ताजा अपडेट

गीतमा पोखे महिलाले पीडा….

          |   72 Views   |   Published Date : 2nd September 2018 |

सैघा,  भदौ । घोराही उपमहानगरपालिका १९ सैघाका महिलाले गीतमार्फत महिलाले भोग्नु परेका पीडा पोखेका छन् । महिलाले गीतमा पीडामात्र नभएर महिला सशक्तिकरण र सहभागिताको आवजा समेत त्यतिकै उठाएका थिए ।

कार्यक्रममा वडाभरका टोलबाट महिलाहरुको सहभागिताथियो । ‘महिलाहरु हिंसा सहन बाध्यछन’ स्थानीय प्रेमीपुनले भनिन ‘ महिला हिंसा रोक्न सवै क्षेत्रको सहयोग आवश्यक छ ।’ उनले हरेक क्षेत्रमामहिला सहभागिता गराउननसक्दामहिलाहरु पछाडि परेको दाविगरिन ।


कार्यक्रममा वडा अध्यक्षहर्क जिएमले पछिल्लो समयमा देशमाबलात्कारकाघटनाहरु दिनप्रतिदिन घट्दै गइरहेको भन्दै त्यसलाई रोक्नु सवैकादायित्वभएको वताए । जनउत्थानमूल समितीकाअध्यक्षशशिरामगिरीले हरेक क्षेत्रमामहिलाहरु पछाडि परेको भन्दैअवमहिलालाई शशक्तिकरण गरेर जानु पर्ने बताए ।

कार्यक्रममाभगवतिमाध्यामिकविद्यालयकाप्रध्यानाध्यापक देवीबहादुर घर्ती , सैघा स्वास्थ्यचौकीकाप्रतिनिधिदिपक सुनार ,दलित सञ्जालकाअध्यक्ष सुदिप सुनारले मनतव्य राखेकाथिए । जन उत्थानमुल समितिकोषाध्यष प्रेमीपुनको अध्यक्षतामाभएको कार्यक्रमको सहजिकरण अमृताकुवरले गरेकीथिइन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१