सन्दर्भ विश्व हाँसाे दिवस : हेर्नुहाेस् हाँसो थाम्न नसकिने तस्वीर

दाङ । आज २१ औं विश्व हाँसो दिवस । यसको ईतिहाँस लामो नभएपनि यसलाइ बिशेष गरी मन खोलेर हाँस्ने दिन मानिन्छ । पछिल्लो केही वर्षबाट नेपालमा पनि यो दिवसस मनाईँदै आएको छ ।

सन १९९८ मा भारतका एक वरिष्ठ डाक्टरको पहलमा मनाइन थालिएको या दिवसलाई मे महिनाको पहिलो आईतबार मनाईने गरिन्छ । हाँसोको माध्यमबाट विश्वमा शान्ति फैल्याउन सकिने तथा विश्व मानवमा मित्रताको भावा व्यक्त गर्न सकिने उदेश्यले यो दिवस मनाउन थालिएको जानकारहरु बताउँछन् ।

यसै सन्दर्भमा सामाजिक सञ्जालमा भाइरल बनेकाे हाँसाे नै थाम्न नसकिने तस्वीरहरू हुन्छन् । त्यस्तै तस्वीर विभिन्न वेवसाइडबाट लिएर हाँसो दिवसकाे अवसरमा हसाँउने प्रयास गरेकाे छाैँ ।

तपाईको प्रतिक्रिया