पेरिस सम्झौतालाई समग्रतामा कार्यान्वयन गर्नुपर्छ ः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका प्रतिकूल असर कम गर्न तथा तापक्रम वृद्धि नियन्त्रणका निम्ति विश्वका सबै देशले पेरिस सम्झौतालाई समग्रतामा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । जलवायु संवेदनशील मञ्चको अप्रत्यक्ष सम्मेलनलाई आज दिनुभएको भिडियो सन्देशमा उहाँले जलवायु परिवर्तनका प्रतिकूल असर हिमाली क्षेत्रमा अधिक परेको र त्यसले पर्वतीय भेगको पर्यावरणीय पद्धतिमा...

अन्तर्राष्ट्रिय महिला फुटबल, नेपाल प्रहरी विजयी

प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपाल प्रहरी क्लब विजयी भएको छ । नेपाली सेनाद्वारा आयोजित उक्त प्रतियोतिगामा नेपाल प्रहरीले प्रदेश नं ६ लाई ९–० को फराकिलो गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जीतसँगै पुलिस प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । पुलिसको जितमा निरु थापा एक्लैले चार गोल गरिन् । उनले...

ट्रकोमा निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल

संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा ९खस्रे रोग० निवारण गर्ने नेपाल दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ । तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई दक्षिण–पूर्वी एशियाकै पहिलो देश घोषणा गरेको हो । राजधानीमा आज आयोजित ट्रकोमा रोग निवारण समारोहमा विश्व स्वास्थ्य सङ्गठन–दक्षिणपूर्वी एशियाका क्षेत्रीय निर्देशक डा...