूहले आह्रवान गरेको नेपाल बन्दले दाङसहीत देशभरको जनजिवन प्रभावित भएको छ । प्रहरीले तीर्थ घिमिरेलाई नियन्त्रणमा लिएर भीडन्तको झुठो नाटक रचि निर्ममरुपमा हत्या गरिएको भन्दै विप्लवले घटनाको भत्सना पनि गरेका छन् । नेपाल वन्दका कारण आज विहानैदेखी दाङ लगाएत यसका आसपासको क्षेत्रमा वन्दको प्रभाव परेको...

घर—घरमा योग,जीवनभरी सुख

घर—घरमा योग,जीवनभरी सुख
तुलसीपुर, ११ जेठ । दाङको तुलसीपुरमा आजदेखि बृहत योग विज्ञान शिबिर शुरु भएको छ । योगका माध्यमबाट नगरका नागरिकलाई स्वस्थ बनाउन बृहत योग विज्ञान शिबिर संचालन गरिएको हो । पाँच दिनसम्म संचालन हुने योग शिबिरको उच्च अदालत तुलसीपुरका मुख्य न्यायधिस नहकुल सुवेदीले उद्घाटन गर्नुभएको छ । शिबिरको उद्घाटन गर्दै मुख्य न्यायधिस सुवेदीले योगले...

राप्तीगाउँपालिकामा सुइटर तालिम सुरु

राप्तीगाउँपालिकामा सुइटर तालिम सुरु
नयाँ जमाना अनुसारका सुईटर निर्माण गर्दै आय आर्जनहोस भनी ३० जना युवति तथा महिलाहरूलाई होजियारि तालिम विहिवार देखी पिपरिमा सुरू गरिएको छ । राप्ती गाउँपालिका वडा नं ८ को आयोजनामा वडा नं ८ का पिपरि, पिपरा, बिजौरि, कोहलुवा, जुडपानि गाउँका युवति तथा महिलाहरूलाई होजियारि तालिम सुरू गरिएको हो । (more…)...

हिंसा मच्चाएको भन्दै सामाजिक सञ्जालमाथि प्रतिबन्ध

श्रीलंका सरकारले हिंसा मच्चाएको भन्दै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएकाे छ । केही दिनअघि इस्टर पर्वमा भएको बम आक्रमणपछि सामाजिक सञ्जालमार्फत विवाद हुँदा हिंसात्मक घटना घटेपछि सरकारले सामाजिक सञ्जालमाथि अस्थायी प्रतिबन्ध लगाएको हो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएपलगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सञ्जालसमेत अस्थायी रुपमा प्रतिबन्धित...

‘हजार जुनी सम्म’सँग भिड्दै दयाको ‘दयारानी’

‘हजार जुनी सम्म’सँग भिड्दै दयाको ‘दयारानी’
साउनको ३० गते नेपाली चलचित्र ‘हजार जुनी सम्म’ रिलिज हुँदैछ । विकासराज आचार्य निर्देशित यो चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका छ । अब, यो मितिमा अर्को नेपाली चलचित्र पनि रिलिज हुने भएको छ । (more…)...

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सल्यान

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण सल्यान
जीतसागर जी.एम./सल्यान कर्णाली प्रदेशको एक पहाडी जिल्ला सल्यान हो । संघिय संचरना अनुसार ३ नगरपालिका र ७ गाँउपालिका सहित १० स्थानिय तह रहेको सल्यान प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । परम्परागत कृषि पेशामा आधारित सल्यानको आर्थिक प्रणाली सुधारउन्मुख रहेको छ भने सामाजिक क्षेत्रमा पनि पछिल्लो समय परिवर्तन देखिन थालेका छन् । कलकल बग्ने...