विकासमा सकारात्मक चिन्तनको आवश्यक

विकासमा सकारात्मक चिन्तनको आवश्यक
घोराही, ३० कात्तिक । आफ्नो गाउँठाउँको विकासको लागि पनि सकारात्क सोचका आवश्यक रहेको एक कार्यक्रका वक्ताहरुले बताएका छन । स्थानिय निकायमा निर्वाचन जितेर जनप्रतिनीधि आए पनि पक्ष र प्रतिपक्ष नभनी सबै मिलेर काम गर्न सके गाउँको मुहार फेर्न समय नलाग्ने उनीहरुको भनाई थियो । (more…)...

आधुनिक बसपार्कको काम शुस्त

आधुनिक बसपार्कको काम शुस्त
यमकला भुसाल तुलसीपुर, कात्तिक । १५ महिनामा निर्माण भैसक्नु पर्ने तुलसीपुर बसपार्क अहिले सम्म पुरा भएको छैन । २०७४ बैशाखमा काम शुरु भएको हो । यस बर्षको भदौमा काम सम्पन्न गर्ने सहमती भएको थियो । (more…)...

जडीबुटीबाटै ‘आत्मनिर्भर’

जडीबुटीबाटै ‘आत्मनिर्भर’
जुम्ला । जडीबुटीबाट जुम्लाका महिला आत्मनिर्भर बन्न थालेका छन् । घरायसी काम सकिएकाले उनीहरू अहिले समूहमा नजिकैका स्थानमा जान थालेका छन् । (more…)...

मलेसियन सरकारले बढायो कामदारको पारिश्रमिक, अब मासिक ११ सय रिंगेट

मलेसियन सरकारले बढायो कामदारको पारिश्रमिक, अब मासिक ११ सय रिंगेट
काठमाडौ। मलेसियन सरकारले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारको न्यूनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । त्यहाँको संसद्माआगामी आर्थिक वर्षको बजेट पेस गर्दै मलेसियाका अर्थमन्त्री लिम ग्वान इङले यस्तो घोषणा गरेका हुन् । (more…)...

एम.एस. अटोको एक्सचेन्ज क्याम्प

एम.एस. अटोको एक्सचेन्ज क्याम्प
घोराही,१८ कार्तिक । एम.एस.अटोले मोटरसाइकल एक्सचेन्जको बहार ल्याएको छ । नेपालीहरुको महान चाड तिहार अर्थात भाईटिकाको शुभ अवसरमा सुजुकीको घोराहीका आधिकारिक बिक्रेता एम.एस. अटोले मेगा एक्सचेन्ज क्याम्पको आरम्भ गरेको छ । (more…)...

लो भोल्टेज हटाउन करौडौको ट्रान्सफर्म

लो भोल्टेज हटाउन करौडौको ट्रान्सफर्म
दिवाकर पोख्रेल देउखुरी,कातिक  । नेपाल सरकारको विद्युत्मा सामुदायिकरण गर्ने निति अनुसार स्थानीय स्तरमा स्थापना भएका सामुदायिक विद्युत् वितरण केन्द्रबाट उपभोत्ताले सहज रुपमा लाभ लिएका छन् । (more…)...

घोराहीमा ५ सय टेम्पोहरुलाई मात्रै चल्न दिईने, दर्ता विना चल्न नपाउने

घोराहीमा ५ सय टेम्पोहरुलाई मात्रै चल्न दिईने, दर्ता विना चल्न नपाउने
घोराही, कार्तिक | घोराही उपमहानगरपालिकाले उपमहानगरपालिकामा दर्ता भएका अटो टेम्पोहरुलाई मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । (more…)...

घोराहीमा हजारीको व्यवसायीक खेती

घोराहीमा हजारीको व्यवसायीक खेती
दाङ, १६ असोज । जिल्लामा पछिल्लो समयमा हजारीको फुल खेतीगर्ने तर्फ आकर्षण वढदै गएको छ। व्यक्तिगत तथा सामुहिक रुपमा फुल खेतीगर्ने थालिएको हो । (more…)...