यी हुन रक्तदान गरेर अरुको जीवन बचाउनेहरु

यी हुन रक्तदान गरेर अरुको जीवन बचाउनेहरु
दशरथ घिमिरे दाङ साउन ३ । लमही नगरपालिका वडा नम्बर ५ निवासी सुमन पौडेलका बुवालाई क्यान्सर भएको थियो । उपचारको लागि चितवन अस्पतालमा भर्ना गरियो । अप्रेशन गर्न रगत चाहिने भयो । चारैतिर रगत खोजे तर, पाइएन । (more…)...

अनुमति विना एम्वुलेन्स सञ्चालन

अनुमति विना एम्वुलेन्स सञ्चालन
प्यूठान, साउन ३  । विरामी बोक्ने जिल्लाका एम्वुलेन्स अनुमति विना सञ्चालन भइरहेका छन् । जिल्ला एम्वुलेन्स सञ्चालन समितिबाट अनुमति लिएर चल्नुपर्ने एम्वुलेन्स नियमविपरित चलिरहेका छन् । अनुमति विना एम्वुलेन्स चल्न थालेपछि एम्वुलेन्सको अनुगमन गरिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताउनुभयो । (more…)...

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी

जङ्गली च्याउ खाँदा एकै गाउँका १२ बिरामी
रुकुम (पश्चिम), असार २९ । जङ्गली च्याउ खाँदा रुकुम पश्चिममा एकै गाउँका १२ बिरामी भएका छन् । जङ्गलबाट ल्याएको च्याउ खाँदा मुसीकोट नगरपालिका–१ चन्दननाथ टोलका १२ बिरामी परेका हुन् । च्याउ खाएर बिरामी पर्नेमा आठ वर्षीया अञ्जु केसी, छ वर्षीय अनोज केसी, १२ वर्षीय रमेश केसी, १५ वर्षीय नवीन केसी,...

तुलसीपुरमा दिउँसै एक व्यक्तिमाथी खुकुरी प्रहार

तुलसीपुरमा दिउँसै एक व्यक्तिमाथी खुकुरी प्रहार
तुलसीपुर, २८ असार|  दाङको तुलसीपुरमा नचिनेका समुहको धरिलो प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । घटनामा परी तुलसीपुर–१२ कचेलीका २१ वर्षिय राम ओली गम्भिर घाइते हुनुभएको छ । (more…)...

बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो,सयौंको संख्यामा घाइते

बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुग्यो,सयौंको संख्यामा घाइते
काठमाडौं असार २८ । लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । सयौंको संख्यामा घाइते भएका छन् । १३३ जनाको सकुशल उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । (more…)...

काठमाडौंबाट दाङतर्फ आउँदै गरेको बस टिपरसँग ठोकिँदा १२ जना घाइते

काठमाडौंबाट दाङतर्फ आउँदै गरेको बस टिपरसँग ठोकिँदा १२ जना घाइते
दाङ,असार २८ | बस र टिपर ठोकिँदा चितवनमा १२ जना घाइते भएका छन्।  काठमाडौंबाट दाङतर्फ गइरहेको ना७ख ६५४४ न  बस र मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा४ख ३०३४ न टिपर पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-३ चुम्लिङ्टारमा शनिबार दिउँसो ठोकिएर दुर्घटना भएको हो । (more…)...

किन सधै निगरानीमा प्रेमिल युवापुस्ता ?

किन सधै निगरानीमा प्रेमिल युवापुस्ता ?
जीवनमा सबैभन्दा रमाइलो, उत्साहजनक अवस्था भनेकै युवा अवस्था हो । यो अवस्थामा युवाहरुको छुट्टै जोस र जाँगर हुन्छ । हरेक देशमा युवालाई महान् शक्ति पनि मानिन्छ । तर, हिजोआज युवालाई जीवनमा गोप्यताको आवश्यक पहिला भन्दा धेरै हुन थालेको छ । पछिल्लो समय बढ्दो सीसीटीभि क्यामरा, बायोमेटि्रक सिस्टमहरुले युवाहरुको गोप्यता सकिदै...

सर्पदंश उपचारको लागी देउखुरीका स्वास्थ्यकर्मीलाई तालिम

सर्पदंश उपचारको लागी देउखुरीका स्वास्थ्यकर्मीलाई तालिम
शिवु खनाल देउखुरी, २७ असार | दाङको लमही नगरपालिकाले लमही अस्पतालबाट सर्पदशंको उपचार प्रभावकारी रुपमा सञ्चालन गर्न देउखुरीका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई तालिम प्रदान गरेको छ । (more…)...

करेन्ट लागेर घाइतेको उपचारको लागि सहयोग

करेन्ट लागेर घाइतेको उपचारको लागि सहयोग
दाङ असार २३ । घोराही ग्रील तथा स्टील व्यवसायी संघले करेन्ट लागेर घाइते भएका हेमराज विष्टलाई उपचारको लागि सहयोग गरेको छ । संघले सोमवार एक कार्यक्रमको आयोजना गरी ५१ हजार ५५ रुपैया सहयोग गरेको हो । (more…)...

गुणस्तर न्युन पाएपछि बजार पठाइएका औषधि फिर्ता गर्न निर्देशन

गुणस्तर न्युन पाएपछि बजार पठाइएका औषधि फिर्ता गर्न निर्देशन
काठमाडौ । नमूना परीक्षणका क्रममा गुणस्तर न्युन पाइएपछि औषधि व्यवस्था विभागले बजारमा गईसकेका ८ प्रकारका औषधिहरु रिकल (बजारबाट तुरुन्त फिर्ता) गर्न सम्वन्धित औषधि उद्योगलाई निर्देशन दिएको छ । विभागको निर्देशन पाउनेहरुमा छ वटा नेपाली कम्पनी छन् भने २ वटा भारतीय कम्पनी छन् । (more…)...