ताजा अपडेट

घोराहीमा सामुसुङ मोवाईल सर्भिस सेन्टर खुल्यो

          |   355 Views   |   Published Date : 28th August 2018 |

घोराही १२ भदौ | दाङमा सामुसुङ मोवाईल सर्भिस सेन्टर खुलेको छ । घोराही उपमहानगरपालिका १५ न्यरोडमा आज एक कार्यक्रमका विच विक्रि रिपियर सामसुङ मोवाईल सर्भिस सेन्टरको उद्धघाटन गरिएको छ ।देशभरमा १५ शाखाको रुपमा दाङमा यो शाखा खोलेको सामसुङ मोवाईल सर्भिसकेन्द्र प्रमुख राजन भटराईले जानकारी दिनु भएको छ ।

साथै उहाले राप्ती अञ्चलका सम्पुर्ण ग्रहाकहरुको सुविधालाई मध्यनजर गरेर दाङमा यससको शाखा स्थापना गरेको बताउनु भयो । साथै यस सर्भिस सेन्टरमा सामसुङका जुनसुकै कमोवाईल मर्मत गरिने पनि म्यानेजरकुनाल गुरुङले जानकारी दिनुभएको छ । त्यसैगरि दाङ लगाएत पोखरा, बुटवल ,नेपालगञ्ज,विराटनगरमा समेत सर्भिस सेन्टर स्थापना एको गुरुङले जानकारी दिनु भएको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१