सफा आकाशमा एक्कासी हवाइजहाज हल्लिँदा ३५ यात्रु घाइते

सफा आकाशमा एक्कासी हवाइजहाज हल्लिँदा ३५ यात्रु घाइते
क्यानडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको विमान अचानक सघन 'टर्बुलेन्स' मा परेपछि बिहीवार ३५ जना यात्रु घाइते भएका छन्। चलनचल्तीको भाषामा टर्बुलेन्स भनिने हावाको तापक्रम तथा अन्य कारणले उत्पन्न हुने अवस्थामा उडिरहेको विमान पर्दा निकै हल्लिन्छ । सो विमानमा २८४ जना सवार थिए। (more…)...

प्रेममा धोका पाएपछि आत्महत्याको बाटो रोज्ने यी ५ अभिनेत्री

प्रेममा धोका पाएपछि आत्महत्याको बाटो रोज्ने यी ५ अभिनेत्री
एजेन्सी । धेरै सेलिब्रेटीहरुको सार्वजनिक तथा निजी जीवन रंगिन हुन्छ । तर, केही सेलिब्रेटीहरु सार्वजनिक रुपमा मात्रै निकै खुसी देखिन्छन् तर, व्यक्तिगत जीवनमा भने निकै कुण्ठा तथा पीडा बोकेर हिडिरहेको हावी पाउँछौं । कतिपयले त सार्वजनिक रुपमा नै आफ्ना पीडाहरु पोख्दै आएका छन् भने कतिपय सेटिब्रेटीहरु आत्महत्या गर्नसम्म पुगेका छन्...

सेल्फी लिने क्रममा मृत्यु हुनेको संख्या २ सय ५९, भारतमा सबैभन्दा धेरै

सेल्फी लिने क्रममा मृत्यु हुनेको संख्या २ सय ५९, भारतमा सबैभन्दा धेरै
अहिले युवापुस्तामा सेल्फी लिने होड नै चलेको छ। उनीहरूले विभिन्न स्थानमा सेल्फी लिन कै लागि भनेर ज्यानको जोखिम पनि मोलिरहेका छन्। जसलाई भाग्यले साथ दियो त्यो सेल्फी खिचेर फर्कियो र जो फर्किन सकेन उसले सानो सेल्फीका कारण ज्यान गुमायो। (more…)...

ट्रम्प बने उत्तर कोरियाली भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति

ट्रम्प बने उत्तर कोरियाली भूमि टेक्ने पहिलो अमेरिकी राष्ट्रपति
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई उत्तर र दक्षिण कोरिया छुट्टयाउने सिमानामा भेटेका छन् । त्यसपछि बोल्ने क्रममा किमले आफूले राष्ट्रपति ट्रम्पले सो ठाउँमा भेट्ने कहिले आशा नगरेको बताए । (more…)...

जब युवराजलाई छक्का हान्न प्रतिबन्ध लगाइयो ….

जब युवराजलाई छक्का हान्न प्रतिबन्ध लगाइयो ….
‘क्रिकेट एक आनन्दित खेल हो.. । साँचो यो हो कि मैले कहिले अभ्यासमा पनि ६ छक्का हानेको थिइन । सबैले मलाई धेरै माया दियो । टाउँकोमा राख्यो काँधमा बोक्यो ।’ ‘सधैँभरी प्रदर्शन राम्रो नहुदा सवाल पनि उठायो । नाम राम्रो गर्दा सबैको साथ हुन्छ तर जब चोट लाग्छ तब दुःख...

भारतमा फेरि मोदीकै दल भाजपाको उदय

भारतमा फेरि मोदीकै दल भाजपाको उदय
एजेन्सी/भारतमा फेरि नरेन्द्र मोदीकै दल भारतीय जनता पार्टीको उदय भएको छ । १७ औँ लोकसभा अर्थात् तल्लो सदनकाको निर्वाचन परिणाम अनुसार मोदीको दलको पुनः उदय भएको हो । (more…)...

श्रीलंकामा सामाजिक सञ्जालमा प्रतिबन्ध

श्रीलंकामा सामाजिक सञ्जालमा प्रतिबन्ध
एजेन्सी, ३१ बैशाख । श्रीलंकामा सरकारले फेसबुक, ट्वीटर लगायत अन्य सामाजिक सञ्जालमाथी अस्थायी प्रतिबन्ध लगाएको छ । केही दिनअघि भएको बम आक्रमणपछि सामाजिक सञ्जाल मार्फत विवाद हुँदा हिंसात्मक घटना समेत भएपछि सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो । (more…)...

सुरु भयो एक महिने रमजान

सुरु भयो एक महिने रमजान
काठमाडौं । मुस्लिम समुदायको एक महिने पवित्र पर्व रमजान मंगलबारबाट सुरु भएको छ । रमजानमा मुस्लिम धर्मावलम्बीहरु एक महिनासम्म उपवास बस्छन् । (more…)...

सन्दर्भ विश्व हाँसाे दिवस : हेर्नुहाेस् हाँसो थाम्न नसकिने तस्वीर

सन्दर्भ विश्व हाँसाे दिवस : हेर्नुहाेस् हाँसो थाम्न नसकिने  तस्वीर
दाङ । आज २१ औं विश्व हाँसो दिवस । यसको ईतिहाँस लामो नभएपनि यसलाइ बिशेष गरी मन खोलेर हाँस्ने दिन मानिन्छ । पछिल्लो केही वर्षबाट नेपालमा पनि यो दिवसस मनाईँदै आएको छ । (more…)...

श्रीलंकामा मारिनेको संख्या ३१० पुग्यो

श्रीलंकामा  मारिनेको संख्या ३१० पुग्यो
कोलम्बो । श्रीलंकामा गएको आइतबार भएको बम बिस्फोटमा मारिनेको संख्या ३१० पुगेको छ ।  श्रीलंकाको प्रहरीले मंगलबार उक्त जानकारी गराएको हो । घाइतेको संख्या लगभग ५०० भएको बताइएको छ ।सो घटनामा संलग्न भएको आरोपमा २४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ज्यान गुमाउनेको संख्या बढ्न सक्ने जनाइएको छ । (more…)...