ताजा अपडेट

दाङमा कृष्ण जात्रा भब्य सप्पन्न

          |   91 Views   |   Published Date : 3rd September 2018 |

 

सागर थापा घोराही | नेवार सेवा समिति घोराही दाङको आयोजनामा सोमबार कृष्ण रथ यात्रा भब्यताको साथ सम्पन्न भएको छ । कृष्ण जन्म अस्तमीको राधाकृष्णको रथ हेर्न गाउँ गाउँहरु बाट निकै उत्साहका साथमा आएका दर्शक हरुको भिड लागेको देखिन्थ्यो ।

घोराही बजार हरुको विभिन्न ठाँउहरुमा कृष्णको रथ निकालिएको थियो । नेवार समितिले गत बर्षको तुलनामा ब्यबस्थी र आकर्ष जात्रा सम्पन्न गरेको थियो जात्राको समापन घोराही स्थित भिमसेन मन्दिरको प्राङ्मणमा गरिएको थियो । त्यसैगरि तुल्सीपुरमा पनि विभिन्न धार्मिक सस्थाहरुको आयोजनामा राधाकृष्ण रथ यात्रा कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा हजारौं दर्शकहरुको ठुलो भिड लागेको थियो । भने लाखे आज बाट समाप्त पनि भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१