ताजा अपडेट

१६ बर्षको ठिटोको प्रेम कहानी

          |   214 Views   |   Published Date : 27th August 2018 |

 

सागर थापा दाङ |  उमेरले भर्ख। १६ बर्षमा पाइृला टेकेका तर काम भने कुनै ५० बर्षको अनुभवि व्यक्तिको जस्तो। मानौ उनि चमत्कार गर्न जन्मििएका हुन् । पिता राजा राम शाह र आमा कमला शाहको कान्छो छोराकोरुपमा घोराही उपमहानगरपालिका वडा नं १० मा जन्मिएका रीयान शाह कुसल र्यापर, क्यमरा पर्सन , भिडियो इडिटर तथा भिडिया जक्कि हुन् |


दाङ्ग – चर्चित रायप गायक रीयन शाहको ” प्रेम काहानी ” उनले रियल लाइफमा नभएर रिल लाइफमा भोगेको देखेर लेखेको गीत सार्बजनिक भयको छ । आफै लेखेको , रेकार्ड गरेको पनि छन् । उनि काय्मेरा पनि राम्रो चलाउन जानेको छन् भने उति को राम्रो गीत नि गरौँछन् । उनि १६ वर्षा को भए पनि काम भने र सोचाई भने ३५ ,४० वर्ष भन्दा माथि को मानिस बारा बर को छ ।

आफ्नो अनुभव सुनाउदै रीयान भन्छन् “त्यो स्टेज चढेर र्याप गाएको मेरो जिवनको अविस्मरणीय छन् हो” जुन स्टेजमा उनि २०७१ मा दाङ घोराही मा आयोजना गरिएको साँगितिक कार्यक्रममा चढेका थिए । उनले पोखरा सिटि, हाउडेज हरि, दुःखको डोरी जस्ता गितहरुमा आफ्नो गला दिइसकेका छन् । भने किन दिदनौ मलाई तिम्रो नम्बर बोल गित अब बजारमा आँउदै छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१