मजदुर दिबसको अबसरमा मैत्रीपुर्ण फुटबल

थारु पत्रकार सघ र थारु कलाकार सघ बिच मजदुर दिबसको अबसरमा मैत्रीपुर्ण फुटबल प्रतियोगिता दाङको ढिकपुरमा सम्पन्न भएको छ । प्रतियोगितामा थारु कलाकार सघ बिजयी भएको छ ।

कलाकार सघले पत्रकार सघलाई एकका विरुद्ध तीन गोलले बिजयी भएको हो । यसैबीच दिबसकै अबसरमा महिलाहरु बिच घैटो फोड  प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा थारु कलाकार सघका मिनाले घैटो फोड्न सफल भएकी हुन । प्रतियोगितामा थारु पत्रकार सघ र थारु कलाकार सघका १७ जना महिलाहरु सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया