प्रधानमन्त्री ओली सम्मानित

प्रधानमन्त्री ओली सम्मानित
युनिभर्सल पिस फाउण्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको...

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन
अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ । अमेरिकाका पूर्वराष्ट्रपति समेत रहेका उनका छोरा जर्ज डब्लु बुसले शुक्रबार राति विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएका हुन् । गत अप्रिलमा उनकी श्रीमती बारबाराको निधन भएको थियो । सोहि महिनादेखि उनको स्वास्थ्य अवस्था कमजोर भएका कारण...

२४ वर्षपछि नेकपा सरकारको अर्को ʻलोकप्रियʼ कार्यक्रम – सामाजिक सुरक्षा योजना

पहिलो जननिर्वाचित कम्युनिस्ट सरकारले २०५१ सालमा ल्याएको वृद्ध भत्ता कार्यक्रमपछि नेकपा सरकारले मंगलवार अर्को लोकप्रिय कार्यक्रम घोषणाको तयारी गरेको छ । (more…)...

आमिर खानले माफी माग्दै ठग्स अफ हिन्दुस्तान फ्लप हुनुको कारण यस्तो बताए

आमिर खानले माफी माग्दै ठग्स अफ हिन्दुस्तान फ्लप हुनुको कारण यस्तो बताए
बीबीसी आमिर खानले फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा फ्लप भएपछि पहिलो पटक प्रतिक्रिया दिएका छन् । (more…)...

भाषा विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन शुरु

भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘उनन्चालिसौँै भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ । भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ...

बक्सिङमा दाङकी लक्ष्मीलाई स्वर्ण

बक्सिङमा दाङकी लक्ष्मीलाई स्वर्ण
काठमाण्डौमा भएको प्रथम राष्ट्रिय महिला तथा पुरुष नोभिक्स बक्सिङ प्रतियोगितामा दाङकी लक्ष्मी घर्तिमगरले स्वर्ण पदक जितेकी छिन । (more…)...

महिला हिंसा विरुद्धको १६ दिवसिय अभियान सुरु

महिला हिंसा विरुद्धको १६ दिवसिय अभियान सुरु
लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान आईतबारबाट सुरु भएको छ । सेप्टेम्बर २५ अर्थात् मंसिर ९ देखि दाङ सहित देशभर दिवसको उद्घाटन गरिएको छ । (more…)...

१२ कोठे बाथरुम बिद्यालयलाई उपहार

१२ कोठे बाथरुम बिद्यालयलाई उपहार
रोटरी क्लव अफ दाङले तुलसीपुर उपमहानगरपालिका १७ वनकट्टीमा रहेको शहिद स्मृती आवासिय माध्यामिक विद्यालयमा १२ वटा छात्रा मैत्री बाथरुम निर्माण गरिदिएको छ । रोटरी क्लव अफ दाङले विभिन्न संस्था र व्यक्तिहरुबाट सहयोग जुटाएर करिब ११ लाख रुपैयाँको लागतमा १२ कोठे छात्रामैत्री बाथरुम निर्माण गरिदिएको हो । जेनिक रेड, एन्थोनी हर्नसक्यास्टलको...

आमा प्रशिक्षण कार्यक्रम हुदै

आमा प्रशिक्षण कार्यक्रम हुदै
आफ्ना बालबालिकाले लागुऔषध सेवन गरेको कसरी थाहा पाउने भन्ने बारेमा घोराहीमा एक दिने आमा प्रशिक्षण कार्यक्रम हुने भएको छ । कार्यक्रममा जिल्लाका १०० वटा वडाका २०० जना जनप्रतिनीधिहरु सहभागि हुने छन । जिल्ला प्रहरी कार्यालय नजिक रहेको पंतन्जली योग शिविर हलमा शनिवार विहान साढे दश बजे हुने उक्त कार्यक्रमा उपस्थितीको लागि...