ताजा अपडेट

मिडिया नेपाल दाङमा नयाँ कार्य समिती

          |   200 Views   |   Published Date : 14th September 2018 |

घोराही,  भदौ । राष्ट्रिय प्रजातन्त्र पाटी निकट पत्रकारहरुको संगठन मिडिया नेपाल दाङको नयाँ कार्य समिती चयन भएको छ ।  मिडिया नेपालका केन्द्रिय अध्यक्ष गोपाल पौडेलको उपस्थित विशेष भेलाको आयोजना गरि विहिवार नयाँ कार्य समिती चयन गरिएको हो ।


भेलाले तेज वलीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिती चयन गरेको हो । जसको उपाध्यक्षमा प्रमोद आचार्य, सचिवमा सविता सुनार, सहसचिवमा अंकित डिसी, कोषाध्यक्षमा शरद शर्मा चयन भएका छन ।  यस्तै सदस्यहरुमा भरत शर्मा, दर्पण बस्याल, मुस्कान पोखरेल र प्रतिक गोराथोकी रहेका छन ।
भेलामा मिडिया नेपालका केन्द्रिय अध्यक्ष पौडेलले सबै संचारसँगठनसँग सहमती, सहकार्य गरेर अगाडी बढन आग्रह गरेका थिए ।


मिडिया नेपालका निवर्तमान अध्यक्ष लक्ष्मण शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघका निर्वतमान अध्यक्ष सुदिप गौतम, पत्रकार शरद अधिकारी लगायतले आआफनो धारणा राखेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१