महिला दिवशमा निलकमल समाजद्धारा सभा आयोजना

महिला दिवशमा निलकमल समाजद्धारा सभा आयोजना
पार्वती बस्नेत निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र समुन्नती सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा शुक्रवार लमही नगरपालिका वार्ड नंम्बर १ सुनडबरीमा १०९औ अन्र्तराष्ट्रिय महिला दिवश मनाइएको छ । कार्यक्रमलाई प्रदेशसभा सासंद सरस्वती गौतम सम्वोधन गरेकी थिइन । कार्यक्रमको सम्वोधन गर्दै सांसद गौतमले सामाजिक परिवेश जस्ता यावत कुराहरुले...

पत्रकार लोग्शरी कुँवर एनपिस अवार्डबाट पुरस्कृत

महिला खबर अनलाइनका सम्पादक लोग्शरी कुँवर एनपिस अवार्डबाट पुरस्कृत भएकी छन् । २०६० सालदेखि पत्रकारितामा सक्रिय कुँवरलाई यूएनडीपीको एनपिस नेटवर्कले हिजो राती थाइल्यान्डमा आयोजना गरेको कार्यक्रममा पुरस्कृत गरेको हो । एनपीस नेटवर्कले गत नोभेम्बर महिनामा नै अवार्ड विजेताको घोषणा गरेको थियो । घोषणाको चार महिनापछि अवार्ड वितरण गरिएको हो । पत्रकारिताको माध्यमबाट लैंगिक...

हल्लै हल्लामा भाषा सिक्नेको लहर , जापान जाने टुंगै छैन

हल्लै हल्लामा भाषा सिक्नेको लहर , जापान जाने टुंगै छैन
दाङ, फागुन । तुलसीपुरकी सिर्जना मगर जापानिज भाषा पढ्दै हुनुहुन्छ । कामदारको रुपमा जापान जान पाईने भन्ने हल्ला सुनेपछि सिर्जना अहिले घोराहीमा बसेर भाषा अध्ययन गर्दै हुनुहुन्छ । जापान सरकारले नेपालबाट कामदार भिसामा जनशक्ति लैजाने थाहा पाएपछि रोल्पा राङ्सीका प्रविण पुनले पनि घोराहीमा डेरा गरेर अध्ययन सुरु गर्नुभयो । (more…)...

हलिउड चलचित्रमा टाइगर श्राफ

हलिउड चलचित्रमा टाइगर श्राफ
मुम्बई   ।   बलिउड अभिनेता टाइगर श्राफले आफूलाई अब दर्शकले हलिउड चलचित्रमा पनि देख्न पाउने बताएका छन् । उनले आफू ठूलो ब्यानरको हलिउड चलचित्रमा अनुबन्धित भएको खुलासा गरेका छन् । (more…)...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷ दुई का दरले घटाई समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार पेट्रोल रु ११२ प्रतिलिटर, डिजेल र मट्टीतेल रु ९९...

निगमलाई दैनिक चार करोड नाफा, इन्धनको मूल्य भने २ रुपैयाँ मात्र घट्यो !

निगमलाई दैनिक चार करोड नाफा, इन्धनको मूल्य भने २ रुपैयाँ मात्र घट्यो !
काठमाडौं, मंसिर १८ । १५ दिनका लागि साढे ५६ करोड नाफा सुनिश्चित गरेर नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाएको छ । सोमबार रातिदेखि लागू हुने गरी भएको समायोजनसँगै पेट्रोल एक सय १२ तथा डिजेल र मट्टीतेल ९९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । (more…)...

श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा स्थान सुरक्षित

श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा स्थान सुरक्षित
काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया अवार्ड जितेकी छिन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले १ सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी हुन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलोचोटि हो । बिभिन्न...