ताजा अपडेट

वातावरण जोगाउन सडक नाटक

          |   430 Views   |   Published Date : 10th August 2018 |

घोराही, २५ साउन । घोराही स्थित भ्यालीपट बोडिङ स्कुलमा कक्षा १०मा अध्ययनरत छात्राछात्राहरुले पर्यावरणको पक्षमा सन्देमुलक सडक नाटक देखाएका छन । उनीहरुले पर्यावरणलाई सन्तुलित राख्नको लागि बृक्षारोपण र रुखविरुवा जोगाउनु अनिवार्यभएको भन्दै सन्देशमुलक सडक नाटक र नृत्य प्रस्तुत गरेका थिए ।

आज सामुदायिक वन दिवसको अवसर पारेर कक्षा १०को पाठयक्रममा आधारित प्रयोगात्मक परिक्षाको अभ्यास स्वरुप उक्त कार्यक्रम गरेको थिए । विद्यार्थीहरुले सडक नाटक गर्नु अघि बन जोगाउ, हरियो वन नेपालको धन लगायतको नारा लेखिएका पम्प्लेट सहित घोराही बजारको परिक्रमा समेत गरेका थिए ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१