‘जर्सी गाई’को दूध विकाउन गाह्रो

“बजारमा भैँसीको दूध सहजै किन्छन् तर जर्सी गाईको दूधतिर आँखा पनि लाउँदैनन्”, उहाँले भन्नुभयो । जर्सी गाईको दूध पहेँलो हुने भएकाले पनि बजारमा नकिन्ने गरेको उहाँको भनाइ छ । जर्सीको दुधको रङ पहेँलो हुन्छ”, उहाँले भन्नभयो, “ त्यही देखेर किन्न मान्दैनन् ।” दुई वटा जर्सी गाईको २० लिटर दूघ विकाउनका लागि धेरै ठाउँठाउँमा घुम्नुपर्ने र सहजै नकिन्ने गरेको उहाँको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया