बक्यौता रकम उठाउनै सकस

बक्यौता रकम उठाउनै सकस
जीतसागर जी.एम.। तुलसीपुर, १० साउन । आन्तरिक राजश्व कार्यालय तुलसीपुरले गएको आर्थिक वर्षमा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । कार्यालयले वितेको आर्थिक वर्ष २०७५÷२०७६ मा लक्ष्यभन्दा करिब ३ प्रतिशत राजश्व संकलन गरेको हो । आर्थिक वर्ष २०७५÷२०७६ मा कार्यालयले २ अर्ब २१ करोड राजश्व संकलन लक्ष्य रहेको लिएकामा वितेको आर्थिक...

पुँजीगत बजेटमा शून्य प्रतिष्ठान

पुँजीगत बजेटमा शून्य प्रतिष्ठान
दाङ, १० साउन । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुँजीगत बजेट शुन्य भएको छ । बजेट बढाउन प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारीले गरेको प्रस्ताव अस्विकृत भएसंगै प्रतिष्ठान पुँजीगत बजेटमा शुन्यमा पुगेको हो । उपकुलपति भण्डारीले चालुआर्थिक बर्ष २०७६÷०७७ मा प्रतिष्ठानको बजेट बढाएर १ अर्ब ६ करोड पु¥याउन राखेको प्रस्ताव सिनेटले अस्वीकृत गरि १२...

फेरी रोकियो लमही कोइलावास सडक निर्माण

फेरी रोकियो लमही कोइलावास सडक निर्माण
दाङ,९ साउन | लमही कोइलाबास सडक निर्माणको कार्यले गति लिदैगर्दा लमही–४ सेम्रहवाका स्थानीय बासिन्दाहरुले सडक निर्माण कार्यलाई प्रभावित पारेकाका छन् । सरकारलेप्रति वर्गमिटर जम्मा ५० रुपियाँ मुुआब्जा निर्धारण भएको पछि त्यहाँ स्थानियवासीहरु आक्रोसित बन्दै सडक निर्माण रोकेका हुन् । (more…)...

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ७५३ कामदारका परिवारलाई आर्थिक सह्योग प्रदान

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ७५३ कामदारका परिवारलाई आर्थिक सह्योग प्रदान
काठमाडौं, साउन ८। वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका ७५३ कामदारका परिवारलाई आर्थिक वर्ष २०७५/७६ मा रु ४८ करोड आर्थिक सहायता प्रदान गरिएको छ । वैदेशिक रोजगार बोर्डले सो अवधिमा विदेशमा मृत्युवरण गर्न पुगेका २३ महिला र ७३० पुरुष कामदारका परिवारलाई रु ४८ करोड ४९ लाख ४० हजार आर्थिक सहायता उपलब्ध...

प्रदेश पाँचको विकास खर्च न्युन

प्रदेश पाँचको विकास खर्च न्युन
दाङ साउन ८ । प्रदेशको आर्थिक वर्ष २०७५÷०७६ को बजेटको जम्मा ६३ प्रतिशत मात्रै खर्च भएको छ । त्यसमध्ये पूँजीगत बजेट त झनै कम ५९ प्रतिशत मात्रै खर्च भएको छ । (more…)...

लमही गढवामा संरचना भत्काउन आव्हान

लमही गढवामा संरचना भत्काउन आव्हान
लमही र गढवा बजार क्षेत्रमा सडक निर्माण कार्यलाई प्रभावित पार्नेगरी मुुआब्जा पाएका नागरिकहरुले पनि भौतीक संरचना हटाउन आनाकानी गरेको भन्दै त्यहाँ स्थानियले विरोध जनाएका छन् । यस्तै गाउँपालिका कै भवनहरु समेत सडक क्षेत्रमा परेको स्थानियको गुनासो छ । (more…)...

एक बर्षमा साढे दुई करोड राजश्व संकलन

एक बर्षमा साढे दुई करोड राजश्व संकलन
रीता लामा घरेलु तथा साना उद्योग दाङले आर्थिक बर्ष २०७५÷७६मा साढे दुई करोड राजश्व संकलन गरेको छ । कार्यालयले उद्योग प्रशासन, बाणिज्य प्रसासन, उत्पादित सामान विक्री, बेरुजु दाखिला, टेण्डर लगायतबाट उक्त राजश्य संकलन गरेको हो । (more…)...

वन बन्दै बगर

वन बन्दै बगर
भुपेन्द्र वली दाङ, साउन ६ । खास्सै चहलपहल नहुने घोराही उपमहानगरपालिका ५ खैरा कचिला स्थित बबइ नदीको किनारमा सोमबार बिहान भने मान्छेहरुको घुँइचो देखिन्थ्यो । उपमहानगरपालिकाका जनप्रतिनिधि, जिल्लाका सुरक्षाकर्मी, लाहुरे बन्न तालिमरत युवाहरु लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको जमात नदी किनारमा थियो । बबई नदीको बगर क्षेत्रमा करिब एक हजारको...

दाङमा सावुन उत्पादन गर्दै एकल महिला

दाङमा सावुन उत्पादन गर्दै एकल महिला
शिवु खनाल दाङ, साउन ६ ।  दाङको विकट बस्ती । दुर्गम गाउँपालिका । विकासे योजनाहरुबाट बञ्चित हो–दाङको राजपुर गाउँपालिका । पहिले खान लाउन दुःख थियो । निर्वाह गर्न बहुत मुस्किल थियो । (more…)...

घोराहीको दुई वडाको फोहोर व्यवस्थापनमा खर्च धेरै, बार्षिक साढे १ करोड खर्च

घोराहीको दुई वडाको फोहोर व्यवस्थापनमा खर्च धेरै, बार्षिक साढे १ करोड खर्च
घोराही, साउन ६ । घोराही उपमहानगरपालिका भित्र २ वटा वडाहरु पुरै शहरी क्षेत्रमा पर्छन । जहाँ बाक्लो जनघनत्व छ । र दुवै वडा पुरै शहरीकरण भैसकेका छन् । उपमहानगरपालिकाले दिएको जानकारी अनुसार बजार क्षेत्र भित्र मात्र दैनिक १६ टन फोहोर उत्पादन हुन्छ । (more…)...