ताजा अपडेट

अग्निपिडितलाई जस्तापाता सहयोग

          |   73 Views   |   Published Date : 28th August 2018 |

घोराही १२ भदौ | नेपाल बजार वित्रि प्रतिनिधिसंघ राप्ती शाखादाङले अग्नी पिडितलाई रहयोग गरेको छ । नेपल बजार वित्रि प्रतिनिधिसंघ राप्ती शाखा दाङले घोराही उपमहानगरपालिका वडा नं १६ सपना टोल निवासी अग्निपिडित कर्णबहादुर खत्रिलाई एक बन्डल जस्तापाता िदएर सहयोग गरेको हो ।

नेपाल बजार वित्रि प्रतिनिधिसंघ राप्ती साखा दाङका अध्यक्ष पदमप्रसाद भटराईको अध्यक्षतामा आजएक कार्यक्रमका विच जस्ता पाता हस्तानतरण गरिएको हो । त्यस अवसरमा संघका उपाध्यक्ष महेस श्रेष्ठ , दाङजिल्ला उद्योग वाणिज्यसंघका अध्यक्ष नारायणप्रसाद भुसाल लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका सदस्य डिल्ली कडेलले गर्नु भएको थियो

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१