ताजा अपडेट

पुरानो तर अब्बल विद्यानिल कण्ठ

          |   136 Views   |   Published Date : 20th July 2018 |

37561329_1841588632546732_1376341580176162816_n दाङ, साउन ४ | घोराहीको बीचबजारमा २०४७ सालमा स्थापनाभएको विद्यानिल कण्ठ बोडिङक स्कुल २०६० माप्लस टुमा उक्लियो । सुरुवातिदिनहरुमादाङका सदमुकाममाखुलेकाथोरै प्लस टु मध्यविद्यानिल कण्ठ एउटा अव्बलविद्यालयथियो । त्यसो त विद्यालयअहिले पनिअब्बल नै छ ।

विगत १५ बर्ष देखि फलामे ढोकामानिएको कक्षा १० पछिको राम्रो गन्तव्यबनेको विद्यानिल कण्ठ अहिले पनिविद्यार्थीको आर्कषण बनेको केन्द्र बनेको छ । प्लस टु मा सुरुवाति चरण देखि नै साइन्स, म्यानेजमेन्ट, आट्स, कमर्स, पत्रकारीता, एजुकेशनलगायतकाविषयअध्यापन गराउदै आइरहेको विद्यालयले अझै पनियीविषयलाई निरन्तरतादिइरहेको छ । विद्यालयकाप्रिन्सीपल गणेश केसीले दिएको जानकारी अनुसार अहिले शिक्षा संकायतर्फ नेपाली, अग्रजी, गणित, स्वास्थ्य, जनसंख्या, ग्रामिण विकास लगायतकाविषय पढाई भैरहेका छन । विद्यालयमा नर्सरी देखि मास्टर तहसम्मको अध्ययनअध्यापनहुदै आइरहको छ ।


विद्यालयको मुख्यविशेषताभनेको गुणस्तरिय शिक्षा र अनुभविशिक्षकभएको प्रिन्सिपल केसी बताउछन । अहिले विद्यानिलकण्ठ पुरानो र सबैको विश्वासीलो शैक्षिकगन्तव्यबन्दै गएको उनको अनुभव छ । यसै विद्यालयमापत्रकारीताअध्ययन गरेकाविद्यार्थीहरु अहिले स्थानिय स्तर एवममुलधारका संचारमाध्यममाआफ्नो क्षमता देखाइरहेका छन भने कर्मस पढेकाविद्यार्थीहरु पनि देशकानामचलेका वैकहरु तल देखिमाथिल्लो तहसम्मपुगेर कामगरिरहेका छन । आफुहरुले विद्यालयमाअध्ययनगर्ने विद्यार्थीहरुलाई कितावि ज्ञान मात्रनदिएर फिल्डमा पुगेरै प्रयोगात्मकशिक्षादिइरहेको प्रिन्सिपल केसी बताउछन ।

त्यस्तै समयको मागसँगै मल्टिमिडिया र प्रोजेक्टरको प्रयोग गरेर अध्ययनअध्यापन गराईरहेको उनी बताउछन । त्यसकारण पनि एसइइ पछिको राम्रो गन्तव्यविद्यार्थीहरुको लागि विद्यानिलकण्ठ पनि पर्नसक्छ । विद्यालयमाअहिले बार्षिक दुइ सय विद्यार्थीले अध्ययनगरिरहेका छन ।

Facebook Comments








Leave a comment

Your email address will not be published.


*


गणतन्त्र दैनिकद्वारा सञ्चालित गणतन्त्र अनलाइन डट कम डट एन पी, घोराही, दाङ पत्रिकाको सम्पादक/प्रकाशक : सविन प्रियासन अनलाइन सम्पादक:दीपक जीएम
इमेल :
daily.ganatantra@gmail.com फोन नम्वर : ०८२–५६१९०८, ९८४७८२५४५१