तुलसीपुरमा सामुहिक ठगि काण्ड : महिला फरार

तुलसीपुरमा सामुहिक ठगि काण्ड : महिला फरार
जीतसागर जी.एम. तुलसीपुर, १२ साउन तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरकी जयमा बुढा र धादिङको साविक नौविसे–५ हाल गणेशपुरमा व्यवसाय गर्दै आएकी सपना श्रेष्ठ तामाङ चिनजान भएको लामो समय भएको छैन् तर छाटो अवधिमै चिनजानमा विश्वास बढ्दै गएपछि तामाङले शुरुमा ग्याँसको कारोबारमा समस्या परेको भन्दै बुढासंग ३० हजार लिइन् र केहि समयपछि भनेको समयमा...

समयमै कर नबुझाउने दाङका ६१ फर्म तथा व्यक्ति कारवाहीमा

समयमै कर नबुझाउने दाङका ६१ फर्म तथा व्यक्ति कारवाहीमा
तुलसीपुर, १२ साउन । आन्तरिक राजश्व कार्यालय तुलसीपुरले वितेको आर्थिक वर्षमा समयमै कर दाखिला नगर्ने ६१ फर्म तथा व्यक्तिलाई कारवाही गरेको छ । कार्यालय प्रमुख लिलाप्रसाद शर्माका अनुसार समयमै कर दाखिला नगर्ने ६१ फर्म तथा व्यक्ति कारवाहीमा परेका हुन् । समयमै कर दाखिला नगर्ने फर्म तथा व्यक्तिलाई शुन्य सहनशीलतामा आक्रामक रुपमा कारवाही...

अपाङ्ग विद्यार्थीलाई सरकारको सुविधा : छात्रवृत्तिमै सिमित

अपाङ्ग विद्यार्थीलाई सरकारको सुविधा : छात्रवृत्तिमै सिमित
नवीन अभिलाषी दाङ, साउन १२ । धर्नाका समिर विक कक्षा ६ मा पढ्छन् । कान नसुक्ने समिरको शिक्षाका लागि सरकारले बार्षिक ५ हजार दिन्छ । उनको ख श्रेणीको अपाङ्गता हो । मासिक पाँच सय रुपैयाले उनले शैक्षिक सामग्रीको समस्या केहि हदसम्म समाधान भएको छ । तर त्यो वर्षको एक पटक मात्र...

न्यायीक समिति आफै अप्ठेरोमा

न्यायीक समिति आफै अप्ठेरोमा
नवीन अभिलाषी दाङ, साउन १२ । चुनौती र जोखिमको विचबाट न्याय सम्पादन गर्दै आएको स्थानीय तहका न्यायीक समितिका संयोजकहरुले बताएका छन् । जनशक्तिको अभाव र भौतिक पुर्वाधारको कमि सँगसँगै सामाजिक संरचनाका कारण कायमै रहेका चुनौतीहरु रहेको भन्दै उनीहरुले न्याय समितिमा आएका मुद्धाहरुको छिनोफानो गरेको उनिहरुले बताएका छन् । दाङका १० वटा स्थानीय...

दाङमा खेल संरचना धमाधम बन्दै

दाङमा खेल संरचना धमाधम बन्दै
दाङ, साउन १२ । खेल पूर्वाधारमा राज्यको लगानी बढेसँगै खेलाडीहरु उत्साहित बनेका छन् । स्थानीय, प्रदेश र संघ सरकारको लगानीमा जिल्लाका वजारदेखि गाउँसम्म खेल पूर्वाधार निर्माण हुँदा आफूहरुमा उर्जा प्राप्त भएको खेलाडीहरु बताउँछन् । स्थानीय तहले हरेक वर्ष खेल पूर्वाधारमा वजेट विनियोजन गर्दा जिल्लाका सबैजसो स्थानमा खेलतर्फको आकर्षण बढ्दै गएको फुटबल...

विद्यार्थीलाई कम्प्यूटर कक्षाको प्रमाणपत्र

विद्यार्थीलाई कम्प्यूटर कक्षाको प्रमाणपत्र
दाङ, साउन १२ । सनलाईट कम्प्यूटर ईन्स्टिच्यूट घोराहीले एक वर्षदेखि कम्प्युटर कक्षा लिएका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरेको छ । सनलाईट कम्प्युटर र राईट स्टेप एजुकेशन एकेडेमी कपिलबस्तुले शनिबार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर पुराना ९० जना र नयाँ ८० जना विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको हो । सनलाईट कम्प्यूटर ईन्स्टिच्यूट घोराहीको सञ्चालक...

बराहक्षेत्र खानेपानीको विवाद मिल्यो, तदर्थ समितिको पदभार

बराहक्षेत्र खानेपानीको विवाद मिल्यो, तदर्थ समितिको पदभार
दाङ, साउन दीपक जीएम घोराही, साउन १२ । बराहक्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ तदर्थ समितिले पदभार ग्रहण गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ को कार्यालयले एक कार्यक्रम गर्दै समितिको तदर्थ समितिलाई सपथ खुवाएर पदभार ग्रहण गराएको हो । वडा अधयक्ष रविलाल घर्तिको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सदस्य...

दाङ चेम्बर अफ कमर्शको पदभार ग्रहण

दाङ चेम्बर अफ कमर्शको पदभार ग्रहण
दीपक जीएम दाङ, साउन १२ । दाङ चेम्बर अफ कमर्शको पहिलो अधिबेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शनिबार घोराहीमा कार्यक्रमको आयोजना गर्दै नयाँ समितिले सपथ ग्रहणसँगै पदभार ग्रहण गरेको हो । दाङ शाखाका संस्थापक अध्यक्ष दिपक सुबेदीको निवर्तमान कार्य समितिले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष श्रीधर महरालाई पद...

प्रतिष्ठानको फार्मेसीमा औषधी अभाव

प्रतिष्ठानको फार्मेसीमा औषधी अभाव
नवीन अभिलाषी दाङ, साउन १२ । साझा स्वास्थ्य सेवा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बिचको सम्झौता यही गएको असार मसान्तमा सकिएको थियो । सम्झौता सकिएसँगै अस्पतालको हाता भित्र लामो समयदेखी सञ्चालनमा रहेको साझा स्वास्थ्य सेवाको औषधी बिक्रि कक्ष प्रतिष्ठानले बन्द गराएको छ । विक्रि कक्ष बन्द गरेपछि विरामीको लागि आबस्यक पर्ने केहि...

एघार दिने सुत्केरीको घर, पशुचौपाया बस्ने गोठ

एघार दिने सुत्केरीको घर, पशुचौपाया बस्ने गोठ
शिवु खनाल देउखुरी ११ साउन | वर्षायामको समय । सानो खरले छाएको सानो घर । त्यही घर पनि वर्षायामको झरीले चुहिन्छ । बस्ने गतिलो बास पनि छैन सुत्केरीलाई । वर्षायाममा आएको झरीले चारैतिरबाट घर चुहेर ओत्ने गतिलो बास छैन । सिटैसिटाले बारेको गाई र अन्य पशुचौपाया बस्ने सानो झुपडि । (more…)...