अविरल वर्षाले जनधनको क्षति

अविरल वर्षाले जनधनको क्षति
तुलसीपुर, २८ असार । दाङसहित देशभर अविरल वर्षाले जनधनको क्षति पुर्याएको छ । गृहमन्त्रालयको विवरण अनुसार हालसम्म २१ जनाको मृत्यु भएको छ । १३ जना वेपत्ता हुनुका साथै ११ सय ७५ जना विस्थापित भएका छन् । सबैभन्दा बढी काठमाडौं र खोटाङमा तीन तीन जनाको मृत्यु भएको छ । काभ्रेमा दुई जनाको...

प्रेममा धोका पाएपछि आत्महत्याको बाटो रोज्ने यी ५ अभिनेत्री

प्रेममा धोका पाएपछि आत्महत्याको बाटो रोज्ने यी ५ अभिनेत्री
एजेन्सी । धेरै सेलिब्रेटीहरुको सार्वजनिक तथा निजी जीवन रंगिन हुन्छ । तर, केही सेलिब्रेटीहरु सार्वजनिक रुपमा मात्रै निकै खुसी देखिन्छन् तर, व्यक्तिगत जीवनमा भने निकै कुण्ठा तथा पीडा बोकेर हिडिरहेको हावी पाउँछौं । कतिपयले त सार्वजनिक रुपमा नै आफ्ना पीडाहरु पोख्दै आएका छन् भने कतिपय सेटिब्रेटीहरु आत्महत्या गर्नसम्म पुगेका छन्...

‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक, (भिडियोसहित)

‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक, (भिडियोसहित)
काठमाडौं,  असार । नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को टिजर सार्वजनिक भएको छ । चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, उपासना सिंह ठकुरी, रीश्मा गुरुङ, वुद्दि तामाङ, विल्सन विक्रम राई, कर्मा, बिजय बराल लगायतका कलाकारको मुख्य भूमिका छ । (more…)...

नेपाल प्रहरीको रिटायर जीवन : बंगुरपालन व्यवसायमा

नेपाल प्रहरीको रिटायर जीवन : बंगुरपालन व्यवसायमा
  जीतसागर जी.एम.। तुलसीपुर, ७ असार । तुलसीपुर उपमहानगरपालिका–१८ का बिष्णुबहादुर गुरुङ.. उमेरले ६ दशक पार गरिसके । गोरखामा जन्मिएर दाङलाई स्थायी बसोबास बनाएका गुरुङले लामो समय सम्म अर्थात उमेरको करिब ४ दशक नेपाल प्रहरीको सरकारी जागिर बिताए । राष्ट्रसेवामा लामो समय खर्र्चिएका गुरुङ अहिले अवकाशप्राप्त जीवन बिताईरहेका छन् । गुरुङको उमेर ६०...

गुठी विधेयकको पक्षमा आन्दोलन

गुठी विधेयकको पक्षमा आन्दोलन
  रीता लामा घोराही, सरकारले भर्खरै राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक,२०७५ को विपक्षमा काठमान्डौमा आन्दोलन भैरहेको छ । संसदमा पनि यसको विपक्षमा नेपाली काग्रेसका सांसदहरुले नारा वाजि गरिरहेका छन् । तर दाङमा भने सरकारले ल्याएको गुठि विधेयक जस्ताको त्यस्तै पास गर्न भन्दै विहिवार घोराहीमा...

‘बाहुबली’ अभिनेता प्रभासको चलचित्र ‘साहो’ को टिजर सार्वजनिक (भिडियो सहित)

‘बाहुबली’ अभिनेता प्रभासको चलचित्र ‘साहो’ को टिजर सार्वजनिक (भिडियो सहित)
काठमाडौं । ‘बाहुबली’ अभिनेता प्रभासको चलचित्र ‘साहो’को टिजर सार्वजनिक गरिएको छ । एक्सन चलचित्र ‘साहो’को सार्वजनिक टिजरमा प्रभासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । बाहुबली’ चलचित्रमा काम गरेपछि चर्चामा आएका साउथ सुपरस्टार नायक प्रभाष अभिनित नयाँ चलचित्र ‘साहो’को एक्सनले भरिएको टिजर सार्वजनिक गरिएको छ । गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार...

मदन भण्डारीको जन्म जयन्ती प्रदेश ५ मा साताव्यापी रुपमा मनाउने तयारी

मदन भण्डारीको जन्म जयन्ती प्रदेश ५ मा साताव्यापी रुपमा मनाउने तयारी
नेपाली राजनीतिका शिखर पुरुष एवं तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको जन्म जयन्ती प्रदेश ५ मा साताव्यापी रुपमा मनाउने तयारी भएको छ । असार १४ गते स्वर्गीय भण्डारीको जन्मदिन पर्छ । मदन भण्डारी फाउण्डेशनले मदन जयन्ती साताब्यापीरुपमा मनाउने तयारी गरेको प्रदेश अध्यक्ष सुर्य ढकालले जानकारी दिनुभयो । (more…)...

हर्मोनल स्वास्थ्य शिविर उपचार गर्ने उच्च चाप

हर्मोनल स्वास्थ्य शिविर उपचार गर्ने उच्च चाप
फोटो ः रीता लामा घोराही, २५ जेठ । दाङको घोराहीमा मधुमेह, थाईराईड तथा हर्मोन रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रोटरी क्लव अफ दाङ र त्रिभुवन नगर जेसिजको संयुक्त आयोजनामा दुई दिने शिविर शुक्रबार देखी सुरुभएको शिविर आज सकिएको हो । (more…)...

‘बेश्या’ शब्दप्रति आपत्ति

‘बेश्या’ शब्दप्रति आपत्ति
(घोराही) केही समय अगाडी ‘बेस्याबृद्धिमा संलग्न पक्राउ’ भन्ने शिर्षकको समाचार विभिन्न संचार माध्यममा आएकोप्रति अधिकारकर्मी साजिदा सिद्धिकिले आपत्ती जनाएकी छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै बेश्या भन्ने शब्दले महिलालाई मात्र इंकित गर्ने हुदाँ विभेदजन तरीकाले समाचारको शिर्षक लेख्नु उचित नभएको टिप्पणी गरेकी छन् । (more…)...