खाद्यं सस्थान तुलसीपुरमा चामलको कोटा र बिक्री दुबै घट्यो

खाद्यं सस्थान तुलसीपुरमा चामलको कोटा र बिक्री दुबै घट्यो
यमकला भुसाल तुलसीपुर ६ साउन | नेपाल खाद्यं सस्थान अञ्चल कार्यालय तुलसीपुरले १ वर्षको अवधिमा झण्डै ७ हजार क्वीन्टल चामल ढुवानी गरेको छ । गएको आर्थिक वर्ष २०७५÷०७६ को साउन महिना देखि असार मसान्त सम्ममा ६ हजार ९ सय ५६.४ क्वीन्टल चामल ढुवानी भएको कार्यालयका प्रमुख माधव मिश्रले जानकारी दिनुभयो । ...

किसानलाई पावरट्रेलर कृषि उपकरण

किसानलाई पावरट्रेलर कृषि उपकरण
शिवु खनाल देउखुरी, ६ साउन | कृर्षिमा आधुनिकीकरण गरी उत्पादकत्व बृद्धि गर्ने उद्देश्यका साथ भुमिव्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले किसानलाई कृर्षि उपकरण वितरण गरेको छ । मन्त्रालयको बजेटबाट किसानको लागि संकलन गरिएको निवेदनको आधारमा अनुदानमा उपकरण वितरण गरिएको हो । (more…)...

दाङमा सोमवार ४ हजार बोरा मल आउदै

दाङमा सोमवार ४ हजार बोरा मल आउदै
दाङ,५ साउन | जिल्लामा फाटफुट मल आए पनि सबै किसानले सहज रुपमा मल पाउन सकेका थिएनन् । जसको कारण यहाँका किसानहरु आन्दोलित समेत भएका थिए । मल कै लागि पटक पटक साल्टेडिङ, कृषि सामाग्री केन्द्र, जिल्ला प्रसासन कार्यालय र उपमहानगरपालिका घोराउ गर्दै आएका किसानको समस्या भने केही हदसम्म समाधान हुने...

दाङमा डिएपी मल ल्याउन व्यवसायीको असहयोग

दाङमा डिएपी मल ल्याउन व्यवसायीको असहयोग
  दाङ,५ साउन | जिल्लामा मलको चरम अभाव टार्न जिल्ला प्रसासन कार्यालयको पहलमा आयात ४ हजार डिएपी मल आयात हुन थालेको छ । तर व्यवसायीको असहयोगको कारण जिल्लाका किसानले मल पाउन सकेका छैनन । (more…)...

अग्निपिडितलाई राहत

अग्निपिडितलाई राहत
  दाङको राजपुर गाउँपालिका वडा नम्बर १ माररिखोला निवासी अग्निपीडित भिमकुमारी सुनारलाई शनिबार राहत उपलब्ध गराईएको छ । अग्निपीडित सुनारलाई व्यक्तिगत रूपमा दैनिकी जीवन यापनमा अतिआवश्यक खाद्यान्न तथा नगद राहत स्वरुप हस्तान्तरण गरिएको हो । (more…)...

मनसुनसँगै डेङ्गुको डर

मनसुनसँगै डेङ्गुको डर
डेङ्गु रोग प्रायः मनसुन सुरु भएपछि देखने गर्छ । पानी परेसँगै सडकमा रहेका खाल्डाखुल्डीदेखि घरको छतछतमा पानी जम्ने हुँदा लामखुट्टेका लागि प्रजनन सहज हुन्छ । लामखुट्टेको संख्या वृद्धि भएसँगै डेङ्गु फैलिन सक्ने सम्भावना पनि बढी हुन्छ ।   (more…)...

परीक्षा अनियमितताका आरोपित त्रिवि सेवाका परीक्षकद्वारा आत्महत्या

परीक्षा अनियमितताका आरोपित त्रिवि सेवाका परीक्षकद्वारा आत्महत्या
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको परीक्षामा अनियमितता आरोप लागेका उत्तरपुस्तिका परीक्षक रामबहादुर पाण्डेले आत्महत्या गरेका छन् । (more…)...

पत्रकार खेम भण्डारीलाई तुच्छ सजायको फैसला

पत्रकार खेम भण्डारीलाई तुच्छ सजायको फैसला
    गत सोमवार जिल्ला अदालत कञ्चनपुरले दिएको एउटा फैसलाले धेरैको ध्यान खिच्यो। अदालतको यो फैसला सामान्य भन्दा केही फरक थियो। (more…)...

बालबालिकालाई कस्तो व्यवहार गर्ने? यस्ता छन् अभिभावकका लागि ३१ टिप्स्

बालबालिकालाई कस्तो व्यवहार गर्ने? यस्ता छन् अभिभावकका लागि ३१ टिप्स्
शुभराज पोखरेल- हरेक अभिभावकको सपना आफ्ना बालबालिका समजका सबै भन्दा असल, दक्ष र सबैको अगाडि गर्व गर्न लायक हुन् भन्ने हुन्छ। सोही सपना पुरा गराउन सम्पूर्ण शक्ति लगाएर बालबालिकाको चहाना र आवश्यता पूरा गर्न सधैं तत्पर रहनुलाई बुबा आमा आफ्नो प्रथम दायित्व सम्झेर लागिरहेका हुन्छन्। (more…)...

ढुवानी गर्ने ट्रक नचल्दा सल्यानको तरकारी अलपत्र

ढुवानी गर्ने ट्रक नचल्दा सल्यानको तरकारी अलपत्र
तुलसीपुर, ३ साउन । ट्रक व्यवसायीको आन्दोलनका कारण ढुवानी नहुदा सल्यानमा तरकारी बारी र पसलमै सड्ने अबस्थामा पुगेको छ । ट्रक व्यवसायीको आन्दोलनका कारण तरकारी बोक्ने ठूला गाडी कपुरकोट नगएका कारण किसानले उत्पादन गरेका तरकारी निकासी हुन नपाउदा सड्ने अबस्थामा पुगेको हो । तरकारीका लागि पकेट क्षेत्र मानिने कपुरकोट क्षेत्रमा मौसमी...