ताजा अपडेट

सेल्फी–४’ बजारमा,मोडलमा दाङकी लोसिना

          |   346 Views   |   Published Date : 17th August 2018 |

तुलसीपुर | नेपाली नारीहरुको महानपर्व हरितालिका तीज नजिकै छ । तीजकै अवसरमा गायक बसन्त थापा, श्रीकृष्ण बम मल्ल गायिका लक्ष्मी मल्ल,ललिता पौडेलको सुमधुर आवाजमा रहेको “सेल्फी–४ “बुलाकी” बोलको तीज गीत बजारमा आएको छ ।

यस गीतमा अभिनय चर्चित गायक तथा डान्सर दुर्गेश थापा, लोसिना र कोरियो ग्राफर रोशन मगरको रहेको छ। यस गीतमा लय तथा शब्द श्रीकृष्ण बम मल्ल को रहेको छ भने अजय रेग्मीको छयांकन रहेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१