ताजा अपडेट

समाजको अध्यक्षमा श्रेष्ठ निर्वचित

          |   138 Views   |   Published Date : 21st July 2018 |

37543078_952721944912877_6734569017173868544_n

 दांग ,साउन ५। अजिमा गुठी समाज घोराही दांगको प्रथम साधारण सभा तथा अधिवेसन शनिबार घोराहीमा सम्पन्न भएको छ । सामाजिक समुत्थान गरी आपसी भाइचारा अभिव्रिधि गर्दै सँस्कृति र सँस्कारको सम्रक्षण गर्नु र समाजमा आवध सदस्यहरुको बृद्दी विकाश गर्दै सचेतना जगाउने उद्देश्य राखी गठन भ्एको उक्त समाजले नारायण प्रसाद श्रेष्ठको अध्यक्षतमा सात सदस्य कार्यसमिति गठन गरेको छ ।

सँस्थाको अन्य पदाधिकारीमा उपाध्यक्षमा राजकुमार श्रेष्ठ,सचिवमा प्रमोद राजभण्डारी ,कोषध्यक्षमा पुष्प कुमार महर्जन र सदस्यहरुमा लक्ष्मण श्रेष्ठ ,ज्ञान कुमार श्रेष्ठ र नवराज भडेल सर्वसहमति बाट निर्वचित हुनु भएको छ । सोही साधरणसभाले केन्द्रमा समन्वय कारी भूमिका निर्वाह गर्नलाई दीपक कुमार श्रेष्ठलाई मनोनयन गरेको छ ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१