फिडर लाईन सट हुदा लमही विद्युतका कर्मचारी गम्भिर घाईते


शिवु खनाल
लमही, २१ असार | विद्युतको लाईन बनाउदै गर्दा लमही विद्युत प्राविधिकरणका कर्मचारी गम्भिर घाईते भएका छन् ।

लमही बजार क्षेत्रमा लाईनका काम गर्दै गर्दा लमही खानेपानिको फिडर लाईन सट हुदा भुपेन्द्र मल्ल सल्यान निवासी ३६ वर्षिय भुपेन्द्र मल्ल भम्भिर घाईते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिनुभयो ।

मल्लको लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको छ ।

तपाईको प्रतिक्रिया